समाज

    Showing 3,121-3,130 of 6,826 items.
  • काठमाण्डौलाई चुनौती दिने धरानको युएनकलेज

    धरान/ शिक्षा नै परिवर्तनको मूल संवाहक हो’ भन्ने नारा लिएर ११ जना विद्यार्थीबाट पढाई शुरु गरेको युएन,नवोदय कलेज धरान १६ मा रहेको छ । यो कलेज काेशी प्रदेशकै पठनपाठनको दृष्टिमा अब्बल र विद्यार्थी अभिभावकको रोजाईमा पर्दछ । उत्कृष्ट कलेजको रुपमा स्थापित कलेज हो । होटल म्यानेजमेन्टमा कलेजले काठमाण्डौको कलेजलाई समेत चुनौती दिदैं बिद्यार्थीलाई काेशी प्रदेशकै नमूना कलेजको रुपमा स्थापित भएर अग्रस्थानमा रहेको छ। कलेज २०६८ सालमा स्थापना भएको हो । स्थापना कालदेखि हाल सम्म उक्त कलेजमा अध्ययन गरेका विद्यार्थीहरु देश विदेशमा राम्रोसँग आम्दानी गरेर सफल जीवन यापन गर्दै आएका छन् । विद्यार्थीहरु यू

    • प्रकाशित मितिः असार २४, २०८१
    • 1,271 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जंगली जनावर तथा पंक्षी संरक्षणका लागि चारकोशे जंगलमा फलफूल रोपियो

    धरान/  घना जगल मासिदै जाँदा जगली जनावर तथा चराचुरुङ्गीको आहार सकिदै गएपछि जंगली जनावर तथा चराचुरुङ्गी मासिदै गएका छन् । मासिने क्रम बढ्दै जाँदा बादर प्रजातिका जनावरहरु जंगलमा खान नपाएपछि शहर केन्द्रित बन्दै गएका छन् । सहर छिरेका बादरहरुले उपद्रो मच्चाउदै आएका छन् । जंगली जनावरलाई जंगलमै संरक्षण गर्नुपर्छ भन्ने अभियान बोकेर विगतदैखि नै धरान तरहराबीचको चारकोशे जंगलमा फलफूलका विरुवा रोप्दै आएको सामुदायिक प्रकृति र्सरक्षण अभियान नेपालले विभिन्न सघ सथासँग सहकार्य गरेर फलफूलका विरुवा रोपेको छ । ‘वनलाई बगैचा बनाऔं’ भन्नै अभियानै बोकेर विगत केही बर्षदेखि निरन्तर चारकोशे जंगलमा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 711 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशकै उत्कृष्ट युएन नवोदय कलेजमा विद्यार्थीको आकर्षण

    धरान/ कोशी प्रदेश कै उत्कृष्ट  धरानको युएन कलेजमा बिद्यार्थीहरुको आकर्षण बढेको छ । कलेजले यस बर्षकोलागि लिएको इन्ट्रान्स परिक्षामा उल्लेख्य संख्यामा विद्यार्थी सहभागी भएको कलेजका प्रमुख डम्बर तुम्बपोले जानकारी दिए । होटल मेनेजमेन्ट पढाईको लागि पूर्व कै उत्कृष्ट कलेजको रुपमा रहेको युएन कलेजले कक्षा ११ को लागि लिइएको प्रवेशिक्षका परिक्षामा प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको चाप बढेको हो । स्कुलले आइतवार लिएको विज्ञान संकाय,होटलमेनेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायकोलागि परिक्षा लिएको थियो । परिक्षामा धरान क्षेत्रका अधिकांश विद्यालय र धरान वाहेक चतरा भरौला र मोरङको केरावा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 749 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कहाँ छन् प्रा.डा. रामजी ?

    धरान/  शिक्षण पेशा संँगै साहित्य क्षेत्रमा खोज अनुसन्धान र समालोचनामा आफ्नो अलग्गै स्थान बनाईसकेका इटहरी निवासी प्रा.डा. रामजी तिम्सिना अवस्था अझै पत्ता लाग्न सकेको छैन् । प्रहरीले उनको खोजीका लागि सबै खालका प्रयास गरि टोलीहरु नै परिचालन गर्दापनि डा. तिम्सिनाको अवस्था अझै पत्ता नलागेको हो । मंगलबार दिउँसो आफ्नो फेसबुक एकाउन्टमा एउटा स्टाटस पोष्ट गरेका तिम्सिना बुधबार बिहानबाट एकाएक वेपत्ता भएका हुन् । बुधबार ८ बजेर १८ मिनेट पछि घरबाट बाहिर निस्केका डा. तिम्सिना शनिवार बेलुकासम्म पनि फेला पर्न सकेका छैनन् । बुधबार बिहानदेखि बेपत्ता उनको कोठामा एउटा चिर्कटो पाइएको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः असार २४, २०८१
    • 616 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशैभर विपदको जोखिम बढ्यो,६२ जनाको मृत्यु

    धरान/ अबिरल बर्षासँगै आएको बाढी, पहिरो, चट्याङ जस्ता मनसुनजन्य विपद्ले देशभर जोखिम बढेको छ । नेपाल सरकारको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार हाल सम्म ६२ जनाको मृत्यु,चार जना बेपत्ता र ९० जना घाइते भएको जनाएको छ । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रुपमा क्षति पुगेको छ । ११ घरमा आंशिक क्षति भएको छ । पहिराका कारण ३४ जनाले ज्यान गु

    • प्रकाशित मितिः असार २४, २०८१
    • 588 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सहित चार जना नेपालीलाई भारतको कोइलाखानीमा घाँटी रेटेर बिभत्स हत्या

    धरान/ धरानको एक र भोजपुरका सहित भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर बिभत्स हत्या भएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ ।तर को को मारिए भन्ने परिचय खुल्न सकेको छैन ।

    • प्रकाशित मितिः असार २३, २०८१
    • 1,938 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान आदर्शमा पहिलो पटक मार्शल आर्टस, बिद्यार्थीको आकर्षण बढ्यो

    धरान/  कोशी प्रदेशमा नै पहिलो पटक धरान १ स्थित धरान आदर्श कलेजमा मार्शल आर्टसको ब्यवस्था गरिएको छ । कलेजले दक्ष तालिम दिने प्रशिक्षक नै राखेर प्रदेशभरी स्कुलमा पहिलो पटक स्वास्थ्यको लागि भनेर मार्सल आट्रस को व्यवस्था गरिएको धरान आर्दश कलेजका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले बताए । दक्ष प्रशिक्षक काठमाण्डौबाट ल्याएर व्यवस्था गरिएको छ भने स्कुलमा नै मार्टस आर्टस सिक्ने व्यवस्था मिलाइएको प्रिन्सिपल श्रेष्ठको भनाई रहेको छ । उनका अनुसार जो सुकैले स्कुलमा आएर स्वास्थ्य शरीरका लागि मार्शल आर्टस संबन्धि तालिम लिएर फाइदा लिन सक्ने बताइएको छ । यसैबीच धरान आदर्शका विद्यार्थीहरुलाई मार्शल आर्ट्

    • प्रकाशित मितिः असार २३, २०८१
    • 1,148 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा कलेजमा हस्पिटालिटी तालिम सुरु

    धरान/ धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा हस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी एक महिने तालिम आइतबार सुरु भएको छ । कलेजले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो । ‘स्वीस कन्ट्याक्ट प्रोग्राम’ अन्तर्गत नेदरल्यान्डबाट आएका सिनियर हस्पिटालिटी एक्स्पर्ट मार्क थोमस केरनले तालिमको सहजीकरण गरिरहेको कलेजका होटल म्यानेजमेन्ट (एचएम) विभागीय प्रमुख पोषण श्रेष्ठले जानकारी दिए । केरनले मेघा कलेजमा होटल म्यानेजमेन्ट विषय अध्ययन गरिरहेका विद्यार्थी र शिक्षकहरूलाई समेत तालिम दिइरहेका छन् । स्वीस कन्ट्याक्ट प्रोग्रामअन्तर्गत कलेजका शिक्षक र विद्यार्थीहरूलाई हरेक वर

    • प्रकाशित मितिः असार २३, २०८१
    • 1,162 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्ण राई एण्ड द दाजुभाइहरुको स्पर्श संगीत सार्वजनिक

    धरान/ पूर्ण राई एण्ड द दाजुभाइहरु ब्यान्डले नयाँ गीत आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको छ । ब्यान्डले हिजो शनिबार ब्यान्डकै शब्द संगीतमा रहेको स्पर्श संगीत गित सार्वजनिक गरेको हो । पूर्ण राई को शब्द संगीतमा रहेको उक्त गीत उनले आफ्नै ब्याण्डमार्फत सार्वजनिक गरेका हुन्। भिडियोमा आमा र छोरा बीचको माया सद्भावलाई देखाइएको छ साथै धरानमा भएका युवाहरूका गतिविधिलाई भिडियोमा देखाइएको छ । धरानमा भएका युवाहरू कसरी कुलतमा फस्छन्, कसरी लागूदुर्वेसनमा फस्छन् भन्ने कुरालाई समेत झल्काइएको छ । उक्त गीतसंगीतको ड्रममा सुमेक योन्जन गितारमा सुसन कार्की बेस गितारमा दिगोस राई रहेका छन् । पूर्ण राई एण्ड द दाज

    • प्रकाशित मितिः असार २३, २०८१
    • 663 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला पत्रकार धमलामाथि भएको घट्नाको सर्वत्र विरोध

    धरान/ धरानका मेयर हर्कराज राईको गतिबिधी अराजक बन्न थालको छ ।स्थानीय सरकारको प्रमुख राईको गतिबिधीहरुले उनको कार्यकक्षमा जाने जो कोही पनि आफुलाई असुरक्षित र अप्ठ्यारो महसुस गर्न थालेका छन् । शुक्रबार पत्रकार सन्जीता धमलामाथि मेयर राईले आफैले आफ्नो कार्यकक्षमा बोलाएर महिला पत्रकारमाथि दुब्यहार र नगर प्रहरी लगाएर उनलाई लछारपछार गर्दै बाहिर निकालेका छन् । प्रहरीले गरेको दुब्र्यहारले पत्रकार धमलाको शरीरमा चोट लागेको छ । शनिबार कोशी पत्रसँगको मोबाईल संबादमा शुक्रबारको घट्नाले दाहिने हात ढाडमा चोट लागेको बताइन् । उपचार पछि उनी हाल घरैमा आराम गरिरहेही छिन् । प्रमुख साम्पाङ आफैले पटक पटक सामाजिक

    • प्रकाशित मितिः असार २२, २०८१
    • 1,818 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved