पर्यटन

    Showing 151-160 of 505 items.
  • आज धरान एक्स्पोमा , चर्चित र्यापर लाहुरेको प्रस्तुति

    धरान । धरान एक्सपो–२०८१ मा हरेक साँझ हुने साँस्कृतिक कार्यक्रमको अन्तिम साँझ हो । भोली धरान १६ स्थित रंगशालामा जारी सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पो समापन हुने छ । संघका अध्यक्ष विजय श्रेष्ठका अनसार औपाचारिक रुपमा भने समापन भोली हुने भएको हो ।हिजो लोकप्रिय ब्याण्ड रकहेड्सले दमदार प्रस्तुति दिएका थिए भने आज माघ ७ गते चर्चित र्यापर लाहुरेको प्रस्तुति रहनेछ। उनका एनर्जेटिक र हिट ट्र्याकहरूले दर्शकहरूलाई झन् उत्साहित बनाउने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 851 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रधाम कोशीको उच्च जोखिममा(तस्वीरमा हेर्नु त)

    बराहक्षेत्र/ धर्तीको पहिलो धार्मिक स्थल बराहक्षेत्रधाम उच्च जोखिममा रहेको छ । जोखिममा रहेको वराहक्षेत्रधाम परिसर । सप्तकोशी नदीको किनारमा रहेको यो बस्ती संरक्षणमा राज्यको ठूलो लगानी आवश्यक देखिन्छ । धर्तीको पहिलो तीर्थ, राज्यको विकासको रेखामुन्तिर ।  

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 4,902 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पो २०२५ विद्यार्थीका लागि करिअर काउन्सेलिङ पेभिलियन

    विराटनगर/ माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने आठौ सस्करणको विराट एक्स्पोले औधोगिक र व्यवसायीक प्रवद्धन मात्र गर्ने छैन । एक्स्पोले औधोगिक र व्यवसायीक दक्ष जनशक्तिको उत्पादन देखि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका शैक्षीक जनशक्तिलाई स्वदेशमै रोकेर रोजगारीका अवसर सृजना गर्ने प्रयत्न गर्ने छ । त्यसकालागि उद्योग संगठनले एक्स्पोमा विद्यार्थीहरुकालागि करिअर काउन्सेलिङ पेभिलियनको व्यवस्था गरेर एक्स्पो अवधिभरमा करिव २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गर्ने लक्ष्य राखेको छ । त्यती मात्र नभएर शिक्षीत जनशक्तिाकालागि एक्स्पोले उद्यमशिलताको इकोशिष्टम प्रवर्धन गर्ने उद

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 832 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पोको समय थपियो तर सेतो त्रिपालको थपिएन (भिडियाे)

    धरान/ धरानको पर्यटन,व्यापार र व्यवसायलाई थप चलायमान बनाउन आयोजना गरिएको धरान एक्स्पो २०८१ पौष २५ गतेदेखि धरान १६ स्थित रंगशालामा जारी छ । सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा भएको उक्त एक्स्पो आज अर्थात माघ ५ गते सम्म भनिएपनि पुनः माघ ८ गते सम्म अर्थात तीन दिनको लागि थप गरिएको हो । एक्स्पोमा विगतका वर्षहरुमा भन्दा यो बर्ष १५ प्रतिशतले आर्थिक कारोबारमा बृद्धि भएको अनुमानपछि आयोजकले फेरी तीन दिन सम्म थप गरेको हो । माघ ६ गतेदेखि सेतो त्रिपाल एक्स्पोबाट हट्ने भएको छ । यो त्रिपाल देशैभरमा ३ वटा मात्रै रहेको छ ,देशैभरको यस्ता व्यापारिक एक्स्पोको निम्ति प्रयोग गरिने गरेको छ । विराटनगरमा पनि व

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 1,857 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको कोकाहा कौशिकीमा मकर स्नान गर्नेको घुइँचो

    वराहक्षेत्र/ आज माघ १ गते मकर स्नान गर्न तिर्थालु वराहक्षेत्रधाम स्थित कोकाहा कौशिकीको सङ्गममा घुइँचो लागेको छ । माघ १ गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । सूर्य उत्तरायण हुन्छ र देवताहरू जागृत हुने भएकाले ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा अरू बेलाका भन्दा हजार गुणा बढी पुण्य मिलने पण्डित योगश भण्डारीले बताए । उनी भन्छन्,  यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइने छ । यस दिन वराहक्षेत्र स्थित कोकाहा कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति र ध्यान भइने मान्यता रहेको छ । शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु

    • प्रकाशित मितिः माघ १, २०८१
    • 525 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्सपो–२०८१मा अफरले बढायो किनमेलको उमंग

    सुनसरी/ धरान एक्सपो–२०८१ मा ग्राहकहरूको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ। विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भिड लाग्ने गरेको छ। स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा किनमेल गर्न आउनेहरूको चाप बढी छ, जसले एक्सपोमा झन् उत्साह थपेको छ। उनका अनुसार अफरहरूको कारणले ग्राहकहरूलाई आकर्षित गर्न सजिलो भएको छ, र यसले एक्सपोको माहोललाई झन् उत्सवमय बनाएको छ। एक्सपोमा रहेको नेपालकै प्रख्यात ब्रान्ड क्यालिबर सुजको स्टलमा भने विशेष अफरले सबैको ध्यान खिचेको छ। यहाँ एक हजार रुपैयाँदेखी दुई हजार रुपैयासम्म जुत्ता किन्न पाइने अफर छ। स्टक क्लियरेन्सक

    • प्रकाशित मितिः माघ १, २०८१
    • 2,217 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पो २०२५ मा उद्योगका समस्या समाधान गर्न विजनेश क्लिनिक

    विराटनगर/ उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरुका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमा विजनेश क्लिनिक पेभिलियन राख्ने तयारी गरेको छ । एक्स्पोमा विजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रुपमा व्यवस्थीत गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरुका उद्योग विशेष समस्याहरु दर्ता गर्ने र दर्ता गरिएका समस्याहरुलाई वर्गिकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित रहेर एक्स्पो अवधीमा “विजनेश क्लिनिकमा” बिषयमा सरोकारवाला र सम्बन्धीत अन्य निकायहरुको समेत उपस्थिीतीमा गहन छलफल र अन्तर

    • प्रकाशित मितिः माघ १, २०८१
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्सपोमा कृषि र पर्यटनसम्बन्धी गोष्ठी हुने,

    सुनसरी/ धरान एक्सपो–२०८१ को अन्तिम दिनमा कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ। माघ ४ गते कृषि तथा माघ ५ गते पर्यटनसम्बन्धी गोष्ठी हुने आयोजकले जानकारी दिएका छन्। कृषि गोष्ठीमा  कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको उपस्थिति रहनेछ भने पर्यटनसम्बन्धी गोष्ठीमा कोशी प्रदेश  का पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल सहभागी हुनेछन्। गोष्ठीका संयोजक सन्दीप शाक्यका अनुसार यी कार्यक्रमहरूको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु, आधुनिक कृषि पद्धति र पर्यटकीय सम्भावनाबारे जनचेतना फैलाउनु हो। “स्थानीय व्यवसायी, कृषक, र

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुल बनेपछि हट्यो कृषि उपज बिक्रीको पीर

    झापा/ झापा बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ । पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ गरेका थिए । उनले पुलको आज यहाँ शुभारम्भ गर्दै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पो सुरु तीन तहको सरकार मिलेर आर्थिक सम्बृद्धिःउपप्रधानमन्त्री

    धरान/ धरानलाई आर्थिक चलायमान बनाउने उद्देश्यले सञ्चालन भएको धरान एक्स्पोको विहीबार उद्घाटन गरिएको छ ।संघीय सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिंहले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । उद्घाटनपश्चात बोल्दै मन्त्री सिंहले देशको आर्थिक अवस्था जर्जर भएको अवस्थामा यस्ता एक्स्पोहरुले चलायमान बनाउने भन्दै एक्स्पोको सफलताको शुभकामना दिए । व्यवसायीहरुले राखेको समस्या र गुनासोलाई सम्बोधन गर्दै मुलुकमा स्थायी सरकार नभएकै कारण आर्थिक संवृद्धि हुन नसकेको बताए । उनले विविध कारणमध्ये देशमा स्थायी सरकार स्थायी सरकारका लागि अब सबैले सोच्नुपर्ने बताए । राज्यबाट नीजि क्षेत्र उपेक्षित भए

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved