Top 4

    Showing 3,151-3,160 of 9,502 items.
  • नेपालीलाई रुसी सेनामा भर्ना बन्द

    धरान/ रुसी सेनामा नेपाली भर्ना बन्द भएको छ । नेपालीहरु रुसी सेनाबाट धमाधम फिर्ता हुन थालेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरु दूतावासको सम्पर्कमा छन्। उनीहरुलाई राजदूतावासले आश्रयको व्यवस्था गरेको छ। स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि दूतावासको सम्पर्कमा पुगेका उनीहरुमा लमजुङ दुधपोखरीका नवराज गुरुङ लगायत छन्। २२ फेब

    • प्रकाशित मितिः असार २७, २०८१
    • 330 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे सुनाखरी एकेडेमीद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

    धरान/  धरान-१२ स्थित चतरालाइनमा अबस्थित सुनाखरी एकेडेमिद्वारा कक्षा-११ मा अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई बुधबार अभिमुखिकरण गरेको छ।  धरान-१२ कै गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको हो। एकेडेमीका प्रीन्सिपल मिलन कुमार राईले सुनाखरी पढाईमा असक्षम छ भन्ने अफवाह फैलाईएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रीयाकलापमा अब्बल बनाउन सक्षम रहेको बताउनु भयो। धरान उप-महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टंक बहादुर राईले कक्षा-११ मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भबिष्य निर्माण गर्नको लागि मिहिनेतसाथ पढ्न आग्रह गर्नुभयो। एन्फा एकेडे

    • प्रकाशित मितिः असार २६, २०८१
    • 733 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी बर्षा भुटानमा कराँते प्रतियोगितामा भाग लिदैँ

    धरान/ सुनाखरी एकेडेमी धरान १२ की छात्रा वर्षा राई भुटानको राजधानी थिम्पुमा हुने ८ औं दक्षिण एशियाली कराते च्याम्पियनसीपमा भाग लिन भुटान गएकी छिन् । स्कुलमा एक कार्यक्रमको आयोजना गरी वर्षालाई विदाइ गरिएको थियो । स्कुलका प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई र प्लस टु कोअर्डिनेटर टपकुमार राईले अविर खदा लगाएर जितको लागि शुभकामना दिँदै वर्षालाई विदाइ गरे । वर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन् । आगामी जुलाई १३ देखि २० गतेसम्म दक्षिण एशियाली कराते प्रतियोगिता हु

    • प्रकाशित मितिः असार २६, २०८१
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान विराटनगर सडकमै खोला

    विराटनगर/  अविरल रूपमा परेको पानीका कारण सुनसरी र मोरङका धेरै जसो स्थान जलमग्न भएका छन् । सुनसरीको चतरा,धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्ष भइरहेको छ । ती क्षेत्रमा लगातार भारी बर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । सुनसरीको सेउती,सर्दु , टेङ्ग्रा र बुढी खोलामा ठुलो बाढी आएको छ । यस्तै मोरङको चिसांग, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ । टेङ्ग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगर सडक खण्डका ठाउँ ठाउँमा पानी सडकबाटै बगेको छ । बाढीका कारण कोरिडोरका अधिकांश उद्योगहरूमा पानी पसेको छ । बाढीका कारण केही उद्योग समेत बन्द

    • प्रकाशित मितिः असार २६, २०८१
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साना खोलामा बाढीको जोखिम डोजर चलाउँदा डुबानको समस्या झन बढ्यो

    इटहरी/ नेकपा एमाले इटहरीले जथाभाबी डोजर चलाउँदा जताततै डुबानको समस्या बढेको आरोप लगाएको छ । स्थानीय सरकारले विपद् व्यवस्थापन भन्दै खोलाका झारपात निकाल्ने र डुबानपछि राहतका नाममा बजेट सक्ने बाहेक अरु केही गर्न नसक्ने भन्दै डोजरको विरोध पनि गरेको छ ।. इटहरीलाई सदाका लागि डुबानबाट जोगाउन ठोस योजना ल्याउन नसकेको नेकपा एमाले इटहरी नगरका नवनिर्वाचित अध्यक्ष रुपेश बस्नेतले बताएका छन् । एमाले इटहरी नगर अध्यक्ष बस्नेतले इटहरी नगरसरकारमा आफ्नो दलपनि सहभागी भएकाले त्यसको जिम्मेवारी नैतिक हिसाबले आफुले पनि लिएको बताए । उनले दलिय आग्रह पुर्बाग्रह त्यागी आजकै दिनबाट इटहरीलाई डुबान मुक्त बनाउनका लाग

    • प्रकाशित मितिः असार २६, २०८१
    • 513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरामा श्रावणमा लाग्ने बोल बम मेलाको व्यवस्थापन

    वराहक्षेत्र/ श्रावण महिनाको सोमवार चतराधाम स्थित कोशौकी (कोशी) नदिको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्बर बाबा धाममा चढाउने परम्परा रहेको छ । सोही अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा श्रावण महिनाको आइतवार र सोमवार लाग्ने बोल बम मेला लाग्ने गर्दछ । उक्त मेलाको व्यवस्थापनकालागि सोमवार विभिन्न समिति गठन गरिएको छ । वडा नं १ को कार्यालयमा आयोजना भएको भेलाले मेला मुल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरु गठन गरिएको हो । नगरपालिकाको कार्यलयसंगको समन्व्यमा वडा नं १ को कार्यालयले आयोजना गरेको सर्वदलिय तथा सर्वपक्षिय भेलाले मेला व्यवस्थापन समि

    • प्रकाशित मितिः असार २५, २०८१
    • 731 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ३ नं. वडा समितिलाई बालमैत्री वडा घोषणा

    धरान/  धरान उपमहानगरपालिका वडा नं ३ लाई बालमैत्री घोषणा गरिएको छ । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले बालमैत्री वडा घोषणा गरेका छन् । सो अवसरमा बोल्दै उपमेयर बेघाले भविष्य उज्ज्वल राख्न बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले वडा वडाबाट मापदण्डमा रहेर २० वटै वडामा ५१ सूचि पूरा गरिसकेपछि धरान उपमहानगरपालिकालाई नै बालमैत्री सहरको घोषणा गर्ने तयारीमा रहेको बताए । सो अवसरमा बोल्दै ३ नं. वडा समितिका वडाध्यक्ष विद्या श्रेष्ठले निकै मेहनताका साथ तोएिको ५१ सुचक पूरा गर्दै वडालाई बालमैत्री बनाउन सफल भएकौ बताए । उनले बालमैत्री स्थानीय शासनको संस्

    • प्रकाशित मितिः असार २५, २०८१
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धारिलो हतियारबाट युवाको हत्या,दुइ जना गंभीर घाइते

    मोरंग/मोरंगको विराटनगरमा धारिलो हतियार प्रहार गरी एकजना युवकको हत्या भएको छ  भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे धारिलो हतियार प्रहारबाट घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको जनाइएको छ। विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकम नजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन्। प्रहरीले स्थानीयले  घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको थियाे

    • प्रकाशित मितिः असार २५, २०८१
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाण्डौलाई चुनौती दिने धरानको युएनकलेज

    धरान/ शिक्षा नै परिवर्तनको मूल संवाहक हो’ भन्ने नारा लिएर ११ जना विद्यार्थीबाट पढाई शुरु गरेको युएन,नवोदय कलेज धरान १६ मा रहेको छ । यो कलेज काेशी प्रदेशकै पठनपाठनको दृष्टिमा अब्बल र विद्यार्थी अभिभावकको रोजाईमा पर्दछ । उत्कृष्ट कलेजको रुपमा स्थापित कलेज हो । होटल म्यानेजमेन्टमा कलेजले काठमाण्डौको कलेजलाई समेत चुनौती दिदैं बिद्यार्थीलाई काेशी प्रदेशकै नमूना कलेजको रुपमा स्थापित भएर अग्रस्थानमा रहेको छ। कलेज २०६८ सालमा स्थापना भएको हो । स्थापना कालदेखि हाल सम्म उक्त कलेजमा अध्ययन गरेका विद्यार्थीहरु देश विदेशमा राम्रोसँग आम्दानी गरेर सफल जीवन यापन गर्दै आएका छन् । विद्यार्थीहरु यू

    • प्रकाशित मितिः असार २४, २०८१
    • 1,271 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जंगली जनावर तथा पंक्षी संरक्षणका लागि चारकोशे जंगलमा फलफूल रोपियो

    धरान/  घना जगल मासिदै जाँदा जगली जनावर तथा चराचुरुङ्गीको आहार सकिदै गएपछि जंगली जनावर तथा चराचुरुङ्गी मासिदै गएका छन् । मासिने क्रम बढ्दै जाँदा बादर प्रजातिका जनावरहरु जंगलमा खान नपाएपछि शहर केन्द्रित बन्दै गएका छन् । सहर छिरेका बादरहरुले उपद्रो मच्चाउदै आएका छन् । जंगली जनावरलाई जंगलमै संरक्षण गर्नुपर्छ भन्ने अभियान बोकेर विगतदैखि नै धरान तरहराबीचको चारकोशे जंगलमा फलफूलका विरुवा रोप्दै आएको सामुदायिक प्रकृति र्सरक्षण अभियान नेपालले विभिन्न सघ सथासँग सहकार्य गरेर फलफूलका विरुवा रोपेको छ । ‘वनलाई बगैचा बनाऔं’ भन्नै अभियानै बोकेर विगत केही बर्षदेखि निरन्तर चारकोशे जंगलमा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 711 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved