अर्थ

    Showing 291-300 of 1,054 items.
  • धरानको बिजिनेश एक्स्पोमा आज गायक एकदेवको,“झिमझिमाउने आँखाले”

    धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्लोबल टे«न्डिङमा परेको छ । युटुवमा यो गीतलाई २० मिलियन अर्थात २ करोडले हेरेका छन् । यही लोकप्रिय गीतका गायक एकदेव लिम्बू आज धरानमा जारी विजिनेश एक्स्पोमा प्रस्तुत हुने भएका छन् । लिम्बूले गाएको अर्को गीत शिरफूललाई युटुवमा ८ दशलव ६ मिलियन अर्थात ८६ लाख दर्शक स्रोताको भ्युज पाएकोछ ।   युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू एक्स्पोमा एकल प्रस्तुति सहित प्रकट हुनेभएकाछन् । लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै रुचाइएका गीतहरु

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 753 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांग तथा असहाय केन्द्रमा पुगे महावीर पुन

    धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारखानाको पुन: सञ्चालनका लागि पुस्तक विक्रीका लागि देश दौडाहामा निस्किनु भएका नेपालका चर्चित वैज्ञानिक महावीर पुनले धरानमा पुनले पुस्तक वितरण अभियानलाई तिब्रता दिनुभएको छ । अभियानकै क्रममा पुन धरान १९ स्थित रहेको अपांंग तथा असहाय केन्द्रमा पुग्नु भई देशको अहिलेको विषम परिस्थितिको तीतो यथार्थ पोखे ।पुनले आफ्ना्े कथामा आधारित महावीर पुन (सम्झना, सपना र अविरल यात्रा) नामक पुस्तक विक्री अभियानलाई धरानमा अगाडि बढाउने क्रममा केन्द्रमा पुगेका हुन् । सो अवसरमा उहाँले केन्द्रमा रहेका अपांग तथा सहायहरुलाई भेटघाट गरेका छन् । भेटघाटपछि उहाँले सरकारले यु

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भिक्टोरीले डा. महावीरलाई भव्य सम्मान गर्यो(भिडियो सहित हेर्नुहोस् )

    धरान । सोमबार नेपाली विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा क्रान्ति ल्याएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा. महावीर पुनलाई धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ।   धरान ११,कल्याण चौकस्थित भिक्टोरी आवासीय माध्यमिक विद्यालय ले विशेष कार्यक्रम आयोजना गरी पुनलाई सम्मान गरेको हो।विद्यालयका डाइरेक्टर विनोद राईका अनुसार, विद्यालयका तर्फबाट पुनलाई सम्मान गर्दै उहाँको जीवनकथा समेटिएको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ को १२९ प्रति खरिद गरिएको बताउनु भयो ।     विद्यालयका सन्चालक समितीका सदस्य एबम् श्री सुच्चा राई कल्याणकारी समाजक

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 1,279 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक्स्पोमा माया साट्न गायिका रचनाको निम्तो भ्यालेन्टाइन्स् विशेष :गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनय हेर्न सकिने

    धरान/ भ्यालेन्टाइन्स् डेको दिन धरानमा प्रस्तुति दिन दुइदिन अघिनै धरान उत्रिएकी गायिका रचना दाहालले बिहिबार नै विजिनेश एक्स्पो भिजिट गरेको लाइभ रिल सेयर गर्दै आज संगै प्रेम दिवस मनाउने उद्घोष गरेकिछिन् ।  यता भ्यालेन्टाइन्स् डे लाई विशेष सेलेब्रेसनकै लागि भनेर रचनालाई धरान बोलाइएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार आजको प्रस्तुतिमा विशेष लाइट र साउण्डसिस्टम थप गरिएको छ । उनले भने काठमाण्डौंबाट दश लाखको त लाइट मात्रै ल्याएकाछौं ।  रचनाको गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनयका लागि भनेर दुइदिनदेखि नै गायिका रचना दाहाललाई धरान बोलाएर अभ

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 727 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश प्रिमियर लिगःपाँचथर अन्तिम चारमा, लोहरुङ बाहिरियो

    धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समुह ए बाट समुह विजेता हुँदै पाँचथरको पाँचथर युनाइटेड अन्तिम चारमा प्रवेश गरेको छ ।बिहीबार धरान रंगशालामा भएको खेलमा संखुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर समुह विजेता बनेको हो । समुह बिजेताभएसँगै पाँचथर लिगको अन्तिम चारमा प्रवेश गरेको छ । पाँचथरका लागी विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ द म्याच पाँचथरका बेघम गुरुङ घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरिएको थियो । समुह ए मा दुई टिम मात्रै भएकोले एकै खेलबाट समुहबिजेताको टुंगो लागेको थियो । पराजित भएको लोहरुङ भने प्

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 642 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम सम्पन्न

    धरान/  देशमा संघीयता कायम भएसँगै स्थानीय सरकारले लक्षित वर्गलाई प्राथमिकतामा राखेर वृत्ति विकासमा जोड दिँदै आएको छ । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएसँगै लक्षित वर्गका लागि बजेट छुट्याएर स्वरोजगारका कार्यक्रमहरु ल्याउन थालेको हो । यसै क्रममा उपमहानगरपालिका १६ वडा नं. समितिले महिला लक्षित स्वरोजगार कार्यक्रम अगाडि बढाएको छ । अहिले स्थानीय सरकारले दलित, आदिवासी जनजाति, अल्पसंख्यक, महिला लगायतका लक्षित वर्गलाई समावेश गरेर विभिन्न प्रकारका स्वरोजगारमूलक तालिमलाई अगाडि बढाउदै आएको छ । यसै क्रममा आफ्ना वडामा रहेका महिलालाई लक्षित गरी १६ नंं. वडा समितिले महिलालाई स्वरोजागर बनाउने उद्

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोशी प्रदेश प्रिमियर लिग धरानमा सुरु

    धरान । कोशी प्रदेश प्रिमियर लिग फुटबल सोमबारबाट धरानमा सुरु भएको छ ।धरान रगशालामा सुरु भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशिल युवा क्लब विजयी हुँदै आ–आफ्नो समहुको शिर्ष स्थानमा उक्लिएका छन् । पहिलो खेलमा गाईघाट फुटबल क्लबले भाजपुरको लाइबेरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तीन अक सहित समुह बीको शिर्ष स्थानमा रहेको छ । गाईघाटको जितको लागी प्रविन राईले दुई गोल गरेका थिए भने प्रितम चौधरीले एक गोल थपेका थिए । खेलको म्यान अफ द म्याच घोषित हुँदै प्रविन राईले नगद ५ हजार सहित ट्रफि हात पारे । त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबला

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन कलेजले बैज्ञानिक डा. महाबिरलाई यसरी भव्य स्वागत र सम्मान गर्यो

    धरान ।धरानमा रास्ट्रिय आविस्कार केन्द्रका सस्थापक वैज्ञानिक डा. महाबिर पुन स्वागत गत तथा सम्मान गरिएकाृे छ ।   आइतबार विहान कोशी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा चिनिएको युएन नवेदाय कलेज धरान १६ ले एक भव्य कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको क्याम्पस प्रमुख डम्बर कुमार तम्बापोले बताए ।   उनलाई क्याम्पस अध्यक्ष ज्ञानेश्वर झा,एचएम कोर्डिनेटर गगनमान श्रेष्ठ,कलेजका पिआर राम लिम्बु,शिक्षक र विद्यार्थी लगायतले स्वागत सहित सम्मान पत्रले सम्मान गरेको प्रमुख तुम्बापाले बताए । पुन बीरगन्ज स्थित कृषि औजार कारखाना सन्चालन सहयोग अभियानका क्रममा धरानमा केही दिन देखि सहयोग जुट

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 1,195 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पोमा आज नेपालका चर्चित पप गायक सुगम पोखरेलको प्रस्तुति

    धरान/ "विजिनेश एक्स्पो" धरानमा आज साँझ नेपालका चर्चित पप गायक सुगम पोखरेल आउने। धरानमा जारी विजिनेश एक्स्पोको दोश्रो दिन आज नेपालका चर्चित पप गायक सुगम पोखरेल आउने भएका छन् । शनिबार दिउँसो १ बजेदेखि जारी एक्स्पोमा आज साँझ पोखरेलले आफ्नो साङ्गीतिक प्रस्तुती दिनेछन् । आज एक्स्पोको दोश्रो दिन पोखरेलले ‘फेरी त्यो दिन’, ‘पाठशाला’, ‘जाँदै छु टाढा’, ‘सम्हालिन्छ कहिले मन’, ‘रहर छ सँगै’, ‘जिन्दगी नै भन्दिन’ लगायतका दर्जनौ गीतहरुबाट एक्स्पोमा आउने आगन्तुकहरुलाई मनोरञ्जन दिलाउनेछन् । धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 767 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहका मेयरले डा.पुनलाई ढाँटे,पुनले भनेःबराह भगवान मेयरलाई सम्झाई बुझाई गरि दिनुस्

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा .महावीर पुनले बराहक्षेत्रको मेयरलाई सम्झाइ बुझाइ गरिदिनुहोस भगवानु भनेर वराह भगवानलाई अनुनय विनय गर्नुमा अन्यथा लिनु हुँदैन । वास्तवमा मेयरलाई सम्झाउनै पर्छ । कसैले भनेको नमान्ने भएर, वराह भगवानलाई नै भाक्नु परेको हुन सक्छ । बराहक्षेत्रको मेयरले डा. पुनलाई २४ गते तपाइँको लागि नगरपालिकाले भव्य कार्यक्रम आयोजना गर्ने छ भनेर आश्वासन दिनु भाथ्यो । डा . पुनले उहाँको अभियान, पुस्तक र नवप्रवर्तनबारे जनप्रतिनिधिले सुन्न, जान्न र बुझ्न आवश्यक रहेको बताउनु भाथ्यो । त्यसैअनुरूप मेयरले सबै वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीको उपस्थितिमा नवप्रवर्तनबार

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 1,165 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved