सुनसरीको सबै भन्दा बढी इटहरीमा कोरोना संक्रमीत

  • भदौ १९, २०७७
  • "तेजबहादुर बन"
alt

 इटहरी । सुनसरीमा सबै भन्दा बढी इटहरीमा कोरोना संक्रमीत पुष्टि भएका छन ।

शुक्रबार दिउँसो सम्मको तथ्यांक अनुसार इटहरीमा मात्रै २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरीमा वडा नम्बर १५ बाहेकका सबै वडामा कोरोना संक्रमीत फेला परिसकेका छन् । हाल सम्म सो वडा १५ मा २० जना जनप्रतिनिधि , व्यवसायी , र केहि स्थानीयहरूको मात्र पिसिआर परिक्षण गरिएको जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

वडा नं १५ का वडाध्यक्ष श्रवण कुमार चौधरीका अनुसार वडामा उच्च सतर्कता अपनाइएकै कारण अहिले सम्म कोरोना संक्रमण देखिएको छैन । उपमहानगरले पिसिआर परिक्षणको दायरा बढाइरहदा त्यहाका स्थानीयहरू परिक्षण गर्न नमानेको बताइएको छ । वडाध्यक्ष श्रवण चौधरीले पनि पटक पटक पिसिआर परिक्षण गर्नुपर्छ भन्दा गाउलेहरू नमानेको बताउछन । अहिले सम्म सुरक्षित रहेको भनिएपनि इटहरी वडा नं १५ को चारैतिर संक्रमणले छोएको क्षेत्रहरू रहेका छन ।

वडा १५ को उत्तरमा इटहरी १६ पर्छ भने दक्षिणमा इनरूवा नगरपालीका ६ र ७ पर्छ , त्यस्तै पूर्वमा गढी गाउपालीका १ पर्दछ भने पश्चिममा रामधुनी नगरपालीका १ पर्दछ ।

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved