राजनीति

    Showing 681-690 of 1,910 items.
  • एमाले सुनसरीको आठौ जिल्ला अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम

    धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटहरीमा हुदैछ । अधिवेशनको  अवसरमा पारेर शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरियो । उक्त रक्तदान कार्यक्रममा ८० पिन्ट रगत संकलन भएको अधिवेशन आयोजक कमिटीको स्वास्थ्य उपसमितीका संयोजक सुबास पौडेलले बताए । उनकै अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवाहरुले रक्तदान गरेका थिए । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रम पार्टीको इटहरी नगर कमिटीले व्यवस्थापन गरेको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा संचालन भएको रक्तदान कार्यक्रममा संकलित रगत धरान स्थित वीपी कोइराला स्वास्थ्

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 713 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले सुनसरीको आठौं अधिवेशन : धरानबाट उपाध्यक्षको लागि साझा उम्मेद्धवार मीन कुमार सुब्वा

    धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उपाध्यक्ष पदको लागि सिंगो धरानको प्रतिनिधित्व गर्दै साझा उम्मेद्धवार उठाउने भएको छ । भुगोल र क्षेत्रगत हिसावले धरानले उक्तm पदमा उम्मेवारी पाउनु पर्ने भन्दै नेकपा एमाले धरानले साझा उम्मेद्धवार मीन कुमार शुव्वालाई अघि सार्ने भएको हो । धरानका एक एमाले नेताले भने,“धरानले उपाध्यक्ष पदको लागि मीन कुमार सुव्वालाई साझा उम्मेद्धवारको रुपमा अघि सार्ने संभावना छ,सिंगो धरानलाई प्रतिनिधित्व गर्दै सार्दैछौ र धरानको प्रतिनिधित्व नेतृत्व तहमा हुने छ।” शुव्वा नेकपा एमाले सुनसरी सचिवालय सदस्य हुन। उनले सुनसरी १ निर्वाचन क्षेत्र समन्वय कमिटीको

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 957 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी एमालेको आठौं अधिवेशन नेतृत्वको लागि आँकाक्षी धेरै,

    धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ८ औं जिल्लाअधिवेशनबाट नेतृत्व लिनको लागि नेताहरुको दौडधुप पनि बढेको छ ।  जेष्ठ ५, ६ र ७गते इटहरीमा हुने भएसँगै अधिवेशनमा नेतृत्वका लागिआकाँक्षीहरु नेताहरुको दौडधुप वढेको हो । जिल्लाअधिवेशनको चहलपहलसँगै आगामी कार्यकालकालागि नेतृत्व लिन नेताहरुले आकाक्षा देखाउँदैं आएका छन् । सुनसरीमा सहमतिमा नेतृत्व चयन गर्ने भनिएपनि निर्वाचनको सम्भवाना बढी भएको स्थानीय नेताहरु बताउँछन् । नेतृत्वलिन स्थानीय नेताहरु केन्द्रीय नेताको आर्शिवादका लागि धाउनसमेत सुरु गरि सकेका छन् । अध्यक्षका लागि हालउपाध्यक्ष रहनु भएका निलम खन

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 634 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारको हितमा १ करोडको अक्षयकोष स्थापना

    विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरुको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर यही जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा अक्षयकोषको औपचारिक घोषणा गरिने अध्यक्ष नवोदितले बताए । उनका अनुसार अक्षयकोषमा समितिका पदाधिकारी र सदस्यले निश्चित रकम जम्मा गरेर शुभारम्भ गरिनेछ । त्यसपछि ‘एक सय अभियान’ पनि सञ्चालन गरिने नवोदितले

    • प्रकाशित मितिः जेठ ३, २०८१
    • 537 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वस्वास्थ्यमन्त्री निर्मला अशोक राईको पार्टीमा

    मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्रदेशकीपूर्वस्वास्थ्यमन्त्रीनिर्मलालिम्बुले भर्खरै गठित अशोक राई नेतृत्वको पार्टीलाई रोजिकी छिन् । राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकीहुन् । जसपा नेपालविभाजित भएपछि उक्त दलबाट निर्वाचितजनप्रतिनिधिलाई दल रोज्न निर्वाचनआयोगले समय दिएको थियो । मङ्गलवार लिम्बुले विराटनगरस्थितप्रदेश निर्वाचनकार्यालयमागई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकीहुन् । लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशीप्रदेशसभामाजसपा नेपालबाट लिम्बु एक मात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्व

    • प्रकाशित मितिः जेठ २, २०८१
    • 473 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुकुम्बासीलाई वन र संरक्षित क्षेत्रको जग्गा नदिन सर्वोच्चको परमादेश

    काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम्बासी र अव्यवस्थितबसोबासीलाई वन क्षेत्रको जग्गा बाँड्न रोक लगाएको छ। प्रधानन्यायाधीशविश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, सपनाप्रधानमल्ल र प्रकाशकुमार ढुंगानाको संवैधानिकइजलासले गत माघ ३ गते वनजंगललगायतका संरक्षित क्षेत्रको अतिक्रमणले वैधता पाउने गरी सुकुम्बासीलाई जग्गा नबाँड्न सरकारलाई परमादेश दिएको हो। हालै आएको पूर्ण पाठमा २०४६ सालयतामात्रै सुकुम्बासी समस्या समाधानकानाममादर्जनौं आयोग बनेको र तीआयोगले वनजंगललगायत संरक्षित क्षेत्रकाजग्गा सुकुम्बासी र अव्यवस्थितबसोबासीकानाममा बाँडिएको तथ्य सरकारी अध्

    • प्रकाशित मितिः जेठ २, २०८१
    • 621 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भगवान नाममा रहेको जग्गा हडप्ने चलखेल

    धरान/ धरान–६ पानबारी स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको जग्गा व्यतिmको नाममा ल्याउनको लागि चलखेल भएको पाइएको छ । मन्दिरको नाममा रहेको उक्त जग्गा व्यतिmको नाममा ल्याउने चलखेल भएको चलखेल भएको श्री नरसिंह भगवान संरक्षक समितिका अध्यक्ष टोमप्रसाद आचार्यले जानकारी वताए । धरान–१४ दुई धारेमा रहेको नरसिंह भगवान मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएका थिए । व्यक्तिले आफ्नो नाममा दर्ता गर्न मालपोत कार्यालय धरान सुनसरीमा निवेदन दिइसकेको छ । गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरे

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 989 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेमसंघ मोरङको अध्यक्षमा पुनः भीष्मा

    मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ )मोरङको आठौं अधिवेशनबाट अध्यक्षमा भीष्मा रेग्मी निर्वाचित भएकी छन्। सर्वसम्मत बनेको कमिटीको उपाध्यक्षमा उषा झा ठाकूर र गुणावती धामी, सचिवमा रीता न्यौपाने, उपसचिवमा झूमा पोख्रेल र कोषाध्यक्षमा निर्मला राई चुनिएका छन्। त्यसैगरी सदस्यहरुमा प्रेमकला ढुङ्‌गाना, ललिता कार्की, निर्मला राई,सीता मुखिया, राजवतीदेवी राजवंशी, जुना खड्‌का, शान्ता लिम्बू,सुनिता सिटौला, बसुन्धारा न्यौपाने, सीता पौडेल,सरस्वती राई,रचना अधिकारी, उषादेवी पासवान , प्रमिता देवान,चन्द्रमाया राई र अनिता खड्‌का चुनिएका छन्। त्यसैगरी विना राई, गंगा श्रे

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकार : आज मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

    मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् तर नेपाली काँग्रेसले भने वहिस्कार गर्ने भएको छ  । वैशाख २७गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गराएका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्रीकार्कीले गरेका हुन् । जसका लागि उनले प्रदेशसभा सचिवालयमा सूचनादर्ता गराइसकेका छन् । मुख्यमन्त्रीक

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 392 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमसँस्कृतिले धरानको विकास योजनामा पारेको प्रभाव

    धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपनाम समेत थपेको छ । त्यो हो जनसहभागिताको सहर, श्रम सँस्कृतिको नमूना शहर । श्रमदान र जनसहभागिता धरानको पहिचान बनेको छ । धरानको इतिहास विसं १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट शुरुआत भएको मानिन्छ । विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हाल पुरानो बजार र विसं १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नयाँबजार बसालेको इतिहासमा छ । पछिल्लो समय शहरी विकाशमा धरानमा लाहुरेको बसोबास बढ्न थालेपछि ठूलो फड्को मारेको पाइन्छ । जनसहभागीताको प्रारम्भ तत्कालीन मेयर स्व. ध्यानबहादुर राईले शुरु गरे । त्यस्लाई प

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • 900 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved