समाज

    Showing २,८११-२,८२० of ७,१२७ items.
  • अनावश्यक संरचना कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गर्नु पर्ने बताएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भने,अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्छ । उनले एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस्तो रोक्नुपर्ने बताए ।राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै उनले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँच दिनदेखि राहदानी वितरण ठप्प,सञ्चालनमा आउन अझै दुई साता लाग्ने

    काठमाडौं/ गएको बुधबारदेखि नै प्राविधिक गडबढीका कारण रोकिएको राहदानी वितरण आइतबार पनि ठप्प छ । यसका कारण पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् । आइतबार विभागमा पुगेका सेवाग्राही राहदानी बनाउन नपाएपछि आक्रोशित भएका छन् । आइतबार राहदानी विभाग पुगेका सेवाग्राहीले नाराबाजी गर्दै राहदानीको माग गरेका छन् । सरकारको कमजोरीले गर्दा आफूहरूको अत्यावश्यक काम रोकिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् । आइतबारदेखि सेवा पुनः सुरु गर्ने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ४९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतीय तरकारीले नेपाली किसान समस्यामा

    सुनसरी/ सुनसरी देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले रु ५० हजारको लागतमा तरकारी खेती गरे । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारी भन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय क

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ३९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गुरु लाफयङ देवबहादुर तुम्बापोको ८१ औं जन्मजयन्ति मनाइदै

    धरान/  इलामको चुलाचुलीमा मंसिर १० गते(आज) नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दका तेश्रो धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सव मनाईदै छ । फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ मा ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सवको यसपालीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सोमबारका दिन फल्गुनन्द लाफयङ बहुभाषिक पाठाशालाको ९ वार्षिकोत्सव एकसाथ भव्यरूपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको फल्गुनन्द सेवा सङ्घका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनले भने,‘भाषा हराए लिपी हराउँछ,

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ५४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उप निर्वाचनः संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको उम्मेद्धवार घोषणा

    धरान ।आगामी २०८१ साल मंसिर १६ गते हुनगई रहेको स्थानीय उपनिर्वाचनमा,संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको तर्फबाट ३ जिल्लामा उम्मेदवारी दिएको छ । उक्त पार्टी निर्वाचनमा सुनसरी गढी गाउँ पालिकाको उम्मेदवार राजो देवी ऋषि देव,ताप्लेजुङ सिरिजङ्गा ३ सिकैचाका उम्मेदवार राजेन्द्र लिम्बु र झापा कन्काइ ६ का उम्मेदवार दल बहादुर श्रेष्ठ रहेका छन् । उम्मेदवारहरुलाइ, कसरी बिजय गराउने भन्ने बारे,पार्टीको केन्द्रिय अध्यक्ष ,कुमार लिङ्देन(मिराक)को  प्रमुख आतिथ्य ,महासचिव ,सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावती(हाङ्ग)को सभापतिमा भएको  बैठकबाट उम्मेद्धवारको टुंगो गरेको हो । उक्त बैठकलाई सम्बोधन गर्नु हु

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ४८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेस कोषाध्यक्षमा उमेश मनोनित,बल्ल पार्टीले पुर्णता पायो

     काठमाडौं । नेपाली कांग्रेस पार्टीले पार्टीका केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गरेको छ । पार्टी सभापति सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई उक्त पदका लागि मनोनित गरेको बताइएको छ । श्रेष्ठलाई कांग्रेस केन्द्रीय पार्टी कार्यालय सचिवालयले कोषाध्यक्षमा मनोनीत गरेको पत्र पठाइसकेको छ । मनोनीत श्रेष्ठले पनि सभापतिले निर्णय गरेको पुष्टि गरेका छन् । उनी पूर्वराज्यमन्त्री समेत हुन् ।गत निर्वाचनमा श्रेष्ठ चितवन(२ मा पराजित भएका थिए ।अपुर्ण रहेको कोषाध्यक्ष पद उमेश श्रेष्ठको मनोनित पछि बल्ल पदाधिकारीले पूर्णता पाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ५५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भाषा ,सस्कार,सस्कृति संरक्षण,प्रवद्र्धन र प्रचार गर्ने हाम्रो उदेश्य होः तुम्बापो

    धरान/  इलामको चुलाचुलीमा मंसिर १० गते नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दका तेश्रो धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सव यसपाली पनि गर्दैछ । फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ मा ८१ औं जन्मजयन्ति साथै माङगेना हिमको वार्षिकोत्सवको यसपालीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सोमबारका दिन फल्गुनन्द लाफयङ बहुभाषिक पाठाशालाको ९ वार्षिकोत्सव एकसाथ भव्यरूपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको फल्गुनन्द सेवा सङ्घका संस्थापक अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनले भने,‘भाषा हराए लिपी हरा

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ७५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको बिएण्डसीमा एमबिबिएस पठनपाठनको तयारी

    झापा/ राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबिएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ। सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो। सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो। चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो। हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए। पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ५१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरहरा पुर्णरुपमा सन्चालन,आजदेखि शुल्क(कति शुल्क,हेर्नुहोस् )

    काठमाडौं । े धरहरा पुर्ण रुपमा सन्चालनमा आएसँगै अब धरहरा चढ्दा आज (आइतबार) देखि शुल्क तिर्नुपर्ने भएको छ । परिक्षणको लागि निशुल्क गरिएको धरहरामा स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने , सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्क बाहेक राष्ट्रका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ अनुसार, यो शुल्क संरचनामा परिवर्तन भएको हो । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्न शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यसका अतिरिक्त, धरहरा परिसरमा

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ८२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजको मौसम अनुमान कस्तो छ ?

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज ९आइतबार० दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, र गण्डकी पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावन

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ५९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved