Top 4

    Showing 9,411-9,414 of 9,414 items.
  • ‘स्टप कोभिड’ एप ल्याउँदै गर्दै फ्रान्स

    काठमाडौं । फ्रान्सले ‘स्टप कोभिड’ नामक एप लन्च गर्ने तयाररी गरेको छ । मे ११ मा उक्त एप लञ्च गरिने भएको छ ।  यो एपले कोरोना संक्रमणको आशंका भएका व्यक्ति सम्पर्कमा ल्याउन मद्धत गर्ने छ । र ती व्यक्तिमा कोरोना भए नभएको परीक्षण गरिने बीबीसीले जनाएको छ ।  फ्रान्सका प्रविधि सम्बन्धी मन्त्रीले कोरोनाको संक्रमण रोक्न यसले अहम् भूमिका खेल्ने छ ।  - बाह्रखरीडटकमबाट

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमेरिकी सांसदहरुले कोरोना परीक्षण अस्वीकार गरे

    काठमाडौं । अमेरिकी सांसदहरुले कोरोना परीक्षण अस्वीकार गरेका छन् ।  अमेरिकी सांसदहरुले सरकारले एक हजार र्यापिड टेस्ट गर्न गरेको अफर अस्वीकार गरिदिएका हुन् ।   अमेरिकी संसद्को तल्लो सदनकी अध्यक्ष नैन्सी पेलासी र माथिल्लो सदनका नेता तथा रिपब्लिकन सांसद मिच मैक्मानेलले सरकरको उक्त प्रस्तावप्रति आभार व्यक्त गर्दै र्यापिड टेस्ट किट जहाँ आवश्यक छ त्यहाँ पठाउन भनेका छन् । - बाह्रखरीडटकमबाट

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 796 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुच्चा राई समाजद्वारा धरान फुड बैंकलाई खाद्यान्न सहयोग

    धरान । लकडाउनको समयमा विपन्न परिवारलाई राहत उपलब्ध गराउन धरान उपमहानगरपालिकाको फुड बैंकमा श्री सुच्चा राई कल्याणकारी समाज सुनसरीले खाद्यान्न प्रदान गरेको छ । धरान ८ स्थित सभागृहमा रहेको फुडबैंकमा समाजले १ हजार केजी चामल र १ सय केजी दाल प्रदान गरेको हो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदी समाजका तर्फबाट केन्द्रिय अध्यक्ष बिनोद सुच्चा राई सहित केन्द्रिय उपाध्यक्ष बिनोश राई,जिल्ला अध्यक्ष श्री कुमार राई र जिल्ला उपाध्यक्ष  चण्डी प्रसाद राई लगायतले संयुक्तरुपमा खाद्यान्न प्रदान गरेका हुन् । समाजका पदाधिकारीहरु सहित सुच्चा राई दाजुभाईहरुबाट संकलन

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,437 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १० के रनको उपाधि केन्याली धावकहरूलाई

    धरान/ १३औं संस्करणको नेवा च्यारिटी धरान १० के रनमा केन्याली धावक वील्लियम चेउलीयोट र धाविका शरन जेरोटिचले उपाधि जितेका छन्। धरान रन समूहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला पुरुषतर्फ वील्लियमले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ५ सेकेण्डमा पूरा गरे। त्यस्तै, महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। विजेताहरूले जनही नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका केन्याली धावक जुलियस मरिउकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने तेस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे। महिलातर्फ दोस्रो बनेक

    • प्रकाशित मितिः पुस १७, २०२६
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved