रुसमा एकै दिन थपिए १० हजार ६३३ जना कोरोना भाइरसको संक्रमित

  • वैशाख २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 रुसमा एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ३४ हजार ६८७ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुसमा थप ५८ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये १६ हजार ६३९ जना निको भएर घर फर्किसकेका छन् ।

 

 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved