स्वास्थ्य

    Showing 2,021-2,030 of 2,412 items.
  • थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि,२ सय ३३ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  ३ सय ६०    जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५०  जना  पुगेको छ ।  नेपालमा हालसम्म ६४  जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २ सय ३३  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ जना  जना रहेका छन् ।  

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ६६ कोरोना संक्रमित थपिए

    विराटनगर, २२ साउन । प्रदेश १ मा आज ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ । प्रदेश १ मा आज १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,457 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • "गाउँमा कोरोनाको त्रास : पुलीस देख्दा भागाभाग, अरु बेला भिडभाड"

     चतरा । शहरको तुलनामा गाउँमा कोरोना संक्रमण अवस्था केही कम भए पनि भयावह हुने अवस्था भने छँदैछ । गाउँका स्थानियको अटेरी र अज्ञानताका कारण गाउँ खुला हुँदै गएकाले कोरोनाको संक्रमणको जोखिम मा रहेको छ । सुनसरी जिल्लालाइ निषेधाज्ञा जारी गरे पनि गाउँ मा प्रहरी देख्दा भागाभाग हुने प्रहरी गएपछि फेरि दोकान पसल भिडभाड उस्तै देखिने गरेको छ। बराक्षेत्र स्थित हाटखोलामा वर्षौ देखि सप्ताह रुपमा हाट लाग्दै आएको छ। अघिल्लो लकडाउनमा हाट पूर्ण रुपमा बन्द भएको थियो।   लकडाउन खुकुलो भएसँगै यो हाट बयरबन बजार तिर सरेको छ। पछिल्लो समय पुनः जिल्ला प्रशासन कार्

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,159 पटक पढिएको
    • " हिमाल राई"
  • इलाममा १६ जना शसस्त्र प्रहरीमा कोरोना पोजेटिभ

    इलाम / इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन । गणका ३७ जनाको श्वाव संकलन गरेकोमा विहीवार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४२ जना शसस्त्र प्रहरी सहित ६० जनाको स्वाब नमुना पठाइएकामा १६ जना शसस्त्र पहरीको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । ६० जनामा ३७ जना शसस्त्र रहेकामा १६ जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई विराठनगरको गोठगाउँ स्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको स्वास्थ्य कार्यलय इलामका कोभिट १९ संयोजक विमल बरालले बताए । बरालका अनुसार थप उपचारको लागी पोज

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 960 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • विराटनगरमा थप १३ जनामा देखियो कोराना संक्रमण

    विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकाले संकलन गरेको स्वाब कोशी अस्पतालको प्रयोगशालमा परीक्षण गराइएकामध्ये १३ जनामा कोरोना देखिएको हो । महानगरको जनस्वास्थ्य महाशाखाले जनाएअनुसार विराटनगर–२, ६, ७, ८, १०, ११ र १३ नम्बर वडाका व्यक्तिहरुमा कोरोना देखिएको छ । जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने,“संक्रमितको पहिचान गर्ने र अस्पताल भर्ना गर्न लैजाने प्रक्रिया शुरु गरिसक्यौं ।” कार्कीका अनुसार उनीहरु सबैको बुधबार अबेर रिर्पोट आएको थियो । संक्रमितहरु ८ पुरुष र ५ महिला रहेका छन । विराटनगरमा कोरोना कोरोना संक्र

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 1,228 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नरेन्द्र पथ स्थित सब्जिमन्डीका तरकारी ब्यापारीमा कोरोना संक्रमण

    धरान ।दुई साता अघि भारतको बिहार बाट आएका धरानका एक तरकारी ब्यापरी मा पनि कोरोना पुष्टि भएको छ । धरान ९ मा डेरा गरि बस्ने ती व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको हो । धरान २ स्थित भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्दै आएका थिए । स्वाब संकलन गर्नुअघिसम्म उनी तरकारी बिक्री गर्न जाने गरेको पाइएको छ । तरकारी बिक्री गर्ने क्रममा उनको धेरै जना सङ सम्पर्क भएको हुन सक्ने भएकोले कोरोना संक्रमण फैलिन सक्ने देखिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमित सब्जी व्यापारीको बुबाको भने रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ सब्जी व्यापारीको कन्ट्याक धेरै जना ग्राहकसँग

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 2,025 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलबारीमा भोलि राति १२ बजे देखी लकडाउन हुने

    बेलबारी / बेलबारी नगरपालिकाले २०७७ साउन २२ गते राति १२ बजे देखी ३२ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । बुधबार नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्बय समितिकोका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको वैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन लाई कडाई गर्ने समेत समितिले निर्णय गरेको छ । औषधी पसल, अस्पताल, किल्नीक, दुधडेरी, पेट्रोलपम्प ,पानिजन्य उद्योग, भेटेनरी भन्दा अन्य पसलहरु बन्द गर्ने निर्णय गरेको छ । बेलबारी नगरपालिका क्षेत्र भित्रका साप्ताहिक लाग्ने हाट बजार, नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय,बैक बित्तिय सस्था, सहकारी सस्थाबाट प्रबाहा हुने सेवा , याता

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,138 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपीबाट ३ जना डिस्चार्ज

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ८ जना प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा ७७ जना संक्रमित उपचाररत छन् भने २८६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १६,०६९  पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ११ जना नयाँ भर्ति भएका छन् ।

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 864 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्दरहरैचामा ३२ गते सम्म लकडाउन, पिसिआर टेस्टको दायरा बढाइने

     इटहरी । छिमेकि नगरहरूले पालै पालो लक डाउन घोषणा गरे संगै कोरोना संक्रमित न्युनिकरण तथा उच्च सतर्कता अपनाउदै सुन्दरहरैचा नगरपालीकाले पनि बिहिबार राती १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ । बुधबार कार्यालय अन्तरगत मेयर शिव प्रशाद ढकालकाे कार्यकक्षमा गरिएकाे पत्रकार सम्मेलन मार्फत लकडाउन बारे जानकारी गराइएकाे हाे । मंगलबार बसेको कार्यपालीकाको बैठकले नगर क्षेत्रमा उच्च सतर्कता अपनाउन लकडाउनको घोषणा गरेको पत्रकार सम्मेलनमा जनाइएकाे छ । साउन ३२ गते सम्म जारी हुने लकडाउनको नियमसंगत पालना गराउन नगरपालीकाले नगरवासीहरूमा अनुरोध गरेको छ । लक डाउन अवधिभर औषधी पसल बाहेकका ब्यापार व्यवसाय

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,055 पटक पढिएको
    • "तेजबहादुर बन"
  • कोरोनाबाट बुधबार मोरङमा दुई जनाको ज्यान गयो

    विराटनगर । कोरोना संक्रमणका कारण बुधबार मोरङमा दुई जनाको ज्यान गएको छ ।कोशी अस्पतालमा उपचाररत विराटनगर ९ गुद्री बजार र मोरङको रंगेली ८ का अर्का एक जना पुरुषको मृत्यु भएको हो ।गुद्रीका पुरुष गएराति अस्पतालमा भर्ना भएका थिए । यसैगरी रंगेलीका ४५ वर्षीय पुरुषमा श्वास प्रश्वासको समस्या भएपछि अस्पताल ल्याउनासाथ मृत्यु भएको थियो । मृतक दुबैको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको कोशी अस्पताल आइसोलेशन विभागका इञ्चार्ज डा. लक्ष्मीनाराययण यादवले बताएका छन् । योसंगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि विराटनगर ५ का ७७ वर्षीय पुरुष र सुनवर्षी नगरपालिका ८ का पुरुषको धरानमा मृत्

    • प्रकाशित मितिः साउन २१, २०७७
    • 1,009 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved