Top 4

    Showing 3,051-3,060 of 9,374 items.
  • विराटनगरको प्यारागनमा अभिभाबक सन्तुष्ट, नतिजा उत्कृष्ट

    विराटनगर/ विराटनगर महानगरपालिकाको प्यारागन सेकेण्डरी एकेडेमी स्कुलमा बिद्यार्थी र अभिभावकको रोजाईमा परेको छ । विराटनगर वडा नम्बर ३ मा रहेको प्यारागन मार्गमा रहेको उक्त स्कुलको गुणस्तरीय शिक्षा र पठनपाठनमा बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याएपछि अहिले अभिभावक र बिद्यार्थीहरु खोजी खोजी स्कुलमा पुग्ने गरेका छन् । प्यारागन यो बर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर सत प्रतिशत विद्यार्थी उतीण हुन सफल भएको छ । प्यारागनमा नर्सरीदेखि प्लस टु सम्मको पढाई हुने गरेको छ । गुणस्तरीय शिक्षाको साथै विद्यार्थीलाई ब्यवहारिक र सरल शैलीले पठनपाठन हुने गरेकाले हरेक बर्ष परीक्षाको नतिजा उत्कृष्ट भएको प्या

    • प्रकाशित मितिः असार १९, २०८१
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिकाले डेङ्गु रोगको परिक्षण निशुल्क गर्ने - मेयर कार्की

    वराहक्षेत्र/ गएका बर्षहरुको तथ्याङ्कका आधारमा डेङ्गु रोग सक्रमणको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले आर्थिक रुपमा कमजोर परिवारका विरामिहरुलाई डेङ्गु रोगको परिक्षण निशुल्क गर्ने भएको छ । नगर प्रमुख रमेश कार्कीका अनुसार डेङगु रोगको लक्ष्यण देखा परेका बिरामिहरुलाई नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाबाट निशुल्क परिक्षण , जीवन जल र आवश्यक अौषधिहरुको व्यवस्थापन गर्ने छ । यसलालाई चतरा अस्पताल , नगर अस्पताल , मधुवन प्रथामिक स्वास्थ्य केन्द्र लगायतका संस्था संस्थामा आवश्यक तयारी र ब्यवस्थापन गरिनेछ ।  बुधबार स्वास्थ्य कार्यालय सुनसरीले वराहक्षेत्र नगरपालिकामा आयोजना गरेको डेङ्गु सा

    • प्रकाशित मितिः असार १९, २०८१
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरको मेरिल्याण्ड अब्बल कलेज, अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा

    विराटनगर/ विराटनगर ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज महानगरकै उत्कृष्ट कलेजको रुपमा रहेको छ भने बिद्यार्थीहरुको निम्ति रोजाईमा परेको कलेज हो । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एकमा कलेज मेरिल्याण्ड कलेज हो । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन शिक्षा पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन् । मेरिल्याण्डले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको व्यवस्थापन शिक्षामा पहिलो रोजाइमा पर्ने गरेको छ ।  २०५९ सालमा स्थापीत मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा एक अब्बल शैक्षि

    • प्रकाशित मितिः असार १९, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको विष्णु र इटहरीको ग्रीनपिसको जिल्लाकै सर्वोत्कृष्ट नतिजा

    इटहरी/ सुनसरीमा यस वर्षको एसइई परीक्षाको नतिजामा तिन ओटा विद्यालय निल भएको छ । धरान उपमहानगरपालिकामा रहेको पञ्चायत मावि, किरातेस्वर मावि र रामधुनी नगरपालिकामा रहेको पञ्चायत माविको नजिता निल भएको जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले जनाएको छ । तथ्याँक अनुसार सुनसरीबाट १३ हजार चार सय २५ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये इटहरीको ग्रीनपिस एकेडेमी र धरानको विष्णु मेमोरियल माविका एक एक जना विद्यार्थीले चार जिपिए ल्याएको जिल्ला शिक्षा समन्वय इकाई सुनसरीले जनाएको छ । इटहरीमा रहेका केही सामुदायिक बिद्यालयका विद्यार्थीहरूको नतिजा एकदमै कमजोर दे

    • प्रकाशित मितिः असार १९, २०८१
    • 1,331 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश स्तरीय कबड्डीमा सुनसरी शीर्ष स्थान

    विराटनगर/ मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए । सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल हार्दै ३ अंक प्राप्त गरेको छ । झापा र मोरङले २–२ अंक प्राप्त गर्दा १ खेलमा जित १ खेलमा हारेका छन् । इलाम १ खेलमा जित निकाल्दै २ अंक प्राप्त गरेको छ । उदयपुरले १ खेलमा बरा

    • प्रकाशित मितिः असार १९, २०८१
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई.स्पिकर–२०८१ मा ममता बिजेता

    धरान र्‍याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर–२०८१ को उपाधी धरान–६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट एस.ई.ई.दिएकी छात्रा ममता तामाङले जितेकी छिन। धरान–८ स्थित सहिद स्मृति मा.बि. को सभाहलमा भएको प्रतियोगीतामा १५ प्रतिष्पर्धीहरु मध्ये १४ जनालाई पछि पार्दै ममताले उपाधी चुमेकी हुन। उपाधी जिते सङ्गै ममताले २० हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन। चतरा स्थित हिमालयन बोर्डिङ स्कुलकी दीया राई फष्ट रनर अप भईन। यश सङ्गै दीयाले १५ हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका

    • प्रकाशित मितिः असार १९, २०८१
    • 603 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपोर्टले गर्यो सत प्रतिशत एसइई उतीर्ण विद्यार्थीलाई सम्मान र भिक्टोरीको नतिजा सतप्रतिशत

    धरान/बिद्यार्थीको फलामे ढोकाको रुपमा रहेको एसइई परीक्षामा यसपाली धरानका नीजि विद्यालयहरुको नतिजा उत्कृष्ट पाइएको छ । प्रायः निजि बिद्यालयहरुले सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । धरानकै उत्कृष्ट विद्यालयमा चिनिदैं आएको डिपोर्ट स्कुल धरान १८ र भिक्टोरी आवसिय मावि धरान ११ ले यो वर्षको नतिजा सतप्रतिशत गर्न सफल भएको छ । डिपोर्ट स्कुलले जम्मा ९६ जना विद्यार्थीहरु नै उत्कृष्ट नतिजा ल्याएर परीक्षामा उतीर्ण भएका छन् ।   विद्यालयका प्रधानाध्यापक राजकुमार राईका अनुसार ए प्लस १० जना,ए ग्रेड ५९ र बी प्लस र बी ग्रेडमा उतीर्ण भएको जनाएको छ । उनले भने हामी हरेक बर्ष सतप्रतिशत नतिजा ल्याउँदै आ

    • प्रकाशित मितिः असार १८, २०८१
    • 2,805 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हत्या आरोपमा होटल सञ्चालिका पक्राउ

    विराटनगर/ मोरङको विराटनगरमा ग्राहकको हत्या आरोपमा होटल सञ्चालिका पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा विराटनगर– १९ बैजनाथपुरमा होटल सञ्चालन गर्ने ३५ वर्षीया तालीदेवी ऋषिदेव छिन् । शनिबार साँझ होटलमा आएका ५० वर्षीय वीरबल गोसाईंलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मदिरा सेवन गर्न होटल पुगेका वीरबल र तालीदेवीबीच सामान्य विवाद भएको थियो । सोही क्रममा होटल सञ्चालिकाले कुटपिट गर्दा वीरबल घाइते भएका थिए । कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा आइतबार दिउँसो कोशी अस्पतालमा मृत्यु भएको थिय

    • प्रकाशित मितिः असार १८, २०८१
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फिक्कल–नयाँबजार सडक कालोपत्र

    इलाम/ इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो । कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालोपत्रे गरिएको हो । रु ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ को लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर वीरेन्द्र लामाले बताए । सडकको अप्ठ्यारो भूभागमा आठ सय मिटर पक्की ढलाइ गरिएको छ । डिबिएसटी (डबल बिटुमिन

    • प्रकाशित मितिः असार १८, २०८१
    • 349 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान र बराहक्षेत्र बीचको सिंगो गाउँ सञ्चार बिहीन फोन गर्न रुख चढ्नु पर्ने

    धरान/  धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाको बीचमा पर्ने बगुवा गाउँका सात भन्दा बढी घर परिवार बर्षौदेखि सञ्चारबिहीन छन् । बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र धरान उपमहानगरपालिका वडा नं. १७ पटनालीको बीचमा बगुवा गाउँ रहेको छ । त्यहाँ फोन नलाग्ने समस्या स्थानीयबासिन्दाले भोग्दै आउनु परेको छ । धरानदेखि उक्त बगुवा गाउँ पुग्नको लागि झण्डै ५ किलोमीटर छ भने बराहक्षेत्र नगरपालिकाको चतराबाट ३ किलोमीटरमा आइपुगिन्छ । तर सुगम धरान उपमहानगर र बराहक्षेत्रको बीचमा पर्ने बगुवावासीले अहिले सम्म सञ्चारको सुविधा नपाउँदा भैपरी आउने समस्यामा अप्ठ्यारो झेल्दै आएका छन् । उक्त बस्तीमा नेपाल

    • प्रकाशित मितिः असार १८, २०८१
    • 1,404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved