। बराहक्षेत्र, १६ भदौ । सुनसरीको बराहक्षेत्र नपा वार्ड नम्बर ५ एकता टाेल निवासी मृगौला पीडित निरोज अधिकारी बचाउ अभियानमा सहयोग रकम आउने क्रमको तिव्रता यथावतै रहेको छ । जापानमा बस्दै नेपालीहरुले संकलन गरेको रकम हिजो १५ गते सोमवारको दिन १ लाख १७ हजार ८० रुपैया रकम हस्तान्तरण गरिएको छ । कन्चनपुर वार्ड नम्बर १६ बस्नतपुरका हाल जापानमा कार्यरत मनोज कटुवाल र बराहक्षेत्र ५ एकता टाेल निवासी सरस्वती वस्नेतको नेतृत्वमा संकलन रकम आमा गंगा वस्नेतकाे नाममा विदेश बाट पठाएको फेसबुक म्यासेनजरमा वस्नेतले बताएकी छिन । साेही रकम मृगौला पिडित अधिकारीकाे घरमा गइ हस्तान्तरण गरिएको अभियानमा सहयोग पुर्याइरहेका कृष्ण
इलाम/ इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्घ बनेको सडक एक तर्फि रुपमा खुलेको छ । गए राति परेको अविरल वर्षाको कारण अवरुद्घ बनेको सडक एकतर्फि खुलेको हो । सडक अवरुद्घ सँगै विच बाटोमै अवरुद्घ बनेका झापा,इलाम,पाँचथर र ताप्लेजुङ सम्म सञ्चालन हुने सवारीलाई सहज बनेको छ । कोरोना संक्रमणमका कारण यात्रुवाहक सवारी सञ्चालन नभएपनि एम्बुलेन्स र खाद्यान्न बोकेका सवारी विच बाटोमै अलपत्र परेका थिए । पहिरोका कारण सडक अवरुद्घ बनेपछि विहानबाटै स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भईरहेको थियो । विहानै देखि पहिरो फाल्ने काम भएपनि धेरै ठाउमा पहिरो गएको कारण अहिले सम्ममा एकतर्फ
धरान । कोरोनाको आशङ्का गरिएका सोमबार राती मृत्यु भएका धरान ११ का ६५ वर्षिय वृद्ध मा कोरोना पोजिटिभ पुष्टि भएको छ । सोमबार राती घरमै मृत्यु भएका वृद्ध मा ज्वरो र निमोनिया देखिएकोले आज विहानै धरान उपमहानगरपालिका स्वास्थ महाशाखाको टोलीले मृतकको स्वाब संकलन गरेको थियो। उनको पिसिआर रिपोर्ट मंगलबार ११ बजे पोजिटिभ पुष्टि भएको हो । मंगलबारे चोकदेखी विष्णुपादुका जाने बाटोमा रहेको भानु मार्गमा डेरा गरी बस्ने उनको हिजो साढे ६ बजेको समयमा मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिँदा पनि उनी गाउँ मा डुल्ने गरेका थिए । त्यसैले वडाबासी त्रसित बनेका छन । संक्रमितको मृत्यु
धरान। समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि सुनसरीमा अहिले सम्मकै धेरै संक्रमीत मंगलबार पुष्टि भएका छन् । जिल्ला जन स्वास्थ्य कार्यलय सुनसरीका अनुसार एकै दिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या अहिले सम्मकै उच्च रहेको जनस्वास्थ्य कार्यलयकी फोकलपर्सन शिर्जना लिङ्थेपले जानकारी दिइन । आज थपिएका सक्रमीत संगै सुनसरीमा ७ सय ६२ जना पुगेका छन । उनका अनुसार मंगलबार ११ जना महिला र ४५ जना पुरुष गरी सुनसरीमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोमबार साँझ इनरुवाका २६, इटहरीका २१ र दुहबीका ७ जनामा कोरोना देािखएको थियो । मंगलबार बिहान धरानमा १ महिला र १ पुरुषमा संक्रमण
इलाम / इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्घ बनेको छ । गए राति परेको अविरल वर्षाको कारण राजमार्ग अन्र्तगत किटेनि देखि झापा इलाम सिमाना जोरकलस सम्मका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्घ बनेको हो । सडक अवरुद्घ बनेसँगै झापा,इलाम,पाँचथर र ताप्लेजुङ सम्म कुद्ने सवारी विचबाटोमै रोकिएका छन । कोरोना संक्रमणमका कारण यात्रुवाहक सवारी सञ्चालन नभएपनि एम्बुलेन्स र खाद्यान्न बोकेका सवारी विच बाटोमै अलपत्र परेका छन । पहिरोका कारण सडक अवरुद्घ बनेपछि विहानबाटै स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भईरहेको पर्यटन सूचना केन्द्र जोरकलसका सूचना अधिकृत गगन घिमिरेले बताए । उनले
सुनसरि । समुदायमा फैलिएको कोरोना संक्रमणको अनुगमनमा पुगेका प्रदेश १ का सामाजिक विकासमन्त्रीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक बिकाश मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको हो । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाइ झाडापखाला भएको थियो । सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । शनिबार साझदेखि घिमिरे निवासमै रहेका छन । मन्त्री घिमिरेले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएका छन ।
काठमाडौ २०७७ भदौ १५ सोमबार १६:२२:०० प्रकाशित / आज थप ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३९ हजार ४ सय ६० जना पुगेको छ । नेपालमा मृतकको संख्या २२८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २१ हजार ४१० जना रहेका छन् । सोमबार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१
विराटनगर, १५ भदौ । प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३
इटहरी । कोरोना संक्रमणको जोखिम पुरै शहर बजार बन्द छ । आम नागरिकहरु मा अभाव बढदै गएको छ । यस्तो अवस्थामा सहयोगी भित्ता अभाबमा रहेका नागरिकलाइ सहयोग प्रदान गर्न तल्लिन रहेको छ । मुख्य राजमार्ग संगै जोडीएको इटहरी स्थित रेयुकाइ चौतारी भित्र एउटा सानो छाप्रोमा रहेको छ, सहयोगी भित्ता । झट्ट हेर्दा सामान्य र सानो कटेज जस्तो देखिएपनि यो मनकारी हृदय भएका ब्याक्तिहरूले निस्वार्थ रूपमा सेवा गर्नका लागि स्थापना गरिएको एक संस्था हो । २०७६ साल साउन १४ गते स्थापना भएको यो संस्थाले जनताको सेवाका लागि भनेर समर्पित संस्था मानिदै आएको सहयोगि भित्ता स्थापनाको छोटो समयमै चर्चित रहेको छ । `हुनेले दिएर जाउ,
धरान । कोरोनाको जोखिम बढ्दै गएको अवश्थामा पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले पिसिआर रिपोर्ट आउनु अगावै एक बिरामीको शल्यक्रिया गरेर ज्यान बचाएका छन् । प्रतिष्ठानको युरोलोजि विभागले प्रोस्टेडको समस्या भएका मोरङका ७८ वर्षिय वृद्धको शल्यक्रिया गरेर उनको ज्यान बचाएका हुन् । युरोलोजी विभागका डा. सुधिर सिंहको टोलिले उनको शल्यक्रिया गरेका थिए । कोरोनाको जोखिम बढ्दै गए पछि अस्पतालमा आउने बिरामीको पिसिआर रिपोर्ट आए पछि मात्रै थप उपचार गर्ने गरिन्छ, तर प्रोस्टेडको समस्या लिएर आएका बिरामीको ७ घण्टा देखि पिसाब रोकिएका कारण रिपोर्ट आउनु अगावै नै शल्यक्रिया गरेको थियो । शल