धरान / गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा गायिका अस्मिता अधिकारी र गायक रोम नामजालीको स्वरमा रहेको गीत ‘तीन तारा तीनतिर’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिगत दुई दशक देखी नेपाली गित संगीतमा रहेका गायक तथा संगीतकार,भुवन सुप्तिहाङ राई गीत संगीत अनुभव संगालेका भुवन हाल अमेरिकामा छन् । गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार सुप्तिहाङले जानकारी दिए । आनंद अधिकारीले लेखेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । म्युजिक भि
धरान / गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा गायिका अस्मिता अधिकारी र गायक रोम नामजालीको स्वरमा रहेको गीत ‘तीन तारा तीनतिर’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिगत दुई दशक देखी नेपाली गित संगीतमा रहेका गायक तथा संगीतकार,भुवन सुप्तिहाङ राई गीत संगीत अनुभव संगालेका भुवन हाल अमेरिकामा छन् । गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार सुप्तिहाङले जानकारी दिए । आनंद अधिकारीले लेखेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । म्युजिक भि
दुहबी /सुनसरीको दुहबी वडा नम्बर ८ मा चैत २४ गते शनिबार देखि तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। मेमोरि युबा क्लब सोनापुरको आयोजनामा हुने गोल्डकप फुटबल प्रतियोगितामा दमक फुटबल एकेडेमी झापा , गोल्डेन स्टार क्लब भलुवा सुनसरी ,बिरगंज यूनाईटेड पर्सा ,इटहरी फुटबल क्लब सुनसरी ,पथरी फुटबल क्लब मोरङ , बर्दिवास नगर क्लब बर्दिवास ,मेमोरी यूवा क्लब सुनसरी आयोजक ,र कस्तुरी फुटबल क्लब लाहान सहित ८ वटा टिमबिच प्रतिस्पर्धा हुने प्रथम हुने टिमले नगद दुई लाख एघार हजार सहित शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद एक लाख पाच हजार पाच सय सहित शिल्ड प्राप्त ग
धरान /युवापुस्ताहरु माझ निक्कै नै लोकप्रिय ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि फागुन २४ गते शनिबार आयोजना हुने ‘प्रजापति संगीत समारोह – द एज लाइभ इन धरान’ कार्यक्रममा आउँने भएकाछन् । सम्झिने मुटु, थाहा छैन, नचाहेको हैन, तिम्रो याद, मेरो आँशु लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय रहेका छन् । २४ बर्ष अघि पहिलो एल्बम निकालेर चर्चित बनेको द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहेका छन् । कन्सर्टमा धरानको लासोज ब्याण्ड लगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ । कार्यक्रमलाई भब्य र सभ्य बनाउन स्टेज, साउण्ड, लाइट सिस्टम
धरान/बजारमा भर्खरै आएको साहित्यकार कृष्ण बजगाईंको नियात्रा–सङ्ग्रह ‘युङफ्राउ’ बारे सोमबार यहाँ विमर्श कार्यक्रम सम्पन्न भएको छ । बजगाईं बेलायतमा बसेर नेपाली साहित्य लेखनमा योगदान दिइरहेका साहित्यकार हुन् । विमर्शका क्रममा प्राडा सागरमणि सुवेदीले सङ्ग्रहका नियात्राहरू सुन्दर रहेको धारणा व्यक्त गरेका थिए । उनले सङ्ग्रहका नियात्राहरूबाट साहित्यकार बजगाईंमा अनुसन्धाता व्यक्तित्व पनि रहेको प्रस्ट हुने बताए । प्राडा सुवेदीले बजगाईंको नियात्रा आपूmले स्नातक तहका विद्यार्थीलाई पढाइरहेको सुनाउँदै नयाँ सङ्ग्रहका रचनाहरू पनि पाठ्यक्रममा राख्न योग्य धारणा राखे । त्यस क्र
धरान / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । सोही क्रममा सुनसरी को धरान मा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । धरान / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । सोही क्रममा सुनसरी को धरान मा
विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताउनु भएको छ । उहाँले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन विराटनगरवासीसहित सबैलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनु आवश्यक रहेको बताउनुभएको छ । चाडपर्वका नाममा हुने गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा मेयर
धरान/ गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको अयोजना, धरान १८ न. वडाको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिवार आयोजित दोस्रो गोर्खा ट्रेल व्लेजर ८.५ किलोमिटर दौड प्रतियोगिताको उपाधि धरानका प्रशान्त तामाङ र भोजपुरकी जुहि राईले जितेकी छन । पुरुष तर्फका उपाधि विजेता प्रशान्त तामाङले ३१ मिनेट ५९ सेकेन्ड र महिला तर्फको उपाधि विजेता जुहि राईले ४१ मिनेट ५४ सेकेन्डमा दौड पुरा गर्दै उपाधि जितेका थिए । विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रशान्त यहि फागुन १२ गते संपन्न १२ औ धरान १० किलोमिटर रन प्रतियोगिताका उपविजेता समेत हुन । महिला तर्फका विजेता जुहिले नगद १५ हजार,
धरान/ न्यू रोड क्लब (एनआरटी) २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको च्याम्पियन बनेको छ। धरान रंगशालमा शनबिार भएको फाइनल खेलमा मोरङ फुटबल एशोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी दोस्रो पटक च्याम्पियन बनेको हो । एनआरटी १० औ सस्करणको बिजेता हो । उपाधी जितेको एनआरटीले रनिङ ट्रफीसहित नगद १० लाख रुपैया हात पारेको छ । पहिलो पटक फाइनलमा पुगेको मोरङ उपबिजेतामा चित्त बुझाउदै नगद ५ लाख रुपैया प्राप्त गर्यो १ निर्धारित ९० मिनेटको खेलमा एनआरटीका बिदेशी खेलाडी अफिज ओलावालेले सुरुवाती ७ औ मिनेटको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। अफिजले
धरान /छैटौ पानवारी भलिबल कपमा विजयी हुँदै बेलबारी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै बेलबारी नगरपालिका सेमिफानलमा प्रवेश गरेको हो । सेमिफाइनलमा बेलबारी र आयोजक सयपत्री बोइज युनियन क्लबसँग बुधबार प्रतिष्पर्धा गर्नेछ। पहिलो सेट २०–२५ ले गुमाएको बेलबारीले दोस्रो सेट २५–१३ ले जित्यो भने तेस्रो सेट २५–२३ ले जित्दै अग्रता बनाएको थियो। अत्यन्तै प्रतिष्पर्धात्मक चौथो सेट ३१–२९ ले जित्दै प्रहरी टिम २–२ को स्थितिमा पुगेको थियो । अन्तिम सेट १५–११ ले जित्दै बे