ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु

  • माघ १४, २०७७
  • "भगीरथ भण्डारी"
alt प्रतिकात्मक तस्वीर

इलाम/ इलाममा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

इलामबाट बाट झापा जादै गरेको को १८ प ६९७ नम्बरको मोटर साईकललाई ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा माईजोगमाई गाँउपालिका ३ की २६ वर्षिय सन्जु आचार्यको घट्ना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मोटर साईकलमा सवार मृतकका दुई वर्षिय छोरा सरोज आचार्य र मोटर साईकल चालक उमेस शाहा धाईते भई दुबै जनालाई उपचारको लागि झापाको वि एण्ड सी अस्पताल पठाईएको प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक लाल ध्वज सुवेदीले बताए ।

मृतककोे कानुनी पकृया पुरा गरी पोसमार्टमको लागी इलाम अस्पताल लगिएकोे र ट्रक चालक पाँचथरको हिलिहाङ ७ बस्ने बर्ष ३६ को भवानी प्रसाद तिमल्सिना जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको सुवेदीको भनाई छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved