भुल्केका विपन्न परिवारलाई रिडेफ र दलित मंचको राहत

  • जेठ १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरहरुलाई राहत प्रदान गर्न श्री रिडेफ नेपाल र दलित जनअधिकार मंचले खाद्यान्न सामग्री प्रदान गरेको छ ।

श्री रिडेफ नेपाल र दलित जनअधिकार मंचले संयुक्त रुपमा त्रियुगा नगरपालिकाको वडा नम्बर ३ भुल्केका विपन्न परिवार तथा मजदुरहरुलाई राहत प्रदान गर्न त्रियुगा नगरपालिकालाई १ हजार २० केजी चामल प्रदान गरेको छ ।

भुल्केका ३४ घर परिवारलाई ३० केजीका दरले चामल वितरण गर्न नगरपालिकालाई प्रदान गरेको छ । रिडेफ र मंचका प्रतिनिधीहरुले नगरपालिका प्रमुख बलदेव चौधरीलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved