Top 4

    Showing 6,881-6,890 of 9,401 items.
  • आधारभूत पत्रकारिता तालिम सुरु

    धरान/  धरानमा पाँचदिने आधारभूत पत्रकारिता तालिम बिहीबार सुरु भएको छ । प्रेस सेन्टर नेपाल, सुनसरी समितिको आयोजनामा सुरू भएको तालिममा २२ जना प्रशिक्षार्थीहरू सहभागी छन् । धरानका विभिन्न विद्यालय र कलेजमा कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरू तालिममा सहभागी छन् । तालिम आगामी मङ्गलबारसम्म सञ्चालन हुने प्रेस सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीले जनाए । तालिममा कोशीपत्र दैनिकका सम्पादक एवम् महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले प्रशिक्षण दिएका छन् । सहभागीहरूलाई पत्रकारिताबारे आधारभूत जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ । नेप

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 1,179 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टिडब्लूवाइसी फाइनलमा

    धरान/ दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडब्लूवाइसी क्लब फाइनलमा पुगेको छ । विराटनगर १७ स्थित खेल मैदानमा बुधबार भएको खेलमा मिल्स यूथ क्लब लाई २–१ गोलले हराउँदै टिडब्लूवाइसी फाइनलमा पुगेको हो । जितको लागि टिडब्लूवाइसीका विरेन्द्र लिम्बुले गोल गरेका थिए । एक गोल आत्मघाती भयो । मिल्स यूथ क्लबका सुमन तामाङले डिबक्सभित्रबाट हेड गरेको बल आत्मघाती गोल भएको थियो । मिल्सको तर्फबाट नविन मगरले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच टिडब्लूवाइसीका विरेन्द्र लिम्बु घोषित भए । आज विराट बुद्ध फुटबल क्लब र मिल्स भेट्रान्स क्बल बिच प्रतिस्पर्धा हुनेछ । माघ ८ गते हुने फाइनलमा बिजे

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 774 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाटकघर निर्माण अन्यौल: ‘स्थानीय सरकारले अपनत्व लिएन’

    धरान/ प्रदेश एकका कलाकारहरुले गौरबको आयोजनाका रुपमा अघि बढाएको नाटकघर बनाउने योजना बजेट सुनिश्चित नहुँदा अन्यौलमा परेको छ । स्थानीय सरकार, प्रदेश सरकारले अपनत्व नलिदा दुई वर्ष अघि देखि शुरु भएको धरानमा निर्माणाधिन नाटकघर अहिले अन्यौलमा परेको छ । धरान स्थित सभागृह परिषरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माणको काम अघि बढेको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभए पछि निर्माण कार्य ठप्प बनेको छ । स्थानीय तथा प्रदेश सरकारले वेवास्ता गर्दा प्रदेशकै कलाकारहरुले गौरबको रुपमा लिएको योजना अलपत्र बनेको नेपाल चललित्रकर्मी महासंघका प्रदेश नम्बर एक संयोजक समेत रहेका नाटकघर निर्माण उ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 833 पटक पढिएको
    • "दिनेश गजमेर"
  • तिन वर्ष देखि भोक मेटाउँदै ‘भोकलाग्यो डटकम’

    धरान / घरघरमै खानेकुरा पु¥याउँने कामलाई व्यवसायीक बनाउँदै रोजगारी शिर्जना गरेको ‘भोक लाग्यो डटकम’ ले बिगत ३ बर्ष देखी कुनै कार्यक्रमका सहभागी, विभिन्न वित्तिय संस्थाका कर्मचारी लगायत धरानेहरुको भोक मेटाउदै आएको छ । आधुनिक जीवनशैली रुचाउने व्यस्ततामा रहने धरानेहरुको भोक मेटाउनको लागि ‘भोक लाग्यो डटकम’ गज्जबको साहारा बनेकोछ । अनलाईन र अफलाईन दुबै माध्यमबाट ग्राहकले चाहेको जस्तै विभिन्न रेष्टुरेन्ट तथा होटलका खानेकुरा घरघरमै पु¥याउँदै आएको छ । अनलाईनको लागि एन्ड्रोइड र आइओयस मोबाइल एप र वेबसाइटबाट अर्डर लिरहेको छ भने अफलाईन मार्फत ल्यान्ड लाईन, एनटिसि र एनसेल

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोपको व्यवस्था गरि विद्यालय संचालन गर्न माग

    धरान/ कोरोना प्रभावका कारण शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान सहित शिक्षक, विद्यार्थीहरुलाई यथाशिघ्र खोपको व्यवस्था गर्दै विद्यालय संचालन गर्न शिक्षक संगठनले माग गरेका छन् । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश एक कमिटीले मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई शिक्षा क्षेत्रमा देखिएका समस्या र गुनासा सहित १३ बुँदे मागपत्र बुझाएका छन् । शिक्षक, विद्यार्थीलाई यथाशिघ्र खोप दिनुपर्ने र आवश्यक मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनुपर्ने लगायतका बुँदाहरु मागपत्रमा उल्लेख गरिएको छ । संगठनका प्रदेश एक अध्यक्ष कमलप्रसाद तिम्सिना र इन्चार्ज हिक्मत बहादुर बस्नेतद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 798 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रथम सोनापुर गोल्डकप: उपाधी पूर्वाञ्चल युनाइटेडलाई

    धरान / प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधी जितेको हो । उपाधीसँगै पूर्वाञ्चलले नगद १ लाख रुपैया र शिल्ड हात पारेको छ भने उपबिजेता आयोजक मेमोरी युवा क्लबले नगद ५१ हजार रुपैयामा चिक्त बुझाएको छ । सुनसरीको दुहबी ८ सोनापुरमा आयोजित प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा आ

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 710 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वर्षमा दुई पटक मात्तिन्छन् ध्रुवे, गोविन्दे र रोनाल्डो

    चितवन। समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता ९भाले० हात्ती समय–समयमा मात्तिने गरेका छन्।  यी तीन हात्तीले धेरै जिउधनको क्षति गरिसकेका छन्। मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन्। हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन्। मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन्। उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन्। ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन्। गत एक महिनायत

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 625 पटक पढिएको
    • "रासस"
  • इलाम चिया कारखानामा आगलागीहुँदा दश करोडको क्षति

    इलाम/ आइतबार दिउँसो देखि इलामको चिया कारखानामा लागेको आगलागीबाट करिब १० करोड रुपैया भन्दा बढी क्षति भएको छ । इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागीबाट भवन, मेसिन उपकरण र तयारी चिया समेत गरेर १० करोड भन्दा बढिको क्षति भएको कम्पनीका प्रबन्धक ओमकार काफ्लेले जानकारी दिए । आगलागी हुँदा चिया उद्योग सम्पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट १ सय १० फिट लम्बाई, ७० फिट चौडाइ रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हि

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 897 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बीपीमा विमितको उपचार निःशुल्क, औषधि छैन

    धरान/ राज्यले तोकेका अस्पतालहरुमा स्वास्थ्य विमा अन्तर्गत निशुल्क उपचार सहित औषधी पनि निशुल्क भनेको छ तर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विमितले उपचार पाउँछन्, औषधी भने आफै खरिद गर्नुपरेको छ । धरान १६ की मन्दिरा थापाले जेष्ठ नागरिक विमा गरेकी थिइन् । सरकारले गरेको एक लाखको विमाभित्र उनले औषधिसमेत निःशुल्क पाउनपर्ने हो । प्रतिष्ठानमा औषधी नपाए पछि निजि मेडिकलमा गएर खरिद गर्नु परेको उनले बताईन् । औषधि किन्ने पैसा नहुँदा समस्यामा पनि परेको उनको दुःखेसो छ । उनले भनिन्, ‘काठमाण्डौ, विराटनगरका अस्पतालहरुमा विमा गर्दा औषधि समेत त्यसै पाइन्छ भन्छन्, धरानमा भने औषधि द

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 963 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सार्वजनिक सम्पत्तिको सुरक्षा गरौँ

    मोरङबाट एउटा नकारात्मक समाचार आएको छ । खोला कटान नियन्त्रण गर्न सरकारले लगाएको तारजाली काटेर स्थानीयले नै कबाडीलाई बिक्री गर्न थालेको समाचारले हाम्रो प्रवृत्तिलाई उजागर गरेको छ । कानेपोखरी, बेलबारी, लेटाङ, दर्बेसा, रङ्गेलीलगायतका क्षेत्रमा बग्ने खोलामा लगाइएका तारजाली स्थानीयले काट्न थालेको समाचार त्यहाँबाट आएको छ । यो त उदाहरणमात्र हो । खोलामा आउने बाढीबाट मानव बस्तीलाई जोगाउन सरकारले तारजाली लगाएको हो । यसरी तारजाली लगाउन सरकारको करोडौँ रुपैयाँ खर्च गरेको हुन्छ । तटबन्धले मानव बस्तीमात्र होइन, खेतीयोग्य जमीनको पनि सुरक्षा गर्छ । त्यसै कारण सरकारले यस्ता तटबन्ध निर्माणमा करोडौँ रुपैयाँ खर्च ग

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 794 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved