मनोरञ्जन

    Showing 461-470 of 524 items.
  • लिम्बू गीतको म्युजिक भिडियो सार्वजनिक

    धरान/ लिम्बू गीत–सङ्गीतको क्षेत्रमा सेमिहाङ सिङ्गक नयाँ नाम होइन । सङ्गीतकार तथा गीतकार सिङ्गकले लिम्बू गीत–सङ्गीतको क्षेत्रमा महŒवपूर्ण योगदान दिएका छन् । उनले नेपाली भाषाका गीत–सङ्गीतमा पनि उल्लेखनीय योगदान दिएका छन् । उनै सिङ्गकको शब्द, स्वर तथा सङ्गीत रहेको लिम्बू गीत ‘पारेना पारेना’ को म्युजिक भिडियो भर्खरै सार्वजनिक गरिएको छ । सिङ्गककै अफिसियल युट्युब च्यानल सेमिहाङ क्रिएसनमार्पmत् भिडियो सार्वजनिक गरिएको हो । सिङ्कले गीत र भिडियोमा आपूmहरूले पर्याप्त मेहनत गरेको बताए । कोरियोग्राफर तथा निर्देशक दिनेश माङ्मूको निर्देशनमा भिडियो निर्माण भएको हो । भिडि

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 904 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पोखराको बन्जीले धरान जोड्दै

    धरान । साहसिक पर्यटन खेलको माध्यमबाट धरानलाई पोखरा सँग जोड्न दुवै नगरका पर्यटन व्यवसायीहरुले सहकार्य गर्ने भएका छन् । पोखरामा शुरु भएको बन्जी खेलको प्रवद्र्धनका लागि धरान आएको बन्जी नेपालले साहसिक खेलको माध्यमबाट धरान र पोखरालाई जोड्न सकिने पुर्वाधारहरु निर्माणमा सहयोग गर्ने जनाएको छ । बन्जी नेपाल एडमेन्टर प्रालिका अध्यक्ष सन्तोष भट्टराईले धरानमा शुरु भएको प्याराग्लाइडिङ, जिप फ्लाईङ, स्काई स्काइल लगायतका साहसिक खेलहरुलाई पोखरामा प्रवद्र्धन गर्ने र पोखराको बन्जीको लागि धरानमा प्रवद्र्धन गर्दै दुवै नगरलाई पर्यटकीय नगरीको रुपमा जोड्ने बताए । उनका अनुसार पोखरामा बन्जी खेल्न आएका खेलाडीलाई धरान स

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 967 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्ञान सुब्बाको ‘आखिर के को लागि होला’ छाँयाकंन शुरु

    धरान / मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ हङकङ निवासी धराने गायक ज्ञान सुब्बाको गीतको छाँयाकंन भैरहेको थियो । वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए । उनले भने “मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नयाँ लाग्न सक्छ ।” धरान र चतराको विभिन्न स्थानमा दुई दिन लगाएर उक्त म्युजिक भिडियोको छाँयाकंन गरिएको थियो । ‘आखिर के को लागि होला ?’ बोलको म्युजिक भिडियोमा लोकप्रि

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिस पुर्वाञ्चल क्यालेन्डर २०७८ सार्वजनिक

    धरान । कोरोना महामारीका कारण रोकिएको मिस पुर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेनमेन्टले ढिलो गरि यस वर्ष पनि क्यालेन्डर प्रकाशन गरेको छ । मिस पुर्वाञ्चल आयोजना गरि विजेता सहित सहभागिहरुको फोटो राखेर प्रकाशित हुने क्यालेन्डर यस वर्ष पुरानै कार्यक्रमका मोडलहरुको तश्विर राखि मिस पुर्वाञ्चल क्यालेन्डर २०७८ सार्वजनिक गरिएको छ । मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई, फस्ट रनर अप एन्जल राई र सेकेन्ड रनरअप सिमरन लिम्बु र प्रतियोगीहरु अनुशा लिम्बु, शशी बिशंखेको तस्बिरहरु क्यालेण्डरमा संग्रहित छन् । ईमी मेकअप स्टुडियोको मेकअप र मिलान्ज स्टोर, ड्रेसेसरिज नेपाल, पुर्बेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बु

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दमकमा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को निर्माण कार्य ४०% सम्पन्न

    झापा । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । १०० मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए । चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् । कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्र गतिमा निर्माण कार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इञ्जीनि

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,226 पटक पढिएको
    • " रासस"
  • रोहित मास्केको “चिसो चिसो हावा चल्यो” सार्वजनिक

    धरान । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत “चिसो चिसो हावा चल्यो” विश्व संगीत दिवसको अवसर पारेर सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल मार्फत “लिरिकल भिडियो” को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द –संगीत समेत रहेको छ । जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो । धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाईपछि बिगत ५ बर्ष देखि आफ्नो व्यवसायसंगै फुर्सदको क्षणमा संगीतमा समेत समय दिने गर्दछन् । धरानमा हुने बिभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिईरहने गयाक मास्केले “चिसो चिसो

    • प्रकाशित मितिः असार ७, २०७८
    • 969 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चलचित्रकर्मीले बुझाए प्रदेश एक सरकारलाई वार्षिक योजना सहितको प्रस्तावनापत्र

    सुनसरी । चलचित्र पर्यटन क्षेत्रको बिकास गर्दै प्रदेशलाईनै चलचित्रमय बनाउन सुझाव सहित नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ले प्रदेश सरकारलाई वार्षिक योजना सहितको प्रस्तावना बुझाएको छ । नौं बुँदे कार्ययोजना सहित प्रदेश नम्बर १ लाई चलचित्र नगरी बनाउन सुझाव समेत दिएको छ । महासंघले बुझाएको योजना अनुसार छायाँकन स्थल निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरेको छ । त्यसै गरि राष्ट्रिय स्तरको कार्यशाला तथा तालिम, प्रदेशमा चलचित्र महोत्सव तथा विविध कार्यक्रम, संस्थागत रुपमा चलचित्र सम्बन्धी बिभिन्न गतिविधी तथा आदिवासी जनजाती चलचित्र महोत्सव गर्न सुझाव दिएको छ । त्यसै गरि चलचित्र प्रोत्साह

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 1,323 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विश्व रेकर्डको प्रमाणपत्र बुझ्दा फुर्वा शेर्पाले बनाए अर्को रेकर्ड

    धरान । गायक, निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पाले अर्को रेकर्ड बनाउन सफल भएका छन् । हालै शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन् । उनले हालै राखेको रेकर्ड चाहिँ विश्वको सर्वोच्च स्थानमा आफुले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड राखेका हुन् । शेर्पाले सन् २००४ मा गीत एक अक्षरको नामक एल्बममा देवनागरी लिपिको एक अक्षर ‘म’ मात्रै प्रयोग गरिएको गीत मिर्मीमा गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए भने हालै त्यही गीतलाई यूकेको वर्ल्ड बुक अफ रेकर्डले समेत रेकर्डको रुपमा स्वीकार गर्‍यो । यस

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 1,189 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसान बन्दै पर्यटकीय स्थल

    इटहरी/  दोश्रो लहरको कोरोना भाइरस संक्रमण तिब्र बढेसंगै सुनसरीका पर्यटकीय स्थलहरू सुनसान देखिन थालेका छन । इटहरी स्थित पर्यटकीय स्थल तालतलैयामा एक साता यता पर्यटकहरूको संख्या ह्वात्तै घटेको पाइएको छ । त्यस्तै इटहरीकै इपिल्याण्ड वाटरपार्कमा पनि पर्यटकहरूको संख्या उल्लेख्य मात्रामा घटेको पाइएको छ । छिमेकी मुलुक भारतमा कोरोनाका कारण दैनिक मृत्युदर चार गुणाले बढेको समाचार बाहिरिएसंगै नेपालमा पनि सरकारले सावधानी अपनाउदै बिभिन्न जिल्लाहरूमा लकडाउनको तयारीमा गरिरहेको छ । सुनसरीमा समेत जोखिम बढेको भन्दै सावधानी अपनाउन प्रसाशनले अनुरोध गर्दै आएको छ । इटहरी उपमहानगरले भिडभाड हुने क्षेत्रहरू स

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 1,676 पटक पढिएको
    • "तेजबहादुर बन"
  • पल शाहको ‘गर्मि भयो धरान’ सार्वजनिक

    धरान/  धरानमा छायांकन गरिएको रचनाकार अमर वान्तुको नयाँ गीत ‘गर्मि भयो धरान’ भिडियो शनिवार औपचारिक रुपमा सार्वजनिक गरिएको छ । चर्चित नायक पल शाह, साहारा राई र सशी राईको अभिनय रहेको म्युजिक भिडियोमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ । दिनेश बान्तवाको संगीत रहेको म्युजिक भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस अघि म्युजिक भिडियोको टे्रलर मात्र सार्वजननिक गरिएको थियो । भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्देशन जनकदिप पराजुली, छायांकन सागर प्रधान र भिडियोको सम्पादन धुर्बराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन । म्युजिक भिडिय

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 1,331 पटक पढिएको
    • "विकास चाम्लिङ राई"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved