कोरोना रोकथामका लागि सुनसरी जिल्ला प्रशासन कार्यालयले आवश्यक होल्डिङ्ग एरिया स्थापना गर्ने

  • वैशाख २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

कोरोना (कोभिड–१९) को रोकथामका लागि सुनसरी जिल्ला प्रशासन कार्यालयले आवश्यक होल्डिङ्ग एरिया स्थापना गर्ने भएको छ । भविष्यमा बोर्डर एरिया खुल्ला हुँदा वा भारतबाट नेपालीहरुको आवागमन भएको अवस्थामा ति व्यक्तिहरुलाई क्वारेन्टाईनका लागि राख्नका लागि जिल्ला प्रशासन कार्यालय, सुनसरीहरुले आवश्यक सामाग्रीहरु संकलन गरिरहेको छ ।

विभिन्न स्थानमा स्थापना गरिने सो कार्यको लागि सुनसरी उ्रद्योग वाणिज्य संघले समेत सहयोग गरेको छ । हिजो २०७७ वैशाख २३ गते प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई १५० थान तन्ना र १५० थान म्याट्रेस उपलब्ध गराएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटा, द्वितीय उपाध्यक्ष अनिल अग्रवाल र महासचिव राजेश अग्रवालले संयुक्त रुपमा सो सामान उपलब्ध गराएको छ । विपद् व्यवस्थापनका लागि संघले विगतका दिनहरुमा पनि आवश्यक सहयोग गरिरहेको र यस्तो कार्यप्रति सदैव आभारी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved