Top 4

    Showing 8,601-8,610 of 9,411 items.
  • सुनसान छ जोगबनी बजार, छैनन् नेपाली ग्राहक

    विराटनगर । विगत वर्षमा दसैंका बेला भारतीय बजार जोगबनीमा खुट्टा टेक्ने ठाउँ हुँदैन थियो । किनमेलका लागि नेपालहरुको रोजाईको बजार मानिने जोगबनीमा मानिसको भिंड थेगिनसक्नुको हुन्थ्यो । नेपाली ग्राहककै भरमा व्यापार चलाएका भारतीय बजार जोगबनीको यो पटकको हवस्था भने कहालीलाग्दो छ । बजार र पसल खुलेका छन । बिक्रेता ग्राहक कुरेर पनि बस्छन् । तर, किनमेल गर्न आउने ग्राहक चैं छँदै छैनन् । नेपाल–भारत सीमामा १, २ र ३ नम्बर ढाट लगाइएको छ । पारिबाट अहिले पनि फाट्फुट्न नेपालीहरु आउने क्रम चलिहरेको छ । सीमामा खटिएका सुरक्षाकर्मीले २४ घण्टा नै निगरानी बढाएका छन । सीमापार व्यापार पूर्णत प्रभावित बनेको बेला नेप

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,103 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • इलाममा ५० वटा माछापोखरी निर्माण हुने

    इलाम /  इलाम नगरपालिकाले चालु आर्थिक वर्षमा ५० वटा माछापोखरि निर्माण हुने भएको छ । व्यावसायिक माछापालन कार्यक्रम अनुदान अन्र्तगत इलाम नगरपालिका ११ वटा वडामा सञ्चालन हुनेछन । इनपाको वडा नं. ७ बाहेक अन्य बाँकी वडाहरुमा ५० वटा माछापोखरी निर्माणहुने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत राम शाहाले बताए । एउटा माछा पोखरिमा ४० हजारका दरले अनुदान सहयोग दिइने छ । पोखरि निर्माण गर्दा १६ मिटर लम्वाइ ८ मिटर चौडाइ भएको माछापोखरी निर्माण हुनुपर्ने छ । व्यावसायिक रुपमा माछापालन गर्ने किसानका लागि विभिन्न समूह, फर्म र कृषकलाई सहयोग पुगोस भनेर उपलब्ध गराईएको छ । नगर पालिकाले ५० जना कृषकहरुको नाम छनौट गरेको

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 851 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा

    धनकुटा/ चाड पर्वको समयमा भीडभाड भई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले सुचना जारी गर्दै दशै, तिहार, छैठ लगायतका पर्वहरुमा पूजा, प्रार्थनाका लागि मठ, मन्दिर सहितका शक्तिपिठहरुमा विगत वर्षहरु जस्तो हर्षोल्लासका साथ पूजा आराधना गर्ने अवस्था नरहेकाले कात्तिक ३ गतेदेखि कात्तिक १५ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको बताईएको छ । स्थानीय प्रशासन ऐन, २०२० र संक्रामक ऐन, २०२० बमोजिम जारी गरिएको निषेधाज्ञा कसैले उल्लंघन गरेमा प्रचलित कानुन र संक्रामक रोग ऐन अनुसार

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 780 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

    विराटनगर/  प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष रहेका छन् । मोरंगको विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बुढीगंगा र उर्लाबारीमा ३–३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारलाई युएनडीपीद्धारा स्वास्थ्य सामग्री सहयोग

    विराटनगर । संयुकत राष्ट्र संघीय विकास कार्यक्रम(युएनडीपी) ले प्रदेश १ सरकारलाई रु. ७५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई ती स्वास्थ्य सामग्री तथा उपकरण सोमबार हस्तान्तरण गरिएको छ । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटरलगायत समग्री सहयोग गरेको हो । एक कार्यक्रमबीच सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुुख धनबहादु

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चतरामा खानेपानीको वृहत् योजना

    वराहक्षेत्र /  खानेपानीको अभावकै बीच परिपूर्ति गर्दै आएका सप्तकोशीको किनारमा रहेका वराहक्षेत्र नगरपालिका १ र २ का वासिन्दालाई ३० वर्षसम्मका लागि शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले काम शुरु भइरहेको छ । १ नम्बर प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. ३ इटहरीमार्फत २ करोड १४ लाखको लगानीमा साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिरहेको छ । ०७६ माघ ३ मा टेण्डर भई निर्माणको काम शुरु भइरहेको डिभिजन प्रमुख इञ्जिनियर प्रमोद दत्तले जानकारी दिए । ‘२ वर्षभित्र सम्पन्न गर्ने गरी ओभरहेड ट्याङ्क निर्माण भइरहेको छ, इञ्जिनियर दत्तले भने, ‘प्रदेश १ सरकारको

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 1,310 पटक पढिएको
    • "नवराज विष्ट"
  • प्रदेश १ मा ४ सय ७४ कोरोना संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा आइतबा ४ सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरंगमा २ सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १ सय ४ पुरुष छन् । मोरंङको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२–१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगे

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 542 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सीमा बन्द हुँदा जोगबनी नाकाबाट बढ्यो तस्करी

    विराटनगर । सीमा नाका बन्द भएपनि भारतबाट नेपालतर्फ हुने तस्करीमा भने कमी आउन सकेको छैन । मोरङ र सुनसरीका सीमा नाकामा दसैं नजिकिएसंगै विभिन्न सरसामान तस्करी हुने क्रम पनि बढेको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार अवैध रुपमा भन्सार छली गरी लुकाई पिपाई ल्याएको करिब रु. ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामग्री प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा विराटनगरको रानीको सिमा क्षेत्रबाट ल्याउँदै गरेको करिव रु. ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर १७ मटेरुवा स्थित चुलिया देबी साहको घरमा अवैध

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 1,199 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी प्रहरीद्धारा नागरिक सम्मानित

    सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका ११ जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।प्रहरी दिवशको अवसर पारेर विभिन्न क्षेत्रमा रही योगदान पुर्याउने ति व्यक्तिहरुलाई सुनसरी प्रहरीले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरु इनरुवा नगरपालिका–३ का रोहित निरौला, भोक्राहा नरसिंह गाउँपालिका–७ का रमेश यादव, इनरुवा नगरपालिका–३ का जिनियस निरौला रामधुनी नगरपालिका–१ कि रुमा रिजाल र इटहरी उपमहानगरपालिका वडा न–६ का जिवन पराजुली रहेका छन् भने निर्माण तर्फ सहयोग गरेकोमा सुनसरीबाट परवेज आलम, इनरुवा नगरपालिका&ndash

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 1,359 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन पछि थलापर्दै इलामका होटल व्यवसायी

    इलाम । पर्यटकीय नगरीको रुपमा चिनिएको इलामको सूर्योदय नगरपालिका–८ मा एक वर्ष अघि १५ करोड लगानीमा होटल ‘स्टन ब्लू’ खुल्यो । होटलमा लगानी गरेका नरेन्द्र रिजालले एनआईसी एशिया बैक बाट ऋण लिएका थिए । झापाको शिवसताक्षी नगरपालिका–११ का रिजालले अघिल्लो वर्षको दशैको मुखबाट होटल सञ्चालन शुरु गरेका थिए । होटल शुरु गरेको छ महिना वित्न नपाउँदै गएको चैत ११ गते देखि भएको लकडाउनसंगै होटल पनि बन्द भयो । होटल सञ्चालन शुरु भएको छ महिना वित्न नपाउँदै बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएपछि होटल बनाउन बैकबाट लिएको ऋणको किस्तानै बुझाउन गाह्रो भएको स्टन ब्लुका सञ्चालक नरेन्द्र रिजाल बताउँछन ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 1,053 पटक पढिएको
    • " भगीरथ भण्डारी "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved