स्थानीय

    Showing 4,891-4,900 of 4,960 items.
  • रामानन्दाचार्य सेवापिठको भवनलाई क्वारेन्टाइन बनाउन बराहक्षेत्रको सिफारिस

    धरान । बराहक्षेत्र स्थित रामानन्दाचार्य सेवा पिठमा रहेको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने बराहक्षेत्र नगरपालिकाले प्रदेश सरकारलाई सिफारिस गरेको छ । सुनसरीमा पनि कोरोना संक्रमितहरु देखिन थाले पछि आउन सक्ने समस्यालाई मध्यनजर गर्दै थप क्वारेन्टाइनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले नगरपालिकाको राय मागेको थियो । नगरपालिकाको विहिबार बसेको बैठकले सेवापिठमा रहेको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने सिफारिस गरेको हो । सेवा पिठमा रहेको १ सय २८ कोठे भवन सुविधा सम्पन्न र गाउँ बस्ती देखि पनि टाढा रहेकाले उपयुक्त हुने भन्दै स्थानीयहरुले पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न मा

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 837 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाबालिकालाई बलत्कार गरेको आरोपमा युवा नेता श्री सुब्बा पक्राउ

    धरान । ८ वर्षीय बालिकालाई जर्बजस्ति करणी गरेको आरोपमा युवा नेता श्री सुब्बा पक्राउ परेका छन् । पक्राउ परेका उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनका प्रदेश १ का अध्यक्ष हुन् । इलाका प्रहरी कार्यालय धरानले साँझ ६ बजे धरान १३ स्थित सारंगा जाँदै गर्दा बाटोबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बालिकाकी आमाले दिएको उजुरीको आधारमा श्री सुब्बालाई पक्राउ गरीएको बताए । उनका अनुसार एक नावालिकालाई विगत १० दिनदेखि बलात्कार गरेको उजुरी जेठ ५ गते प्रहरीमा आएको थियो । त्यपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । इ.प्र.का प्रमुख न्यौपाने का अनुसार अदालतबाट पक

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाउने वराहक्षेत्रको निर्णय, कृष्णदासको १२८ कोठे भवन पनि सिफारिस

    वराहक्षेत्र नगरपालिकाको आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले स्थानीय सामुदायिक विद्यालयलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । नगरले चतरास्थित रामानन्दाचार्य सेवा पीठ (हनुमान मन्दिर रहेको क्षेत्र) लाई समेत क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने प्रदेश सरकारलाई  सिफारिस गरेको छ । कार्यपालिका बैठकले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सजगता अपनाउँदै सामुदायिक विद्यालयहरु प्रकाश मावि, वराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि वराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि, वराहक्षेत्र ३ भरौललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरका सूचना अधिकारी

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,991 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विष्णुपादुकामा १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक बेसार खेती, ५० टन बेसार उत्पादन गर्ने लक्ष्य

    धरान/  धरान २० विष्णुपादुका माछामाराको प्रगती बेसार उत्पादन कृषक समुहको १९ घरपरिवारले १५ विगाहा जमिनमा सामुहिक खेती गरेका छन । यसबाट ५० टन बेसार उत्पादन गर्ने लक्ष्य लिएको समुहको अध्यक्ष प्रेमकुमार राईले बताएका छन ।  किसानहरूलाई संगठित गर्ने उद्देश्यका साथ सामुहिक खेती गरिएको अध्यक्ष राईले बताए । युवा पुस्ता कृषिबाट पलायन भइरहेको अवस्थामा यस सामुहिक खेती युवालाई समेटेर स्वरोजगार बनाउने तथा अन्य रोजगार सृजना गर्ने लक्ष्यका साथ यस खेती सुरू गरिएको छ । उनले भने, यस खेतीले किसानहरूलाई संगठित बनाउने उद्देश्य समेत राखेको छ ।ु धरानमा बेसारको पकेट क्षेत्र रहेको विष्णुपादुकामा अघिल्लो वर्षहर

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,224 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाबुले पैसा मागेको निहुमा दुई छोरोहरु द्वारा कोदालो प्रहार गरि आफ्नै बाबुको विभत्तस हत्या

    विराटनगर । विराटनगरमा दुई भाइ छोराले आफ्नै बुबाको हत्या गरी खाटमुनि गाडिदिएका छन् । शव घरमै गाडेको अवस्थमाा प्रहरीले फोला पारेपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । घटनाबारे विहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मोरङ प्रहरीका एसपी विश्व अधिकारीले कोदालो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिएका छन् । बुबा विराटनगर १४ का सीताराम चौहानको हत्या आरोपमा पक्राउ पर्नेमा उनकै छोराहरु नागेन्द्र चौहान र रोहित चौहान छन् । प्रहरीका अनुसार शनिबार राति घरायसी विवाद हुँदा छोराले कोदालोले प्रहार गर्दा सीतारामको मृत्यु हुन प

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,273 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण

     झापा । झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान १५ जना मा कोरोना संक्रमण देखिएको मा दिउँसो थप ८ जना मा पुष्टि भएको छ । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,301 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढिलै भएपनि कोरोना संक्रमितलाई मात्र बोक्ने धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था

    धरान कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई अस्पताल सम्म पु¥याउन धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ । यसअघि हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको महिलालाई एम्बुलेन्स अभावका करण १८ घण्टा सम्म अस्पताल लान नसकेकोमा आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ , उपमहानगरपालिकाका मेयर रउपमेयरसहितको संयुक्त बैठकले २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा रहने गरि व्यवस्था गर्ने निर्णय गरिएको हो । पहिलाको ४ वटा एम्बुलेन्सलाई कोरोना आशंका भएका व्यक्तिलाई मात्र बोक्ने गरि यथावत राख्ने र थप २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा राखिने उपमेयर मञ्जु

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,421 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण पुष्टि भएको १८ घण्टा पछि धरान १३की महिलालाई अस्पताल लगियो

    धरान हिजो साँझ कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की महिलालाई १८ घण्टा पछि अस्पताल लगिएको छ । कुनै पनि एम्बुलेन्सले संक्रमित महिलालाई बोक्न नमाने पछि नेपाल रेडक्रस सोसाइटी सुनसरीको को १ च ९२२१ नम्बर को एम्बुलेन्सले संक्रमितलाई अस्पताल लागेको १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए ।  

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,826 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाका थप १० जनामा कोरोना भाइरस संक्रमण, प्रदेश १मा जम्मा संक्रमित ७६

    धरान । प्रदेश नम्बर १ मा बुधबार मात्रै१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले साँझ ६ बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार झापाका ५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले राति ११ बजे जारी गरेको अद्यावधीक विवरण अनुसार झापाका थप १० जनामा कोरोना पुष्टि भएको हो । सूचना डेक्सकले जनाए अनुसार प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप १० जनामा कोरोना पोजेटिभ

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,289 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित महिला धरान १३ शिवधाराकी ,शिवधारा क्षेत्र सिल गरिदै

    धरान :कोरोना संक्रमण पुष्टि भएकी ५२ वर्षीय महिला धरान १३ शिवधाराकी भएको खुलेको छ । वि पी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनिमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला हिजो श्रीमानसँगै वीपी प्रतिष्ठान उपचार गराउन गएकी थिइन् । संक्रमित महिलाकी श्रीमानले धरानकै एक सञ्चार माध्यमसँग मोवाइल सम्पर्कमा कुरा गर्दै स्वास्थ्य समस्या नभएको दाबी गर्दै आफुहरु काठमाण्डौं जानुपर्ने भएकोले चेकअप गर्न वीपी गएको बताएका छन् । उनको अन्य  ट्राभल स्ट्रि समेत नभएको घरमै रहेको  बताइएको छ  । प्रहरीका अनुसार उत्त क्षेत्रमा प्रहरी परिचालन गरी सो क्षेत्रला

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,499 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved