समाज

    Showing 3,011-3,020 of 6,824 items.
  • कोशीमा सरकार गठन गर्न काँग्रेस अझै अलमलमा

    विराटनगर/ नेकपा एमालेका अध्यक्ष केपी शमौ ओलीले माओबादी अध्यक्ष पुष्पकमल दाहालसँगको सत्ता परिवर्तन गरी काँग्रेससँग सरकारको गठवन्धन गरि ओली स्वयम् प्रधानमन्त्री बनेपछि कोशी प्रदेशमा पनि त्यसको असर प¥यो । केन्द्रमा सरकार परिवर्तन भएसँगै कोशीमा हिक्मत कार्की नेतृत्वको सरकारमा रहेको माओबादी पार्टीका मन्त्रीहरुले राजीनामा दिए । त्यसपछि नेपाली काँग्रेसलाई मुख्यमन्त्री कार्कीले केन्द्रिय सरकारको समीकरण अनुसार सरकार बनाउनु पर्ने हो । तर नेपाली कांग्रेसलाई सरकारमा ल्याउन पहल अगाडि बढाइरहेको भए पनि अझै कांग्रेस अलमलमै देखिएको छ ।विशेष गरी कांग्रेसभित्रकै आन्तरिक विवादका कारण कोशी प्रदेश सरकार

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरद्धारा आन्दोलनरत दललाई काउण्टर

    धरान/ धराने जनताको ढाड सेक्ने गरि धरानमा खानेपानीको महशुल बृद्धि गरिएको भनेर धरानमा महसुल फिर्ताको आन्दोलन १० वटा राजनीतिक दलहरुले चकाईरहेको बेला धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले दलहरुको आन्दोलनलाई काउण्टर दिएका छन् ।  उच्च अदालत विराटनगर धरानको खानेपानी बोर्ड र अन्य काउन्टमा लगाइएको ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि राजनीतिक पार्टीले खानेपानी व्यवस्थापन बोर्ड र काउण्टरमा लगाएको ताला खोलिने भएको छ । उक्त आदेशले ताला खोल्नका लागि खानेपानी बोर्डलाई बाटो खुल्ला गरि दिएको छ । अदालतले भनेको छ ,‘ २०८१ साउन २८ गतेसम्म धरान खानेपानी व्यवस्थापन बोर्डको कार्

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 971 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा चारवटा बिद्युतीय नगरबस, असोज १ गतदेखि सञ्चालन गर्ने तयारी

    इटहरी/ सुनसरीको इटहरीमा अव नगरवस सञ्चालनमा आउने भएको छ । यो असोज महिनाको १ गतेदेखि उक्त नगरवस सञ्चालन गर्ने तयारी स्वरुप चार वटा वस खरिद गरेको छ । वस विद्युतीय बस हो । उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता गरे अनुरुप चार वटा बस इटहरी। आईपुगेको छ । अपाङ्ग मैत्री रहेको उक्त बस गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएको थियो । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको बताए । उनका अनुसार उक्त विद्युतीय बस यही असोज १ गतेबाट सञ्चालन हुने

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 1,460 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पिण्डेश्वर मन्दिरमा बोलबमको रौनक

    धरान/ धरानको बिजयपुरस्थित पिण्डेस्वर मन्दिरमा बोलबमको रौनक छाएको छ ! रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर मन्दिरमा छिमेकी मुलुक भारतसंगै नेपालको बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु सहभागि भएसंगै बोलबमको रौनक छाएको हो ! बिजयपुर बोलबममय भएको छ । विभिन्न महमारीको कारण अघिल्ला वर्षमा श्रद्धालुहरुको उपस्थितीमा कमी आए पनि यो बर्ष भक्तजनहरुको चाप बोलबममा बढेकोले व्यवस्थापनमा पनि ध्यान दिइएको छ । सुरक्षासगै लाइन व्यवस्थापनको लागी नेपाल प्रहरीको नेतृत्वमा शसस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाका स्वयमसेवकहरु समेत खटाईको छ । श्रद्धालुहरुको निःशुल्क स्वास्थ्य शिविर, माडावारी सेवा समिति , मधेसी सेव

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीको पुलमा पैदल हिड्न र गाडी चढ्न नपाइने

    इनरुवा/ सप्तकोसी नदीस्थित कोसी ब्यारेजमा सर्वसाधारणको भीड बढेसँगै जोखिसमेत बढेको भन्दै पुलमा पैदल हिँड्न र त्यहाँबाट सवारी साधन चढ्न निषेध गरिएको छ । कोसी ब्यारेजबाट सप्तकोसीमा हामफालेर आत्महत्याको प्रयास गर्ने जोखिम भएका कारण पुलमा पैदल हिँड्न र त्यहाँबाट सवारी साधन चढ्नमा रोक लगाइएको हो । कोशी र मधेस प्रदेशको सिमानामा पर्ने सुनसरी र सप्तरी जोड्ने ब्यारेज पुलमा चढ्न तथा ढोका नजिक भएर हिँड्न प्रवेश निषेध गरेको सूचना टाँस गरिएको छ । भारत र नेपालको विभिन्न ठाउँबाट आएको मानिसहरूले पटकपटक हाम फालिरहेको अवस्थामा प्रहरीले उद्धार गर्नुपर्ने र साउन महिनामा बोलबमका लागि जल भर्न विभिन्न ठाउँबाट

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 336 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा मन्त्री छान्न काँग्रेसको काठमाण्डौमा बैठक

    काठमाडौँ/  सत्ता साझेदार नेपाली कांग्रेसको आन्तरिक ‘किचलो’ का कारण कोशी प्रदेशमा सरकार विस्तार अड्किएपछि पार्टी सभापति शेरबहादुर देउवा नै सक्रिय भएका छन् । कोशीमा देखिएको सरकार विस्तारको ‘सकस’ फुकाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा आज (सोमबार) विहानैदेखि जारी छ ।कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौँ आएका छन् । कोशीमा कांग्रेस एमालेबिच भएको सहमतिअनुसार कांग्रेसले चार वटा मन्त्रालय पाउन

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 346 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयरले बृद्धि गरेको पानीको महसुल आयोगले रोक्यो,पानीको बिल काउण्टरमा पनि लाग्यो ताला

    धरान/ धरानको खानेपानीको महसुल बृद्धि गरिएको विराेधमा धराने जनताले आन्दोलन गरिरहेको बेला संघीय सरकारको खानेपानी सरसफाई तथा सेवा महसुल निर्धारण आयोगले बृद्धि गरिएको महसुल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । खानेपानी व्यवस्थापन बोर्ड धरानले वृद्धि गरेको खानेपानीको शुल्क र महसुल कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।   आयोगको साउन १८ गते बसेको बैठकले तत्काल महसुल वृद्धि सम्बन्धी निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको धरान खानेपानी बोर्डलाई निर्देशन दिएको छ । धरानमा खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विषयमा आयोगले तत्काल कार्यान्वयनमा नगर्न आदेश दिएको छ । आयोगका पत्रमा भनिए

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा एमालेको जिल्ला तह सम्म जिम्मेवारी हेरफेर

    इटहरी/  नेकपा एमाले केन्द्रीय कार्यसमितिले विभिन्न ठाउँमा इञ्चार्ज तोकेको छ । केही दिनअघि बसेको एमाले केन्द्रीय कमिटिको बैठकले विभिन्न प्रदेशसहित, जिल्ला र क्षेत्रमा इञ्चार्ज तोकेको हो । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कोशी प्रदेशमा शेरधन राईलाई इञ्चार्ज तोकिएको छ । यसैगरी कोशी प्रदेशका विभिन्न जिल्ला र क्षेत्रमा पनि इञ्चार्ज तोकिएको छ । सार्वजनिक विज्ञप्तिअुनसार सुनसरी जिल्लामा जगदीश कुशियतलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । उनी कोशी प्रदेशका पूर्व पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत हुन् । उनी गत निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं. ४ बाट उम्मे

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १० दलको आन्दोलन चर्कियो,खानेपानी बोर्डमा तालाबन्दी

    धरान/ दश दिनदेखि बृद्धि भएको खानेपानी महसुल यथावथ बनाउनुपर्ने माग राख्दै आन्दोलित धरानका १० राजनीतिक दलहरुले आइतबार धरान १३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमा तालाबन्दी गरेका छन् । दश दलले आयोजना गरेको आन्दोलनको कार्यक्रममा धरानका सर्वसाधारणले समेत साथ दिएपछि आन्दोलन चर्किंदै गएको छ । धरान २ सिंहदेवीचौकबाट जनता मार्न पाइँदैन, बृद्धि भएको महसुल फिर्ता गर लगायतका नारा लगाउँदै दलबलसहित बोर्डमा पुगेको समूहले बोर्डका अध्यक्ष हर्कराज राई, कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेल लगायतका कार्यकक्षमै तालाबन्दी गरेका हुन् । चरणबद्ध आन्दोलनमा उत्रिएका १० दलले खानीपानीको महसुल, जडान शुल्क, नाम

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 1,105 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नग्न अवस्थामा महिलाको शव भेटियो

    सुनसरी/ सुनसरीमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । सदरमुकाम इनरुवास्थित एक महिलाको शुक्रबार दिउँसो नग्न अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भोक्राहा–नरसिंह गाउँपालिका १ घर भएकी अन्दाजी ४२ वर्षीया सैफूल खातुनको इनरुवा ३ स्थित नग्न अवस्थामा शव फेला परेको हो । ‘घटना शंकास्पद भएका कारण हामीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत मगायौँ,’ डीएसपी भण्डारीले भने, ‘शव पोस्टमार्टमका लागि पठाएका छौँ । रिपोर्ट नआइकन घटनाको कारण पत्ता लागेको छैन ।’ उनले परिवारको भनाइ उदृत गर्दै ती महिला &ls

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 600 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved