कपिलवस्तुमा वडाध्यक्षमाथि लक्षित गरि गोली प्रहार

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

कपिलवस्त/ कपिलवस्तको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमान माथि लक्षित गरि गोली प्रहार भएको छ ।

गोली प्रहार भए पनि उनि सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार आफ्नै घरमा सुतेका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको थियो ।

रिभल्वरले दुई अज्ञात व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए ।

उनिमाथि प्रहार भएका कुनै पनि गोली उनलाई नलागेको मल्ल्ले बताए ।

साथै घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको मल्लले बताए ।

वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै सम्बन्ध राम्रो नभएको उनिहरु बिच विवाद हुदैं आएको स्थानीवासी बताउँछन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved