वीरगञ्जमा एक सय बढी पत्रकारहरुको कोरोना परीक्षण गर्न नमूना संकलन

  • वैशाख ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वीरगञ्ज/ मंगलबार वीरगञ्जमा दुई पत्रकारका कोरोना संत्रमण पुष्टि भएपछि अन्य पत्रकारहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

आजमात्रै ११० जना पत्रकारहरुको नमूना संकलन गरीएको छ ।

नारायणी अस्पतालमा डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्जमा रहेका सबै पत्रकारहरुको कोरोना परीक्षणका लागि थ्रोडस्वाब संकलन प्रकृया थालिएको हो ।

उनका अनुसार थप १५ जना पत्रकारको नमूना संकलन गर्ने काम बाँकी रहेको र संकलन गरिएको स्वाबको परीक्षण नारायणी अस्पतालको प्रयोगशालामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved