समाज

    Showing 3,461-3,470 of 6,827 items.
  • रत्न बान्तवाको ४५ औं स्मृति दिवस मनाइयो

    इलाम/ सहिद रत्नकुमार बान्तवाको ४५ औं स्मृति दिवस र ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ । मंगलबार इलामको ठूलो टुँडीखेलस्थित रत्न चोकमा रहेको सहिद बान्तवाको स्मारकमा माल्यार्पण गरिएको हो । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बान्तवाको शालिकमा माल्यार्पण गर्नुभएको थियो। यस्तै सिंहवाहिनी मन्दिर नजिक रहेको बान्तवाको समाधिस्थलमा माल्यार्पण गरिएको थियो। नेकपा (एमाले) इलामले आयोजना गरेको बान्तवाको स्मृति दिवस सभालाई सम्बोधन गर्दै सहिद बान्तवाले देश र जनतालाई स्वतन्त्र गराउन खेलेको भूमिका र योगदानको चर्चा गरे । २००९ साल चैत २७ गते जन्मिएका रत्नकुमारको २०३५ साल चैत २७ गते निरंकुश प

    • प्रकाशित मितिः चैत २८, २०८०
    • 618 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्रीलाई विश्वासका मत लिन एमालेले दियो समय

    विराटनगर/ नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने बताएका छन् । १ महिनाभित्र विश्वासको मत नलिए स्वतः पदमुक्त हुने दुई दलको दाबी छ । मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै दुई दलका नेताले केदार कार्कीमाथिको समर्थन फिर्ता लिइसकेकाले विश्वासको मत लिनुपर्ने बताए । एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानूनले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको दाबी गरे । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान लिइँरहदा एमाले र माओवादीले संविधानको धारा १८८ (२)

    • प्रकाशित मितिः चैत २८, २०८०
    • 707 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु ,राष्ट्रपतीले गरे उद्घाटन

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा मङलवातबाट वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु भएको छ । १२ वर्ष पछि आयोजना भएको उक्त मेलाको राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । नेपालमा एक मात्र चतराधाममा लाग्ने उक्त मेला आज मङलबार अर्थात चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया वैशाख २८ गतेसम्म १ महिना सञ्चालन हुनेछ । उद्घाटन समारोहमा राष्ट्रपती पौडेललाई वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला मुल आयोजक समितिको तर्फबाट नागरिक अभिन्दन समेत गरिएको थियो । समारोहमा आउनु पुर्ब राष्ट्रपतिले    धर्मपत्नी स

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 748 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरामा कुम्भ मेला उद्घाटन , वराहक्षेत्रलाई "धार्मिक पर्यटकीय क्षेत्र"को रुपमा विकाश गर्न मेयरको जोड

    वराहक्षेत्र/ १२ वर्ष पछि आयोजना हुने वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला सुरु चतराधाममा मङलवार उदघाटन भएको छ । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा १ महिना आयोजना हुने उक्त वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् ।  शिष्ट , विशिष्ट , महानुभाब , पुर्ब मन्त्री , सासद , पुर्ब सासदहरु तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की लगाएत राजनैतिक दलका नेता , सन्त महन्तहरुको आतिथ्यता रहेको उद्घाटन समारोहमा स्वागत् मन्तव्य राख्दै नगर प्रमुख तथा वाह्रवर्से पिण्डेश्बर पुर्णमहा कुम्भ मेला मुल समारोह समितिका सह

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक शत्रबाट च्याम्पियन स्कुलमा प्राविधिक विषयका कक्षा सञ्चालन गरिने

    धरान/  च्याम्पियन सेकेण्डरी स्कुल धरान–१५ले यस वर्षदेखि विद्यार्थीहरुलाई नया तरीकाले शिक्षा दिने भएको छ । स्कुलले विद्यार्थीका लागि रोजगारमुलक प्राविधिक विषयलाई शैक्षिक शत्रबाट प्राथमिकतामा राखेर शिक्षा दिन लागेको हो । स्कुलले नयाँ शैक्षिक सत्रदेखी नियमित कक्षाका अलावा विद्यार्थीलाई व्यवहारीक तथा स्वरोजगार वन्ने गरी प्लम्बिङ्ग, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स प्राविधिक धारका आधारभूत ईन्जिनियरीङ, फेसन डिजाइन, आधुनिक कृषि, पशुपालन, पोषण विज्ञानसँग सम्बन्धित विषयमा विशेष कक्षा सञ्चालन गर्न लागेको स्कुलका अध्यक्ष नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । विद्यार्थिहरु कितावी ज्ञान मात्र

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 798 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा नयाँ सरकार गठनको गृहकार्य शुरु,एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश

    विराटनगर/ संवैधानिक अन्योलबीच कोशीमा नयाँ सरकार गठनको गृहकार्य सुरू भएको छ । मुख्यमन्त्री केदारबहादुर कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले–माओवादीले नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका छन् । कोशी प्रदेश सरकार संविधानको धारा १६८(५) अन्तरगत बनेको हो । कांग्रेसका केदार कार्की संसदीय दलको नेताको रूपमा नभइ प्रदेश सभा सदस्यको हैसियतमा २७ पुस २०८० मा मुख्यमन्त्री बनेका थिए । उनलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यहरूले समर्थन गरेका थिए । संविधानको धारा १६८(३) अन्तरगत सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको रूपमा एमाले संसदीय दल कोशीका मुख्यमन्त्री बनेका हिक्मत कार्कीले विश्वासको म

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी सुधारका लागि राजनितिक दलको ध्यानाकर्षण

    धरान/ दक्षिण एशियाकै उत्कृष्ठ मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सँगै कर्मचारीहरुको विवादित विषयहरुमा धरानका राजनितिक दलका प्रतिनिधीहरुले प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएका छन् । सोमबार धरानका विभिन्न दलका प्रतिनिधीहरुले प्रतिष्ठानको उपचार सेवा माथि उठिरहेको गुनासाहरु संबोधन गर्न उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई ध्यानाकर्षण गराएका हुन् । छलफलमा विशेष गरि केही महिना अघि देखि फार्मेसी कर्मचारीहरुले गरेको आन्दोलनमा केन्द्रित रहेको थियो । सोमबार नेकपा एमाले जिल्ला सदस्य नारायण सुवेदी, नगर अध्यक्ष हर्कजंङ एभेङ, नेपाली कांग्रेसका नगर सभापति श्या

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदर्शको प्रवेश परीक्षामा २ हजार १ भन्दा बढी विद्यार्थी

    विराटनगर/ विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बालकक्षादेखि ९ कक्षासम्म छात्रा ८ सय ७५ जना र छात्र १ हजार २ सय ३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । ३ सय ७८ जना विद्यार्थीका लागि लिइएको परीक्षामा यति धेरै विद्यार्थी सामेल भएका हुन् । सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल आदर्शमा हाल ३ हजार ४ सय ७६ विद्यार्थी अध्ययनरत रहेका छन् । प्रत्येक वर्ष यस विद्यालयप्रति विद्यार्थीको आकर्षण भए पनि सबै

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुम्म मेला सफल बनाउन धरानमा तयारी तिब्र

    धरान/  आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेलाका लागि भक्तजनहरुको सहजताका लागि ट्राफिक व्यवस्थापन, सुरक्षा तथा आवात जावत गर्दा लाग्ने भाडाको सुनिश्चिततासँगै प्रचारप्रसारलाई तिब्रता दिने निर्णय भएको छ । धरान उपमहानगरपालिका कार्यालयमा भएको सर्वपक्षीय भेलामा ट्राफिक प्रहरीले बराहक्षेत्र स्थानपछि पिण्डेश्वर मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि ट्राफिक रुट तोकिएको छ । भेलाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी विभिन्न ठाउँमा सुरक्षाकर्मी परिचालन गर्ने बताउदै चतराको झण्डाचौक हुदै आएका भक्तजनहरुलाई धरान १७ रेल्वे ल

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 986 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामका उम्मेदवारः वकिल, पत्रकारदेखि ठेकेदारसम्म

    विराटनगर/  वैशाख १५ मा हुने उपनिर्वाचनका इलाम–२ मा २० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय इलामका अनुसार १२ जनाले दलका तर्फबाट र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएका मध्ये सबैभन्दा कान्छा अर्जुन शाही छन् । उनी २५ वर्षका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेका योगेन्द्र गुरुङ २९ वर्षका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू ३१ वर्ष पुगेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो । एमाले–नेकपा (माओवादी केन्द्र) र विप्लव नेकपाका साझा उम्मेदवार सुहाङ नेम्वा

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 421 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved