===गलल====

  • असार ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

कहि खोजे तिमीलाई यो मन दुखाई राख्या छु झर्छ आँसु हेर्छु भनी एउटा फोटो लुकाई राख्या छु

# कहिले नछुटिने भन्दै बन्थ्यौ बेहुलि अनि म बेहुला नखानु झुठो कसम बाधिएको डोरी फुकाई राख्या छु

# एउटा कुरो सोध्न भनी आजभोलि नचिन्ने भन्छेऊ छोडे लेख्नै पनि कलम भाचि मसी सुकाई राख्या छु

# मेरो अन्तिम पल अतीत नभेटिने याद भयौ तिमी कसरी बिर्सिउला माया थियो खबर पुगाई राख्या छु

# म गल्ति मानुला आखिर छोड्न पनि मसको मत हो भन्छु थियो नि फरक हाम्रो जात खुलाई राख्या छु

                    ✍️: नवीन खड्का
                      कोहलपुर १०, बाकेँ

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved