काठमाडौं । अमेरिकी सांसदहरुले कोरोना परीक्षण अस्वीकार गरेका छन् ।
अमेरिकी सांसदहरुले सरकारले एक हजार र्यापिड टेस्ट गर्न गरेको अफर अस्वीकार गरिदिएका हुन् ।
अमेरिकी संसद्को तल्लो सदनकी अध्यक्ष नैन्सी पेलासी र माथिल्लो सदनका नेता तथा रिपब्लिकन सांसद मिच मैक्मानेलले सरकरको उक्त प्रस्तावप्रति आभार व्यक्त गर्दै र्यापिड टेस्ट किट जहाँ आवश्यक छ त्यहाँ पठाउन भनेका छन् ।
- बाह्रखरीडटकमबाट