थप ९ जनामा कोरोना संक्रमणको पुष्टि,कुल संख्या ३ सय ४ पुग्यो

  • जेठ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  नेपालमा सोमबार बिहान सम्ममा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३ सय ४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी ९ जना रहेको छ ।

उनीहरु रौतहत इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी ७ जना पुरुषहरु रहेका छन् भने, रौतहटकै माधवनारायाण नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षिय १ महिला रहेकि छिन । बाँकी १ जना बारा करैयामाई ५ का पुरुषमा कोरोना पुष्टि भएको छ ।

नेपालमा हाल सम्म कोरोना संक्रमण देखिएका ३६ जना उपचार पछि घर फर्किइसकेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved