Top 4

    Showing 3,291-3,300 of 9,502 items.
  • कोशी प्रदेश योजनामा धरानका थुलुङ र बराल सहित चार जना नियुक्त

    धरान/ कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यहरू धरानका दुई सहित चार जनालाई नियुक्त गर्ने निर्णय गरेको छ । खोकु छिन्ताङ दुख्यो कि भन्ने गीत गाएर चर्चित भएका किसोर थुलुङ राई, बरिष्ठ पत्रकार भवानी बराल,डा. सिताराम बस्नेत, र नमिता न्यौपानेलाई सोमबार वसेको मन्त्री परिषद बैठकले नियुक्ति गर्ने निर्णय गरेको हो । धरानका थुलुङ पर्यटन,पत्रकारिता ,साहित्य तथा संगीत क्षेत्रमा नाम चिनिएका व्यक्ति हुन् ।थुलुङ एमालेबाट नियुक्त भएका छन् । धरानकै वरिष्ठ पत्रकार बराल माआबादीबाट हुन् । पत्रकारिता तथा लेखन क्षेत्रको प्रतिनिधित्व गर्दछन् ।अर्का न्यौपाने नियुक्त पनि माओबादीबाट नियुक्त भएका छन् । न्यौपा

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • 847 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा मेयरसंग बालबालिकाले राखे जिज्ञासा

    वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई विद्यार्थी बालबालिकाले आफ्नो जिज्ञासा राखेका छन् । मङलवार नगरपालिकाले आयोजना गरेको मेयरसंग बालबालिका कार्यक्रममा सहभागी वालबालिकाले आफ्नो प्रश्न अर्थात जिज्ञासा राखेका थिए । नगरपालिकाको सभाहलमा माध्यमिक तहका बिद्यालयबाट प्रतिनिधिमुलक रुपमा सहभागी भएका बिद्यार्थीहरुले मेयर कार्कीलाई समक्ष आफ्नो-आफ्नो प्रश्न , जिज्ञासा , समस्या , आवश्यक्ता राखेको नगरपालिकाका सामाजिक बिकास अधिकृत अरुण मेहताले बताए । वालबालिकाले राखेको लागू पदार्थ दुव्यसनीको समस्या , शैक्षिक गतिबिधि सरसफाईको अवस्था त्यस्तै भौतिक संरचना निर्माणको अवस्था , बिद्यालय

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २४ बर्ष पछि दलित सेवा संघको भवन बनाउने तयारी

    धरान/ सुनसरीको धरानमा दलित सेवा संघ स्थापना भएको २४ बर्षपछि बल्ल संस्थागत भवन बन्ने निश्चित भएको छ । वि.सं.२०५७ सालमा दलितहरुको हक,अधिकार र हितका लागि सुनसरी जिल्ला प्रशासनमा दर्ता भई दलित सेवा संघको जिल्ला शाखा धरानमा स्थापना भएको हो । संस्थाका पदाधिकारीले संस्थागत भवन बनाउनको लागि धेरै प्रयास गरेपनि जग्गा उपलव्ध हुन नसक्दा भवन बन्न सकेको थिएन । धरान उपमहानगरपालिकाले हाल जग्गा उपलव्ध गराएपछि अव भने भवन वन्ने निश्चित भएको जिल्ला अध्यक्ष मणिराज सुनामले बताए । उनले भने,“संघको आफ्नो जग्गा थिएन,भवन बनाउनको लागि कठिनाई भएको थियो,बल्ल जग्गा जुट्यो,रेल्वेको एक घरमा कार्यालय संचालनमा थि

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • 1,069 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाका कृषकलाई उत्पादन र बजारीकरणमा सघाउँदै कोशी सरकार

    बनियानी/  कृषिका लागि झापा आफैँमा उर्वर भूमि हो । सरकारले धान र नगदेबाली प्रवद्र्धनका लागि यो जिल्लामा विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । अझ संघीयता कार्यान्वयन भई प्रदेश सरकार गठन भएसँगै झापामा कृषि क्षेत्रको प्रवद्र्धनमा कोशी प्रदेश सरकारले पनि लगानी बढाउँदै लगेको छ । पछिल्लो चार वर्षमा कोशी सरकारले मात्र झण्डै १८ करोड रुपैयाँ कृषि क्षेत्रमा लगानी गरिसकेको छ । यसको प्रतिफलसमेत प्राप्त भई किसान लाभान्वित हुन थालेका छन् । तिनैमध्येकी एक हुनुहुन्छ झापा गाउँपालिका–३ मा दिदीभाइ कृषि फर्म सञ्चालन गरिरहनु भएकी पूजा खनाल । उहाँले व्यावसायिक केरा खेती गर्दै आउनुभएको छ । अनुदानमा

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • 883 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गृहमन्त्री लामिछाने विराटनगरमा सुरक्षा गोष्ठी सुरु

    विराटनगर/  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबारबाट सुरु भएको प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीको उद्घाटन गरेका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रूपमा गोष्ठीको आयोजना गरेका हुन् । गोष्ठीको समापन सोमबार हुने छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले प्रदेशभित्र रहेका विशिष्ट सुरक्षा समस्या पत्ता लगाउँदै समाधानको उपाय पहिल्याउन गोष्ठीको आयोजना गरिएको जानकारी दिए । प्रदेशभित्रको सुरक्षा समस्या समाधान गर्न कस्तो भूमिका खेल्नुपर्छ र सुरक्षा व्यवस्थासहित संघीयता कार्यान्वयनका लागि तत्

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चक्रघट्टिमा जेब्रा कर्सिङ बनाउदै वराहक्षेत्र जुनियर जेसिज

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षेत्र जुनियर जेसिजले चक्रघट्टि बजारमा जेब्रा कर्सिङ बनाएको छ । जेसिजले इलाका प्रहरी कार्यालय महेन्द्रनगरसंग समन्वय गरेर स्थानिय जनप्रतिनिहरुको उपस्तिथिमा जेब्रा कर्सिङ बनाएको अध्यक्ष अमीत साहले बताए । उनका अनुसार सबारी दुर्घटना जोखिममा महेन्द्रगेट र क्यापस नकिक जेब्रा कर्सिङ बनाईएको छ । अब झझै दुई ठाउमा जेब्रा कर्सिङ बनाउने योजना रहेको छ ।वराहक्षेत्र जुनियर जेसिजले नेपाल प्रहरी र जनप्रतिनिधीहरुसंग समन्वय गरेर उक्त कार्य गरेको हो । वराहक्षेत्र जुनियर जेसिजका अध्यक्ष अमीत साहको संयोकत्वमा भएको जेब्रा कर्सिङ बनाउने कार्यक्रममा वडा नं ८ का अ

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • 707 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिरीजंगाको इतिहाँस र विश्वविद्यालयको आवस्यकता

    हामीले कोशी प्रदेशको धरानमा सिरिजंगा विश्व विद्यालय बनाउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छौ । यो विषयको अगुवाई लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशीले गरेको छ । हामीले कोशी प्रदेशका प्रमुख ,मुख्यमन्त्री र अन्य मन्त्रालयका विभागिय मन्त्री सहितलाई धरानमा सिरिजंगा विश्व विद्यालय बनाउनको लागि माग गरेका हौ । किराँतीहरुको भाषा,लिपीलाई संरक्षण गर्नको लागि सिरीजंगा विश्व विद्यालयको आवस्यकता हो भन्ने हाम्रो ठम्याई रहेको छ । याक्थुङ(लिम्वू) राई(सो अन्र्तगत पर्ने करिव १२ भाषिक समुदाय) सुनुवार र हायू लगायत आदिवासी जनजातीहरुको मातृभाषाहरुको लिखित अभिव्यतिmको एकमात्र माध्यमको रुपमा रहेको सिरीजंगा ल

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषि सहभागिको बार्षिक उत्सबको अवसरमा रक्तदान कार्यक्रम

    पाँचकन्या/ धरानको पानबारीमा रहेको कृषकहरुको संस्था सहभागि कृषि सहकारी संस्था लिमिटेडले १४ औं बर्ष पुरा गरेको छ । १४ बर्षअघि यस संस्था त्यहाँका कृषकहरुलाई संगठित गर्दै कृषि उत्पादनमा सहयोग पुगोस् भन्ने उद्ध्श्यले स्थापना भएको थियो । संस्थाले हरेक बर्ष बार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरि मनाउँदै आएको छ । यस बर्ष पनि उक्त संस्थाले मानव सेवाको लागि रक्तदान कार्यक्रम गरि मनाएको छ । रक्तदान कार्यक्रम दुई स्थानमा लक्षित गरेर सम्पन्न गरेको हो । धरान ४ मा जेठ २४ गते रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा ५७ पिण्ट रगत संकलन भएको संस्थाकी अध्यक्ष झुमा राईले बताइन् । जेठ २७ गते भन

    • प्रकाशित मितिः जेठ २८, २०८१
    • 940 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई.आईडलका फाईनललिस्ट रबिन्द्र श्रेष्ठलाई नवाेदयमा सम्मान, सुनाए गीत, मागे भोट

    धरान/  फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट रबिन्द्र श्रेष्ठलाई आईतबार आफुले एस.ई.ई.दिएको धरान-१६ स्थित नबोदय बिद्या मन्दिर बोर्डिङले सम्मान गरेको छ।  धरान-१६ का वडा अध्यक्ष मुरारी भट्टराई, स्कुलका प्रोग्राम इन्चार्ज निरकुमार राईले रबिन्द्रलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर सम्मान गर्दै जितको लागि शुभकामना दिए। १६ नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एस.ई.ई.आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष भट्टराईले बताए। रबिन्द्रले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 1,039 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँस्कृतिक पर्वमा पुस्तान्तरणको आवश्यकता

    धरान/ वैसाखे पूर्णिमादेखि १५ दिनसम्म किरात राईहरुले बर्षेनी मनाउदै आएको साकेला उभौली पर्व धरानमा राई जातिहरुले धुमधामसँग मनाउदै विधिवत रुपमा सम्पन्न भएको छ । धरान १७ साकेला पार्कमा आयोजित समापन कार्यक्रममा सुनसरीभरि रहेका राइ जातिहरुको सहभागितामा ढोल, झ्याम्टासहित गर्मीको कुनै प्रवाह नै नगरी साकेला नाचमा व्यस्थ रहेका थिए । युवा, बृद्ध, बृद्धा लगायत सबैको उत्तिकै उपस्थिति रहेको सो समापन कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले साँस्कृतिक पर्वलाई जगर्ने गर्न तथा राष्ट्रको सम्पत्तिको रुपमा विकास गर्न चाडपर्वहरु युवा पुस्तामा पुस्तान्तरण गर्न आवश्यक रहेको् बताए । मेयर रा

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved