रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना संक्रमण

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न उच्च पदस्त व्यक्ति हरुमा पनि देखिदै गएको छ ।

पछिल्लो समय रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भाइरसको संक्रमण देखिए पछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

उनले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पुटिनले मिसुस्टिनलाई भएको संक्रमण जो कोहीलाई पनि हुन सक्ने बताए । साथै उनको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रधमानमन्त्री मिसुस्टिनले भाइरस नियन्त्रणका लागि गरेको कामको राष्ट्रपति पुटिनले पनि तारिफ गरेका छन् ।स्रोत : बीबीसी

बराहक्षेत्र मन्दिर प ...

सुनसरी/ गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान ...

पर्यटन प्रवर्द्धनका ...

काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प ...

झापामा तामाको तार चो ...

झापा/ झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक ...

भारतबाट ४ करोड ६१ ला ...

झापा/१० महिना — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved