Top 4

    Showing 9,271-9,280 of 9,414 items.
  • बालबालिका र औद्योगिक व्यवसाय विधेक पारित

    विराटनगर । प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतिले पारित भएको छ । प्रदेश १ सरकारले बाल अधिकार रक्षा र बालबालिकाको क्षेत्रमा काम गर्न विधेयक ल्याएको थियो । सामाजिक विकास समितिमा दफावार छलफलपछि त्यसको प्रतिवेदन सदनमा प्रस्तुत भएपछि बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले विधेयक पारित गर्न प्रस्ताव गरेका थिए । प्रदेश औद्योगिक व्यवसायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग, पर्यटन तथा वातावरण समितिबाट दफावार छलफल भई संशोधन भएको थियो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले विधेयक पारित गरियोस भनि प्रस्ताव पगरेका थिए । यो वि

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,050 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाहुरेको भत्ता नकाट्न संघीय सरकारलाई प्रदेश सांसदको माग

    विराटनगर । ब्रिटिस, भारत र सिंगापुर लाहुरेमा कार्यरत रही रिटार्यड भएका पूर्वगोर्खा सैनिक(लाहुरे) को भत्ता काटेको विषयमा प्रदेश संसदका संघीय सरकारको चर्को आलोचना भएको छ । प्रदेश १ को बुधबार संसद बैठकमा बोल्ने सांसदले लाहुरेको भत्ता काटिएको विषयलाई जोडदार रुपमा उठाएका छन् । नेकपाकी सांसद खिनु लङ्वा लिम्बूले “भूतपूर्व गोर्खा सैनिकको भत्ता किन कटाएको ?” भन्दै संघीय सांसदलाई प्रश्न गरिन । उनले पेन्सन अरु देशबाट आउने गरेको तर त्यसमा नेपाल सरकारको योगदान नरहेको भन्दै सामाजिक सुरक्षा वापतको भत्ता नदिन गरिएको निर्णय व्यवहारिक नभएको भन्दै टिप्पणी गरिन । राजसपाका जयराम यादवले अहिले धानखेती

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,084 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चियाको मूल्यमा विवाद

    इलाम / चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामा फेरी चियाको मूल्यमै विवाद शुरु भएको छ । नगरका केही उद्योगहरुले किसानको फस्ट फल्सको चिया मुल्य निर्धारण नै नगरी खरिद गरे । जेठको अन्तिम साताबाट केही उद्योगले चियाको बजार अस्थिर भएको भन्दै ३० प्रतिशत माथी मुना भएको हरियोपत्तीलाई ३० रुपैया, ५० प्रतिशत भन्दा मुनि ३० प्रतिशतसम्मकोलाई २० रुपैया मुल्य तोकेर किसानहरुलाई रसिद थमाइदिए । त्यसपछि किसानहरुले नगरले बनाएको गुणस्तरिरय चिया सम्बन्धी मापदण्ड अनुसार न्युनतम ४० रुपैया मूल्य पाउनुपर्ने माग राख्दै जेठ २६ गते नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाए । उक्त ज्ञापन पत्र पाएपछि नगरपालिकाले अनुगमा नरेर

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,083 पटक पढिएको
    • "भगिरथ भण्डारी"
  • नेपाल पत्रकार महासंघ धनकुटा शाखाले अक्षयकोष स्थापना

    धनकुटा / नेपाल पत्रकार महासंघ धनकुटा शाखाले पत्रकारहरुलाई विपद्को बेला सहयोग गर्ने उद्देश्यले अक्षय कोषको स्थापना गरेको छ । महासंघले २ लाख २ हजार २ सय २२ रुपैयाँको अक्षयकोष स्थापना गरेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए । केही बर्ष अगाडी स्थापना गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोषलाई बढाएर २ लाख २ हजार २ सय २२ रुपैयाँ पुर्याएको अध्यक्ष श्रेष्ठले बताए । महासंघले आफ्नो कार्यालयको दुई महिनाको सटर भाँडा समेत नलिने निर्णय छ । कोरोना भाइरस र लकडाउनका कारण समस्यामा परेका पत्रकारहरुलाई महासंघको तर्फबाट सहयोग गरेको र अक्षयकोष स्थापना गर्दा सहयोग गर्ने सब

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,281 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कृषि अभियान्ता तथा लेखक जीवन प्रसाद राईको १९ औं कृति समृद्धिका आधार पुस्तक सार्वजनिक

    धनकुटा / देशको अवस्था र कृषिमा संम्भावना समेटेर कृषि अभियान्ता तथा लेखक जीवन प्रसाद राईको १९ औं कृति समृद्धिका आधार पुस्तक सार्वजनिक गरेका छन् । नेपालका ७७ जिल्लाका कुना कुनामा पुगेर कृषिबाट समृद्धि पस्कन सकिने विषयवस्तु राईको पुस्तकमा समेटिएको छ । पुस्तकमा ठाँउ अनुसारको उत्पादनलाई जोड दिएको छ । उक्त पुस्तक ७ वर्ष ९ महिना १९ दिन लगाई देश घुमेर तयार पारिएको कृषिसँग सम्बन्धित विषयवस्तु समेटिएको राईले बताए । २०६७ साल माघ महिनाबाट सुरु गरिएको यात्रा २०७५ सालमा ७७ जिल्लाका २ सय ६६ वटा नगरपालिका र ३ सय ७९ वटा गाँउपालिका पुगेर अन्त्य भएको राईले बताए । पुस्तकमा सात वटै प्रदेशको बारेमा कुन प्रदेश भन्दा

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,608 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • बाढीमा फसेका २ ब्यक्तिको उद्धार

    इलाम /  इलामको माईखोलाको बाढीमा फसेका २ जनाको जिल्ला प्रहरी कार्यलय इलामले उद्धार गरेको छ । जिल्लाको माइजोगमाई गाँउपालिका–५ नामसालिङका ६६ बर्षिय लोक बहादुर नेम्वाङ र सोही ठाउँका ३० बर्षिय जोजो लिम्बु लाई बाढीमा फसेको अवस्थामा उद्धार गरिएको हो । सोमबार साँझमा नाम्सालिङ ५ मा अवस्थित माईखोला किनारामा खेतिपाती, गाईगोठ गरी फर्किने क्रममा एक्कासी माईखोलाको पानीको वहाव बढि बाढीले जमिन कटान गर्दा दुबै तिरको बीच जमिनमा उनीहरु रोकिएका थिए । दुबै पटि बाढी बग्न थालेपछि बिचको जमिनमा रहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यलय इलामले राति उद्धार गरेको हो । प्रहरी कार्यालय इलामका इन्सपेक्टर नबिन राईको

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 874 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विपी स्मृति दिवस विराटनगरमा वृक्षरोपण

    विराटनगर /  विपी कोइरालाको ३९ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर समितिले वृक्षरोपण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले विपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै भने,“मुलुक संकटमा परेको बेला विपीले गरेको योगदान निकै महत्वपूर्ण थियो ।” त्यस अवसरमा प्रदेश नं. १ का प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीलगायत सहभागी थए । वृक्षरोपण विराटनगरस्थित आदर्श विद्यालयमा गरिएको थियो ।

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वर्षासँगै खसेको पहिरोले धनकुटा जिल्लामा ५ घर विस्थापित

    धनकुटा / निरन्तरको अविरल बर्षाका कारण धनकुटा जिल्लामा ५ घर विस्थापित भएका छन् । अविरल वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका–१ हिलेका २ घर विस्थापित भएका हुन् । पहिरोका कारण धनकुटा नपा–१ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । त्यस्तै पहिरोका कारण महालक्ष्मी नगरपालिका–५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वँज राईको परिवार विस्थापित भएका छन् । उनीहरुलाई अन्य स्थानमा स्थान्तरण गरिएको छ । यता साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जु

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,621 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • भारतीय भन्सार एजेन्टले जोगबनी नाका बन्द गर्ने निर्णय फिर्ता लिए

    विराटनगर । भारतीय भन्सार एजेन्टहरुले गरेको जोगबनी नाका बन्दको घोषणा फिर्ता लिएका छन् । बिहारको जोगबनीस्थित भारतीय भन्सार कार्यालयसंग सम्बन्धित क्लियरिङ एजेन्ट, सिएचए एवम् ट्रान्सपोर्टरहरुले पर्सी बुधबारदेखि जुलाई ३१ सम्म सबै कामकाज ठप्प पार्ने घोषणा गरेका थिए । तर, प्रमुख नाका बन्द हुँदा यसले ठूलो असर पुग्ने भन्दै नेपाल तथा भारततिरबाट समेत दबाब परेपछि उनीहरु यो निर्णयबाट पछि हटेका हुन । भारतको बिहार राज्यमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलन शुरु भएको र सीमामा कामकाज गर्न जोखिम भएको भन्दै उनीहरुले भन्सारसंग सम्बन्धित काम गर्न सक्ने जनाउ दिएका छन् । एजेन्ट, तथा ट्रान्सपोर्टरहरुको संयुक्त बै

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,284 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्स क्लब अफ इटहरी सिटिद्वारा बरगाछीमा बृक्षारोपण

    इटहरी /  सुनसरीको इटहरी उपमहानगरपालीका वार्ड नं १० बरगाछी टोलमा लायन्स क्लब अफ इटहरी सिटिले बिभिन्न प्रजातीका ३ सय वटा बिरूवा बृक्षारोपण गरेको छ । गाउँघरको पर्यावरण तथा बातावरणलाइ हरीयाली बनाउन क्लबले बिभिन्न प्रजातीका ३ सय बिरूवा रोपेको हो । लियो क्लब अफ ईटहरी सिटिका सभापति सफल पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बरगाछी टोलका स्थानीयहरूको पनि सहभागीता रहेको थियो । आगामि वर्षदेखि हरियाली भित्रको गाउँ निर्माण गर्न उक्त टोलमा बोटबिरूवा रोपिएको कार्यक्रम संयोजक पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका जोन चियरप्रसन मेनुका गिरी रहेकी थिईन् भने कार्यक्रमको अध्यक्षता लाय

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,088 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved