Top 4

    Showing 5,661-5,670 of 9,514 items.
  • ‘तीन जिल्लामा हिंसाका घटना बढे’

    खोटाङ : राष्ट्रिय मानव अधिकार आयोगले पूर्वका तीन जिल्लामा हिँसाका घट्ना बढेको तथ्यांक सार्वजनिक गरेको छ । आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढको तथ्यांक सार्वजनिक गरेको हो । आयोगले ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१ औं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा खोटाङमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, बाल हिंसाका घटना बढिरहेको जानकारी दिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा मानव अधिकार अधिकृत नेत्र गौतमले हत्याका घटना बढिरहेको बताए । उनले पूर्वका

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 953 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा साप्ताहिक सरसफाई

    रंगेली / अस्पतालजस्तो संवेदनशील क्षेत्रमा फोहोर हुन नदिन रंगेली अस्पताल परिषरभित्र साप्ताहिक रुपमा सरसफाई शुरु गरिएको छ । शनिवारबाट शुरु गरिएको सरसफाई गरिएको हो ।रंंगेली नगपालिका ७ मा रहेको सो अस्पतालमा साप्ताहिक सरसफाई शुरु गरिएको अस्पताल सञ्चालक समितिले जनाएको छ ।  अस्पताल वरपर उम्रिएको झारपातले अस्पतालको वातावरणलाई प्रदूषित बनाएको भन्दै झारपात उखेल्ने र फोहोर व्यवस्थापन गर्ने काम समितिले गरेको छ । सरसफाइमा रंगेली नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, विभिन्न बडाका बडा अध्यक्ष, अस्पताल समितिका अध्यक्ष देवमणि कटुवाल, पुर्साेतम काफ्ले, अस्पतालका चिकित्सक , कर्मचारी, नेपा

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 922 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • शिक्षादीपद्वारा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत

    मोरङ /  विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवस्थापन संकायका विद्यार्थीलाई पुरस्कृत गरेको छ । कलेजमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम वीच पुरस्कृत गरेको हो । कलेजले सञ्चालन गरेको परिक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई आकर्षक छात्रवृति प्रदान गर्नुका साथै नगद पुरस्कार प्रदान गर्ने गरेको जानकारी कलेजका व्यवस्थापन संकायक को–अर्डिनेटर शंकर भट्टराईले बताए । यसैबीच कक्षा ११ र १२ मा प्रथम, दोस्रो र तृतीय हुने सन्दिप चौधरी, नितेश यादव, रुची चौधरी, सौगात क्षेत्री, रोसन कुमार सहनी, समिक्षा न्यौपाने, श्

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा हातपात गर्ने तस्करी पक्राउ

    मोरङ / भारतबाट तस्करी गरेर नेपाल भित्र्याएको लत्ता कपडा नियन्त्रण गर्ने क्रममा भन्सारका कर्मचारीमाथि हातपात गर्ने एक जनालाई पक्राउ गरिएको छ । विराटनगर १५ विराटनगर भन्सार कार्यालयको तीन नम्बर गेटमा भारतबाट तस्करी गरेर ल्याएको लत्ताकपडा नियन्त्रण लिन खोज्दा भन्सारका कर्मचारीमाथि नै हातपात गरेपछि तस्कर समूहका एक जनालाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का २९ वर्षीय मोहम्मद सदाम मिया रहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीकाका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले अनुसार भन्सार कर्मचारीमाथि अभद्र व्यवहार गर्दै हात पात गर्न खोजेपछि उनलाई सोमबार पक्राउ गरिएको बताए । उनका अनुसार

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 1,273 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गरिब तथा असहायको : उपचार सहज छैन’

    धरान /  राज्यले स्वास्थ्यका सर्वसाधारणको पहुँच पुर्‍यउने नीति निर्माण गरे पनि अझै पनि तथा सहायका लागि उपचार सहज छैन । यसको प्रत्यक्ष उदाहरण उदयपुरको ताप्ली गाउँपालिका रुपाटारका एक विरामीलाई लिन सकिन्छ । ताप्ली गाउँपालिका –४ रुपाटारका २७ बर्षिय रणमाया सार्कीको उपचारमा सहज नभए पनि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । करिब ८ महिना अघि रुखबाट लडेर घाइते सार्कीको हाल धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आर्थिक स्थिति कम्जोरका भएका रणमायाले सहजै उपचार गर्न पाएकी छैनन् । सहज उपचार नभएकै कारण उनका श्रीमान बम बहादुर सार्कीले सहज उपचारका लागि प्

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 1,196 पटक पढिएको
    • "सन्देश तिमल्सिना"
  • विश्वकप २०२२ : सेमिमा पुगेका टिमको चर्चा परिचर्चा चुलिँदै

    धरान /  अहिले फिफा विस्वकप फुटबलको माहौल छ । ३२ राष्ट्रहरु सहभागी यस प्रतियोगिताले नेपाली खेलप्रेमीहरुमाझ पनि बेग्लै माहौल बनाएको छ । आफूले समर्थन गर्ने राष्ट्रको जर्सी, झण्डा प्रयोग मात्र होइन, चर्चा नै विश्वकपको हुने गरेको छ । कतारमा जारी फिफा विश्वकपले सर्बै उमेर समूहमा मानिसहरु विश्वकपले ध्यान आकर्षित गर्नुका साथै विश्वकप लक्षित सामाग्री बिक्री पनि भइरहेको छ ।चार बर्षको अन्तरमा आयोजना हुने विश्वकप फुटबलले विश्वका अधिकांश राष्ट्रका खेलप्रेमी ध्यान केन्द्रित गर्ने गरेको छ । नोभेम्बर २० देखि कतारमा आयोजना भइरहेको विश्वकप फुटबल प्रतियो्गिता २०२२ ले नेपालमा पनि यसले प्रभाव पारेको छ

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुवाथाइ च्याम्पियनसिप सम्पन्न

    धरान : सुनसरी मुवा थाइ संघको आयोजनामा प्रदेश १ मा नै पहिलो पटक धरानमा भएको मुवा थाइ राष्ट्रव्यापि च्याम्पियनसिपको शनिवार सम्पन्न भएको छ । मुवा थाई खेलको प्रदशर्न तथा प्रर्वद्धन गर्ने उद्धेश्यले धरानको भानुचोकमा सम्पन्न च्याम्पियनसिपमा सुनसरीका मुवाथाई संघका सिदार्थ लिम्वु, ललितपुर मुवाथाइका सुमित देसाई, सिन्धुल्पालचोक मुवाथाइका फेजिमान गुरुङ्ग र सुवानि श्रेष्ठ र काभ्रेका सन्तोष विश्वकर्मा च्याम्पियन वनेका छन । सुनसरीका सिदार्थले ६३ केजी तौलमा रामेछापका मिनवहादुर मगरलाई, ललितपुरका सुमितले ५७ केजी तौलमा, दार्चुलाका तेजसिंह एरिलाई, सिन्धुल्पालचोककी फेजिमाया गुरुङ्गले ४८ केजि तौलमा सर्लाहीका अञ्ज

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजेता विद्यार्थीहरू मेघाद्वारा सम्मानित

    धरान : हिसान स्पोर्टस् मिटअन्तर्गत विभिन्न खेलमा विजेता बनेका आप्mना विद्यार्थीहरूलाई मेघा हिमालयन कलेजले आइतबार सम्मान गरेको छ । उपाधि जित्न सफल विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल भाष्कर पौड्याल, एकेडेमिक डाइरेक्टर तथा बास्केटबल संयोजक अर्जुन घिमिरे, व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेमलगायतले खदा र अबिर लगाइदिएर सम्मान गरेका थिए । विद्यार्थीहरूलाई हौसला प्रदान गर्न उनीहरूलाई सम्मान गरिएको प्रिन्सिपल पौड्यालले बताए । विद्यार्थीहरूको मेहनत र परिश्रमलाई कदर गर्न उनीहरूलाई सम्मान गरिएको बास्केटबल संयोजक घिमिरेको भनाइ छ । मेघा हिमालयनकै कोर्टमा शनिबार सम्पन्न बास्केटबलको फाइनल खेलमा पुरुषतर्पm

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 2,259 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लै‌‌गिक हिंसाविरुद्ध निरन्तर दवाब आवश्यक

    ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वव्यापी रूपमा सञ्चालन भएको छ । डोमिनिकन गणतन्त्रको मिरावेल परिवारका तीनजना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ का दिन निर्मम हत्या गरेको थियो । समानताको आवाज उठाउँदा ज्यान गुमाएका तीन दिदीबहिनीको साहसको कदर गर्दै ल्याटिन अमेरिकी देशहरूले २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन् । एकै परिवारका तीन दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूकै सम्मान र सम्झनाका लागि १६ दिने

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हलेसी तुवाचुङको सह्रानीय काम

    धरान / नेपालमा कपास खेति गरेर खाडीको कपडा उत्पादन गर्ने प्रचलन पछिल्लो समय हराउदै गएको छ । लोपोन्मुख बन्दै गएको कपास खेतिलाई पूर्ण जागृत गर्ने अभियानमा यतिबेला हलेसी तुवाचुङ नगरपालिका लागि परेको छ । क्पास खेति प्रवद्र्धनका लागि आर्थिक बर्ष २०७७/०७८ मा १० लाख विनियोजन गरेको नगरपालिकाले चालू आर्थिब बर्षमा २० लाख विनियोजन गरेको हो । नगरपालिकाको आर्थिक सहयोगमा वडा नं.ृ ७ कार्तिके स्थित जुनतारा आमा समूहमा आवद्ध ३४ महिला र गोदावरी आमा समूहमा आवद्ध ३१ महिलाले कपास खेति लगाएका छन् । नेपाली पहिचान झल्काउने दौरा सुरुवालको कपडा उत्पादन गर्दै महिलालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ कपास खेत

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • 1,062 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved