अर्थ

    Showing 271-280 of 1,054 items.
  • भरौल गोल्डकपः पाहुना टोली भारतको जितमा,आयोजक स्तब्ध

    चतरा ।म्यान अफ द म्याच अरुण तामाङको एक मात्र गोल निर्णायक बन्दा पाहुना टोली भारतको कन्चनजङ्घा एफसी बराहक्षेत्र(५ भरौलमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा आयोजक न्युस्टार क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै पाहुना टोली कन्चनजङ्घा सेमिफाइनलमा प्रवेश गरेको हो ।जर्सी नं १० लगाएर मैदानमा उत्रिएका अरुणले खेलको अठारौं मिनेटमा गोल गरे । खेललाई बराबरी गर्ने अवसर पाएको आयोजक न्युस्टारले समर्थकलाई उत्साहित बनाउन सकेन । म्यान अफ द म्याच अरुणले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक क्लबका

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 637 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सौन्दर्यकर्मी श्रमिकहरुप्रति सरकार अनुदार

    धरान । ब्युटिपार्लर र सौन्दर्यकर्ममा क्रियाशील श्रमिक महिलाहरुप्रति तीन तहकै सरकार अनुदार बनेका कारण ठुलो संख्यामा काम गर्ने सौन्दर्यकर्मी श्रमिक महिलाहरु सामाजिक सुरक्षा योजनाबाट बन्चित हुनुपरेको मजदुर नेता भीमज्वाला राईले बताए । जिफन्टको प्रयासमा २०७४ सालमै सामाजिक सुरक्षा ऐन जारी भइ अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकहरुलाई समेट्ने गरि कार्यविधि समेत जारी गरिसकिएको भएपनि सौन्दर्यकर्ममा कार्यरत स्वरोजगार तथा श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा नसमेटिएको राईले बताएका हुन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको १६ औं स्थापना दिवसको अवसरमा धरान नगर कमिटीले बिहिबार धरानमा गरेको अभिमुखि

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 714 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्युत आपूर्तिका सम्वन्धमा उद्योग संगठन मोरङको ध्यानाकर्षण

    विराटनगर/ भारतबाट आयात हुदै आएको विद्युत बेलुका ६ बजे देखि विहान ६ बजेसम्म पूर्ण रुपमा कटौति गर्ने (सोलार विद्युत मात्र उपलब्ध गराउने) र औद्योगिक प्रतिष्ठानहरुमा दैनिक १२ घण्टा भन्दा बढि लोडसेडिङ हुन सक्ने भनी विभिन्न संचार माध्यममा आएको खबर प्रति उद्योग संगठन मोरङको गम्भिर ध्यानाकर्षण भएको छ । त्यसैपनि गत पुश महिना देखि नै अघोषितरुपमा दैनिक ४–६ घण्टा विद्युत आपूर्तिको समस्या झेलिरहेका औद्योगिक प्रतिष्ठानहरुलाई थप कष्टकर बनाउने भएकोले तत्काल यस समस्याको समाधान खोज्न उद्योग संगठन मोरङले नेपाल सरकार सम्बद्ध पक्षसंग जोडदार माग गरेको छ । विगत पाँच सात बर्षदेखि नै हरेक सुख्खा याममा विद

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 726 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टोखाबाट २० करोड सहित पक्राउ, अभियुक्त सुन तस्करीमा संलग्न रहेको खुलासा

    काठमाडौं/  काठमाडौंको टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २० करोडभन्दा बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार भोटेकोशी गाउँपालिका–१ का कुसान लामा सुन तस्करीमा संलग्न रहँदै आएका थिए। उनी २०७३ सालमा ७ किलो सुनसहित पक्राउ परेका थिए र पाँच वर्ष जेल सजाय भोगेपछि २०७८ सालमा छुटेका थिए। तर, उनी पुनः सुन तस्करीमा सक्रिय भएको पाइएको छ। गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उनलाई २० करोडभन्दा बढी रकमसहित पक्राउ गरेको हो। पक्राउ

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानबारीमा गोल्डकपको तयारी शुरु

    धरान । धरान उपमहानगरपालिकाकाले वडा नं. ५ र ६ कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अगाडि बढाएको छ । यो क्षेत्र धरानको कृषि पकेट क्षेत्र भए पनि पानबारीका युवाहरुले पानबारीलाई खेलकुदबाट पनि चिनाउन गत बर्षदेखि पानबारी गोल्डकपको आयोजना गरेका छन् । यस बर्ष पनि गोल्डकपलाई निरन्तता दिने भएका छन् । पानबारीलाई खेलकुदको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना शुरु गरेको गोल्डकपको दोस्रो संस्करण आगामी वैसाखमा गर्ने आयोजक पानबारी फुटबल क्लबले जनाएको छ ।पानबारी सामुदायिक भवनभित्र रहेको आफ्नै कार्यालय कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैसाख १३ देखि १९ गतेसम्म आयोजना गर्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 870 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको युएन-नवोदय कलेजमा फुड फेस्टिबल मेला, विद्यार्थीका परिकार चाख्दै पाहुना

    धरान/ धरान-१६ स्थित युएन नवोदय कलेजमा अहिले फुड फेस्टिबलको रौनक छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूले नेपाली, अन्तर्राष्ट्रिय तथा किराती परिकार पकाएर अभिभावक, पाहुना र स्थानीय समुदायलाई चखाइरहेका छन्। फेस्टिबलमा सहभागीहरूले धराने मःम, थुक्पा, सेलरोटी, गुन्द्रुक–ढिडो जस्ता नेपाली परिकार मात्र नभई चाइनिज, थाई, इटालियन तथा अन्य अन्तर्राष्ट्रिय खानाका स्वादहरू समेत अनुभव गरिरहेका छन्। फुड फेस्टिबलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक अनुभव दिलाउनु हो। होटल म्यानेजमेन्ट विभागका कोअर्डिनेटर गगनमान श्रेष्ठ भन्छन्, "विद्यार्थीले केवल किताबी ज्ञान मात्र होइन, व्यवहारिक

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 1,049 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा मार्केट मार्च

    धरान/ झुनास फिट्नेस एण्ड वेलनेश धरान-१९ ले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्केट मार्च कार्यक्रम आयोजना गरेको छ। फागुन २३ र २४ गते सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत ३२ वटा स्टलहरू रहनेछन्। झुनास फिट्नेस एण्ड वेलनेशकी सञ्चालक तथा फिटनेस प्रशिक्षक झुना राईका अनुसार स्टलहरूमा महिलाहरूले उत्पादन गरेका हस्तकला सामग्री, रेडिमेड उत्पादन, विरुवा, रैथाने उत्पादन तथा जातीय र कोरियन परिकारहरू उपलब्ध हुनेछन्। स्थानीय महिला उद्यमीहरूले सानो लगानीमा उत्पादन गरेका वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले मार्केट मार्च आयोजना गरिएको राईले बताइन्। उनले भनिन्, "यो चौथो मार्केट मार्च हो

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 572 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भन्सारबाटै तस्करीको आशंका

    विराटनगर/ व्यापारीसँगको ‘सेटिङ’ एवं कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा विराटनगर भन्सार कार्यालयबाटै तस्करी हुन थालेको आशंका छ ।जाँचपासका क्रममा भएका केही शंकास्पद गतिविधिले तस्करीलाई बढवा दिइरहेको प्रष्ट हुन्छ । भन्सारको प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान कटाएर तस्करी भइरहेको हो । प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी सामान ढुवानीका साधनमा राखेर तस्करी गर्ने गरिएको भन्सार स्रोतले बतायो । स्रोतका अनुसार व्यापारी, कर्मचारी र भन्सार एजेन्टको मिलेमतो बिना त्यो सम्भव छैन । भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान ल्याइएको सूचनाका आधारमा प्रहरीले सोमबार साँझ

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोलाको पानीमा जलविद्युतको गिद्धे नजर

    इलाम/ जलविद्युत आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छोड्नु पर्ने व्यवस्था छ । पानीको वातावरणीय बहाव राख्न सरकारले सन २००१ को जलविद्युत विकास नीतिमा व्यवस्था गरेको छ । खोलामा बाँध लगाउँदा १० प्रतिशत अथवा जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरेर आएको नतिजा मध्ये जुन बढी हुन आउँछ सोही अनुसार तल्लो क्षेत्रमा पानी छोड्नुपर्ने व्यवस्था छ । खोलामा पानीको मात्रा मापन गरेर मात्र जलविद्युत आयोजना कम्पनीले निर्माणको काम सुरु गर्छन् । पानीको मात्रा मापन गरेर उक्त खोलाबाट कति क्षमताको विद्युत् उत्पादन गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरेर २५ देखि ३० वर्ष सम्मन्युनतम उत्पादन हुने विद

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालिजफर्मबाट आत्मनिर्भर बनेका दाजुभाई

    धरान/ पछिल्लो समय युवा पुस्ता रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दै गएको छ । नेपालमा रोजगारी छैन भन्ने निराशा पलाएको बेला धरान उपमहानगरपालिका वडा नं. ६ का दुई दाजुभाईले मोरङको केराबारी गाउँपालिका रान्चामा कालिज फर्म खोलेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । मोरङ केराबारी गाउँपालिकास्थित रान्चाका विवेक भट्टराई र उनका भाइको दिनयर्या नै कालिजफर्ममा बित्ने गरेको छ । धरान ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईको परिकल्पना अनुसार उनका छोराहरुले गाउँमै स्वरोगार बन्दै गाउँका वेरोजगार युवाहरुलाई स्वरोजगार प्रदान गर्ने उद्देश्यले कालिजफर्म सञ्चालनमा ल्याएका हुन् । यहा अहिले का

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved