कर्मचारीमा कोरोना देखिए पछि ग्लोबल आइएमई बैंकको फिक्कल शाखा बन्द

  • पुस १७, २०२६
  • "भगीरथ भण्डारी"
alt

इलाम सूर्योदय नगरपालिकाको फिक्कल स्थित ग्लोबल आइएमई बैंकको शाखाबाट काठमाण्डौं सरुवा भएका एक ३५ वर्षे पुरुष कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि बैंकको फिक्कल शाखा बन्द गरिएको छ ।

उनले असोज ११ गते ललितपुर स्थित ल्याबमा स्वाबको नमुना परीक्षण गराएका थिए । त्यसको भोलीपल्ट आएको परीक्षणको नतिजामा उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

बैंकको फिक्कल स्थित शाखाका १४ जना कर्मचारीको स्वाबको नमुना झापाको कोटीहोम स्थित ल्याबमा पठाइएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका बिपुल अधिकारीले जानकारी दिए ।

बैंकका कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पिसिआर परीक्षणको नतिजा नआएसम्मका लागि बैंक बन्द गरिएको सूर्योदय नगरपालिकाले जनाएको छ ।

 

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved