स्वास्थ्य

    Showing ८९१-९०० of २,६११ items.
  • वीर अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्याउने सहमति

    काठमाडौं/ प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को (१) मा प्रतिष्ठानले स्वास्थ्य सेवामा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न आफ्नो छुट्टै अस्पताल स्थापना गरी सञ्चालन गर्न वा सरकारको केन्द्रीय अस्पतालसँग द्विपक्षीय सम्झौता गरी त्यस्तो अस्पतालाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न उक्त सहमति भएको हो। समितिका सभाप

    • प्रकाशित मितिः पुस १०, २०८१
    • ३६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बच्चा मृत्यु प्रकरणः वीपी प्रतिष्ठानद्धारा कमजोर स्वीकार,छानविन समिती बन्यो

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार १५ महिने बच्चाको मृत्यको प्रकरणको छानविन गर्नको लागि आइतबार सात सदस्यी छानविन समिती बनेको छ । वीपी प्रतिष्ठान धरानमा भएको सर्व पक्षीय बैठकले कानुन व्यवसायी लवनीय राज कार्की संयोकत्वमा सात सदस्यीय छानविन समिती बनेको हो । उदयपुरको बेलका नगरपालिका ९ का १५ महिने आरोह खड्काको शनिबार डाक्टरको लापरबाहीले मृत्यु भएको पीडित पक्षको आरोप छ। उक्त बैठकमा बेलका नगरपालिकाका मेयर अशो कार्की,प्रतिष्ठानको तर्फबाट अस्पताल सहायक निर्देशक डाक्टर इन्द्र लिम्वू, नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङ,सचिव राजेन्द्र राई, उप सचिब योगेश बा

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ८१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सेवनकै लागि दैनिक सयौँ युवा भारत जान्छन–प्रहरी

    विराटनगर/ पछिल्लो समय विराटनगर क्षेत्रका युवा लागुऔषध सेवन गर्न भारतको जोगबनी पुग्ने गरेको प्रहरीले जनाएको छ । ‘लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक’ भिडियो सार्वजनिक कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उक्त जानकारी दिएको छ ।दैनिकजसो लागुऔषध सहित प्रहरीले मानिस पक्राउ गरिहेकै हुन्छन् । त्यहीपनि नियन्त्रणमा भने आउन सकेको छैन। लागुऔषध सेवन गर्नकै लागि दैनिक ६ सय देखि ७ सयसम्म नेपाल भारतको सीमा नाका जोगबनी पुग्ने गरेको कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार लागुऔषध नियन्त्रणका लागि चारवटा जिल्लामा

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ५४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी प्रतिष्ठानमा डाक्टरको लापरबाहीले बच्चाको मृत्युः छानबिन गर्न समिति बन्ने

    धरान ।उदयपुरको बेलका नगरपालिका ९ का १५ महिने आरोह खड्काको शनिबार डाक्टरको लापरबाहीले मृत्यु भएको आफन्तले बताएका छन् । झाडापखालाको समस्या देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका बालकको मृत्यु डाक्टरको लापरबाहीका कारण भएको भन्दै परिवारले गम्भीर आपत्ति जनाएका छन्। मृतकका पिता मोहन खड्काका अनुसार झाडापखालाको समस्या जारी रहेको जानकारी गराउँदा पनि इमर्जेन्सीमा खटिएका चिकित्सकले बालकको स्वास्थ्य गम्भीर नरहेको भन्दै उपचारमा हेलचेक्र्याइँ गरेका थिए। चिकित्सकले “बच्चा हाँसिरहेको छ, केही हुँदैन” भन्दै २,४ दिनपछि मात्र ल्याउन सुझाएका थिए। जबर्जस्ती

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ६,२८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व ध्यान दिवस

    नयाँ पात्रोबाट साभार गरि संपादित । आज विश्व ध्यान दिवस नेपाल सहित विश्वभरी नै मनाईदैछ । ध्यानमार्फत् केही व्यक्तिहरूले आफ्नो आत्मालाई अनुभव गर्छन्। अन्यले ज्ञानमार्ग, योगमार्ग वा कर्ममार्गद्वारा आत्मालाई प्राप्त गर्छन्।यस श्लोकले ध्यान र आन्तरिक शान्तिको मार्गको महत्वलाई स्पष्ट पार्छ। ध्यान आत्मचिन्तनको शक्तिशाली माध्यम हो। २१ डिसेम्बर सन् २०२४ मा विश्वभर नै प्रथम ध्यान दिवस मनाइँदै छ। यस वर्ष २०२४को डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।   सो अवसरमा २० डिसेम्बरका दिन भारतीय अध्यात्म गुरु रवि शंकरले अमेरिकाको न्युयोर्कस्

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ६२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा भारतको अस्वस्थकर माछा बिक्री प्रतिबन्ध

    चतरा । बराहक्षेत्र बराहक्षेत्रको नगरमा आयतित माछालाई कडाई गरिने भएको छ । भारत लगायत छिमेकी देशहरूबाट आयात गरी ल्याएका मरेका अस्वस्थकर माछा बिक्री गर्न नपाउने भएको जनाइएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले त्यस्ता माछालाई पूर्ण रूपमा रोक लगाएको बताए ।उनले भने,“बजारमा उपभोक्ताहरूको अधिकार र स्वास्थ्यमा असर पार्ने किसिमका माछा, परीक्षण नगरी ल्याएका अस्वस्थकर माछा, छिमेकी मुलुकबाट अवैध रूपमा ल्याएका माछाहरू बिक्री वितरण गरेको जनगुनासो आएसँगै कार्यपालिकाको निर्णयबाट त्यस्ता किसिमका माछाहरूलाई बिक्री गर्न पूर्ण रूपमा निषेध गरिएको हो।” नगरपालिकाले सुचना नै प्रकाशन गर

    • प्रकाशित मितिः पुस २, २०८१
    • ५८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बेपत्ता बुढाथोकीको शव खोलामा

    ताप्लेजुङ/ ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा बेपत्ता भएका राजेन्द्र बुढाथोकिको शव फेला परेको छ । काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता बुढाथोकिको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराईबाट निकालेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापा जानकारी दिए । सोही गाउँपालिकाको पेदाङ बस्ने ४५ वर्षीय बुढााथोकी यही मङ्सिर १९ गते नुहाउने क्रममा बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मङ्गलबार फेला पारेको हो । घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • ४२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ६४ किलो गाँजा बरामद

    धरान/ सुनसरीको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरि मातहत बोर्डर आउट पोस्ट उल्टीले सोमबार बरामद गरेको हो ।गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएको प्रहरीले जनाएको छ । यस अघि सोही गण मातहत बिओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो । यसैगरी मंसिर २२ गते सोही जिल्

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ५४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सवारी दुर्घटनामा दुईको मृत्यु, करेण्ट लागेर महिलाको ज्यान गयो

    धरान/ मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना.७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र. १-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोला स्थितमा को.१ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ बर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • ४७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी, मोरङ र झापामा दुर्घटना उच्च

    इटहरी/ पूर्व पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको पकलीसम्मको सडक विस्तार शुरु भएसँगै दैनिक सवारी दुर्घटनामा अस्वभाविक बृद्धि भएको छ । ग्लोबल टेन्डर प्रक्रिया अनुसार युरो एसियन कस्ट्रक्सन कपोर््रेशन, कालिका कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा ४५ किमी, चाइना रेल्वे फस्ट ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको जो्इन्ट भेन्चरमा ४० किमी र चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड र चाइना रेल्वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा १० किमी सडक विस्तार र स्तरोन्नति भइरहेको छ । सडक विस्तार र स्तरोन्नतिसँगै सडकको दुवैतर्फ खन्

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • ८०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved