काठमाडौ २०७७ श्रावण २७ मंगलबार / आज थप ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । नेपालमा मृतकको संख्या ८० जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ जना जना रहेका छन् ।
विराटनगर, २७ साउन । प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र आज ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियु
धरान । चिकित्सककै लापरबाहीका कारण धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भित्रै कोरोना संक्रमण फैलिन थाले पछि प्रतिष्ठानले ओपिडी सेवा बन्द गर्ने सुचना जारी गरेको छ । केही दिन अघि प्रतिष्ठानका दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएका मध्ये इएनटिका चिकित्सकको परिवारका ३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि ओपिडी सेवा बन्द गरेको हो । बुधबार देखि लागू हुने गरि अर्को सुचना जारी नभए सम्मका लागि ओपोडी सेवा बन्द रहने जनाएको छ । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साह द्वारा हस्ताक्षरीत सुचनामा कोरोना संक्रमण फैलन नदिन र रोकथाम तथा नियन्त्रणका लागी ओपिडी सेवा बन्द गरीने उल
इटहरी । कोरोना संक्रमण देखिएपनी लक्षण नदेखिएका स्थानियको दैनिकीनै परिवर्तन भएको छ । कोरोना पुष्टि भए पनि लक्षण नदेखिएका ले घरमै गुप्तबास बसेका छन् । संक्रमण पुस्टि भए पनि लक्षण नदेखिए कुनै खतरा नहुने थाहा पाए पछि संक्रमण भए पनि चिन्तामुक्त छन् । इटहरी ४ का एक संक्रमीत भन्छन् , `दिनमा एक पटक इटहरी अस्पतालका चिकित्सक संग भिडियो कल मार्फत स्वास्थ्य सम्बन्धित परामर्ष लिने गरेको छु, अहिले आफु कोरोना संक्रमित छु जस्तो लागेको छैन । संक्रमण देखिना साथ अस्पताल जाने तयारी गरेपनि घरमै सुरक्षा सतर्कता अपनाएर बसे सुरक्षित रहने जानकारी पाए घरकै एक कोठालाइ आइसोलेसन बनाएर बसेका छन । लक्षण बिनाको संक्रमण त्यत
धरान । केही दिन अघि कोरोना संक्रमण देखिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इएनटि का चिकित्सका परिवारका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । इएनटीमा कार्यरत डाक्टरलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि उनको भएको थियो । कन्ट्रयाक ट्रेसिङ्को क्रममा परिवारका अरु ३ जनामा स्वाब संकलन गरिएको थियो । हिजो राती आएको रेपोर्ट अनुसार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसबारेमा प्रतिष्ठानले भने आधिकारिक रुपमा जानकारी दिएको छैन । प्रतिष्ठानका डाक्टरहरु धरान बाहिर आउजाउ गर्नाले कोरोना संक्रमण प्रतिष्ठानमा फैलिएको प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानमा कोरोना संक्
धरान । कोरोना संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका बिरामीलाई राख्न धरान उपमहानगरपालिका धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृहलाइ आइसोलेसन कक्ष को प्रयोग गर्ने भएको छ । बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा आइसोलेसन कक्षको अभाब हुन थालेपछी स्थानिय सरकार आफै बिकल्पको खोजिमा रहेको थियो । सोमबार भएको नगरपालिकाको छलफलले हरियाली सामुदायिक बनको आवास गृहलाई आइसोलेसन कक्षको रुपमा प्रयोग गर्ने निर्णय भएको वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले बताए । उनका अनुसार करिब २५ बेडको आइसोलेसन रहने छ । उनले भने,`हरियाली सामुदायिक वनमा स्वास्थ्य, सुरक्षाको ‘प्रोटोगल’ पुरा गर्द
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा उपचार गराईरहेकी सिरहाकी एक महिलालाई कोरोना पुष्टि भएको छ । जनकपुरबाट गत २२ गते रिफर भएर आएकी ३० वर्षिय महिलाको परिक्षणको रिपोर्ट आइतबार आएको थियो । उनलाई सोमबार (आज) आइसोलेसनमा सिफ्ट गरिएको छ । रिफर भएर आएको समयमै शंकास्पद रहेकाले छुट्टै राखेर उपचार गराईरहेकाले डराउनु पर्ने अवश्थामा नरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनले भने, ‘हिजो आइसोलेसनमा बेड खालि नभएकाले त्यही राखिएको थियो, आज आइसोलेसनमा सारिएको हो, तर उनी आउँदा देखिनै सस्पेक्ट देखिएकाले छुट्टै राखेर उपचार गराईरहेका थियौं ।’ जनकपुर अस्पताल
विराटनगर, २६ साउन । प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष, १ महिला, पथरीशनिश्चरेका १ पुरुष, सुनसरीको धरानका ७ पुरुष, २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुष, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसा
काठमाडौ आइतबार, श्रावण २६/ आज थप ३सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २३ हजार ३सय १० जना पुगेको छ । काठमाडौं, कलंकीका एक ६४ वर्षीय पुरुष बाँके कोहलपुर नगरपालिका वडा नं २ का ७० वर्षीय एक महिला, पर्साको बेदियाही गाउँपालिका वडा नं १५ की ४५ वर्षीय कोरोना संक्रमित एक महिला,काठमाडौं १० मध्य बानेश्वरका ७६ वर्षी एक पुरुष को मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको संख्या ७९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा
धरान । देशकै उत्कृष्ठ अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भए पनि कोरोनाको महामारीमा स्थानीय जनता लाभान्वीत हुन पाएनन् । कोरोना पोजिटिभको संख्या बढ्दै गए पनि प्रतिष्ठानले जिम्मेवारी बहन नगरिदिदा धरानका कोरोना संक्रमित बिरामीहरु घरमै बस्नुपर्ने अवश्थामा रहेका धरान उपमहानगरपालिकाले गुनासो गरेकोछ । पछिल्लो समय धरानमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । पहिलो चरणको लकडाउन खुकुलो भए पछि धरानमा कोरोना संक्रमण फैलिन थालेको हो । दुई साता भित्रमा धरानमा ५५ जनामा कोरोना संक्रमित देखिएका छन् भने २४ जना समुदाय स्तरमै संक्रमित देखिएका हुन् । । पोजिटिभ केशहरु अहिले घरमै राख्नु पर्