नेविसंघ मोरङको नाममा स्टाटस नलेख्द चेतावनी

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेसले मोरङले नेपाल विद्यार्थी संघको नाममा सामाजिक सञ्जालको आएका विषयहरुको विषयमा ध्यानाकर्षण गर्दै सचेत गराएको छ ।

नेविसंघ मोरङको कार्यसमिति नै नरहेको अवस्थामा संघको नाममा केही व्यक्तिबाट कोभिड १९ मा समस्यामा परेकालाई राहत लगायत विषयमा व्यक्तिगत रुपमा स्टाटस र फोटो आएको विषयमा पार्टीले यस्तो कार्य रोक्न भनेको हो ।

पार्टीका जिल्ला उपाध्यक्ष शिवनारायण सिंह गन्गाईले आज प्रेस विज्ञप्ति प्रकासित गरी नेविसंघ मोरङको कार्यसमिति नरहेको स्पष्ट गर्दै संघको पदीय जिम्मेवारीमा रहेको भनि प्रचार नगर्न सचेत गराएका छन् ।

विज्ञप्तिमा ‘यस्ता कार्य नगर्न र गरे त्यसको नियमअनुसार आईजाने व्यहोर्नु पर्ने ’जनाइएको छ । नेविसंघको जिम्मोवारीमा रहेको भन्दै केही व्यक्तिले सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको विषयमा पार्टीलाई औपचारिक रुपमा जानकारी आएको उपसभापति सिंहले जनाएका छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved