Top 4

    Showing 4,741-4,750 of 9,386 items.
  • शक्ति प्रदर्शन गर्दै धरानका मजदुरहरु

    धरान । बैशाख १८ गते धरानमा मजदुरहरुले प्रदर्शन गर्ने भएको छ । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरहरुको प्रदर्शन गर्ने तयारी गरेको हो । धरानमा रहेका जिफन्ट सम्बध युनियनका अध्यक्षहरुको भेलाले श्रमिकहरुको अधिकार क्रमशः कटौती हुँदै गइरहेको र राज्य पूँजी पक्षिय बन्दै गइरहेकाले त्यसको खबरदारीका लागि श्रमिक दिवसको अवसरमा प्रदर्शन गर्ने तयारीका साथ मजदुर नेता भीमज्वाला राईको संयोजकत्वमा १३९ सदस्सीय श्रमिक दिवस समारोह मूल समिति निर्माण गरेको छ । समितिमा रंगलाल गिरी र यामकला मग्राती सह संयोजक रहेका छन् । सचिवमा मुक्तिनाथ गिरी रहेका छन् । जिफन्ट सम्बद सदस्

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 845 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीजि छाडेर सामूदायिकमा विद्यार्थीको आकर्षण

    सुनसरी / इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाईं हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नीजि विद्यालयका विद्यार्थी सामूदायिकमा आकर्षित भएका छन् । पछिल्ला वर्ष राष्ट्रिय माध्यमिक विद्यालयले लोभलाग्दो प्रगति हासिल गर्दो छ । राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुन आउने गर्छन् । यस वर्ष त विद्यालयमा भर्ना हुन विद्यार्थीको चाप थामि नसक्ने गरि भएको छ। विद्यालयका लागि नयाँ भर्ना बालविकासदेखि कक्षा ९ सम्म १२४ जनाको कोटा तोकेको छ । त्यसको चार गुण बढी ४५३ जनाले सोमबार प्रवेश परीक्षा दिएका छन् । वि

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 722 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका राजनैतिक दलका प्रतिनिधि सिंहदरबारमा

    धरान / धरानका राजनैतिक दलले धरानको खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्येशीय योजना’ आवश्यक पर्ने भन्दै त्यसका लागि बजेट विनियोजन गर्न अर्थमन्त्री सँग माग गरेका छन् ।  सोमबार मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाश शरण महतसँग सयुक्त रुपमा भेट गर्दै धरानका राजनैतिक दलका प्रतिनिधिहरुले धरान तमोर सुरुङ मार्गलाई ‘बहुुउद्येशीय योजना’ को रुपमा बिकास गर्न बजेट समेत माग गरेका छन् ।  ‘धरानको विषयमा अहिले जे जस्ता कुराहरु बाहिर आएका छन् ती सस्तो लोकप्रियताका लागि मात्र आएका हुन्’ धरानका पुुर्व नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता तिलक राईले भने ‘धरानको

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिनिधि र वितरक संघको रक्तदानमा ६१ प्रिन्ट सकलन

    धरान / पछिल्लो समयमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि अभाव हुन नदिन धरानमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल बजार बिक्री प्रतिनिधि संघ र धरान वितरक संघले सोमबार धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । लोकतान्त्रिक चौकको भएको कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको नेपाल बजार बिक्री प्रतिनिधि संघ धरानका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष नरेन्द्र विष्ट रहेका थिए । संघले आफ््ना सदस्यहरुको हकहित सगै स्थापनादेखीनै सामाजिक काम गर्

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ब्रेन ट्युमर र मुटुको नोबेलमा सफलतापूर्वक शल्यक्रिया

    मोरङ / कुनैपनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन् । मुख्य अंगमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेशन नै रोकिन्छ । तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । सुनसरीको इटहरी–७ स्थित सुकल्प टोलकी लक्ष्मीदेवी कोइरालाको पिट्यूटरीग्लाण्डमा भएको ट्यूमरको शल्यक्रिया गरिएको हो । डीसीएम नामक मुटुको जटिल दीर्घ रोगका कारण ५५ बर्षीया कोइरालाको मुटुको रक्त

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलहरु बजेट माग्न काठमाण्डौ

    धरान / केन्द्रीय स्तरीय नेताको पहुँच धरानमा नभएकै कारण संघीय बजेट निर्माण हुदा धरान जहिल्यै उपेक्षित हुने गर्छ । हुन सुनसरी क्षेत्र नं. १ बाट दिग्ग्ज नेताहरुले निर्वाचित जित्छन् र महत्वपूर्ण महत्वपूर्ण मन्त्रालयको जिम्मेवार पाउँछन् तर बजेटमा धरान जहिल्यै उपेक्षित हुन्छ । यस क्षेत्रबाट स्व. मनमोहन अधिकारी, स्व. गिरिजाप्रसाद कोइराला जस्ता हस्ती निर्वाचित भएर प्रधानमन्त्री भए, अहिले ०७९ को संघीय निर्वाचनमा जसपाका नेता अशोक राई मन्त्री बनेका छन् । विगतमा प्रधानमन्त्री भएकाले पनि यस क्षेत्रको विकासमा कुनै बजेट छुट्याएकै कारण आगामी संघीय बजेटमा धरानलाई प्राथमिकतामा राख्न स्थानीय राजनीतिक दलका नेताह

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 669 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेरि बल्झियो धरान र इटहरीको सीमा क्षेत्र

    धरान /युवा संघ इटहरीले धरान उपमहानगरपालिकाले पानी पियामा राखेको सीमा प्राम्भको बोर्ड फालिदिएको छ ।कोशी राजमार्ग अन्तर्गत तरहरादेखि माथि पानी पियामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको टोली पुगेर आइतबार सीमा प्रारम्भ बोर्ड राखेको थियो । तर बोर्ड राख्नसाथ नेकपा एमालेको भातृ संगन राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालिदिएपछि मेयर हर्क साम्पाङ सीमानाका विषयमा कानूनी लडाइ लड्ने बताएका छन् । उनले हर्क हर्क साम्पाङ ए रेभुलेसन फेसबुक पेजबाट यसरी कानुनी लडाइ लड्ने बताएका हुन् । उनले सामाजिक सञ्चालमा सोमबार पाँच घण्टा अगाडि ‘हाम्रो साँध सिमानामा घेराबारा गर्ने काम हाम्रो अधिकार हो ! यो अधि

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार

    धरान / शिक्षा स्थानीय तह मातहतमा आइसकेपछि यसको सुधारका लागि स्थानीय तहहरुले विभिन्न खालका कामहरु अगाडि बढाउन थालेका छन् । विद्यालयको शैक्षिक गुणस्तर के कस्तो छ भन्ने विषयमा स्थानीय सरकार मातहतको वडा कार्यालयलेहरुले अनुगमन गर्ने गरेका छन् । पछिल्लो समय धरान उपमहानगरपालिका वडा नं. १६ ले पनि आफ्नो वडामा रहेका सामुदायिक विद्यालयको अनुगमन गरेको छ ।वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै अभिभावकहरुलाई सामुदायिक विद्यालयमै पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न १६ नं. वडा समितिले सम्बन्धित पक्षसँग मिलेर अनुगमन गरेको हो । स्थानीय तह मातहतमा शैक्षिक संस्थाहरु आएपछि सामुदायिक वि

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 669 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर सञ्चारद्वारा अभिमुखीकरण

     इटहरी / कार्यक्रममा अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको थियो । सो अवसरमा सेवाको अनुमतिपत्र प्राप्त, सेवा प्रदायकहरुले अनुमतिपत्रका शर्तहरु, दूरसंचार सम्बन्धमा भएका कानूनी ब्यवस्था लगायत तोकिएको मापदण्ड बमोजिम सेवा प्रदान गर्नुपर्ने छ ।  उपभोक्ताको हकहितको संरक्षण गर्ने कसरी गर्ने भन्ने कुराको बृहत चर्चाका विषयमा कार्यक्रमको सहकार्य गरेको पि आर मल्टिपल सोलुसनका प्रबन्धक एवम संचार बिज्ञ सिबी खड्काले बताएका थिए । ईन्टरनेट सेवा प्रदायकहरुसँग भएको अनुमतिपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधि विज्ञ अमोद पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरी प्रमुखबाट पदभार ग्रहण

    धरान / नेपाल सरकार गृहमन्त्रालयको निर्णय अनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका निमित्त कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले आइतबार पदभारग्रहण गरेका छन् । नेपाल सरकार गृहमन्त्रालयको वैसाख ६ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा वास्तोला पदोन्नति भएका थिए । उनलाई आझै दज्र्यानी चिन्ह समेत प्रदा गरिएको थियो । सो अवसरमा बोल्दै कोशी प्रदेश प्रहरी प्रमुख वास्तोलाले अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न निर्देशन दिएका थिए ।पद बहाली पश्चात भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 677 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved