समाचार

    Showing 6,301-6,310 of 10,040 items.
  • श्रमिक दिवस: ‘दिवस घर बनाउने काममै वित्छ’

    धरान । १ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहदा दिवसमा वास्तविक श्रमिकको सहभागिता भने एकदमै कम रहेको थियो । दिवसकै दिन उनीहरु विहान बेलुका छाक टार्नकै लागि काम गरिरहेका थिए भने यता मजदुर नेता, राजनीतिक दलका अग्रज नेता कार्यकर्ताहरु भने मजदुर दिवसको अवसरमा र्‍याली तथा कोणसभामा सहभागी रहेका थिए । राजमिस्त्रीको काम गर्दै गरेका गोविन्द घिमिरेले श्रमिक दिवस कहिले हो, किन मनाउने गरिएको हो भन्ने भेउ समेत पाएका थिएनन् । आइतबार धरान १५ मा घर निर्माणमा व्यस्त उनी न त श्रमिक दिवसकोे र्‍यालीमा सहभागि थिए, न उनलाई श्रमिक दिवसकै बारेमा थाहा थियो । ‘श्रमिक दिवस कहिले मनाउने हो, किन मना

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 1,240 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टेम्पोको दोहोरो कर हटाउछु –उपमेयरका उमेद्धार पदम इस्वो

    धरान । नेकपा एमालेबाट उप प्रमुुखका उमेद्धार पदम इस्वो लिम्बुुले अब मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको बताएका छन् । मजदुरलाई मालिक बनाउने अभियानमा एमाले लागि सकेको र त्यसको सुुरुवात मजदुर परिचयपत्रबाट गर्ने पनि बताएका छन् । मजदुर दिवसको अवसरमा धरानको भानुुचौकमा आयोजित कार्यक्रममा बोल्दै उनले अब एमालेले मजदुुरलाई मालिक बनाउन सहुुलियत दिने कार्यक्रम तयारी गर्न थालिएको पनि बताएका छन् । धरानका टेम्पो मजदुरको दोहोरो कर हटाउने प्रतिबद्धतापनि उनले जनाएका छन् । धरान उपमहानगरपालिकामा एमालेको नेतृत्व हुदा कर घाउदापनि बढायो भनेर भ्रम छरिएको बताउदै उनले अब मजदुुरले दोहोर कर हटाएर बर्षमा एक प

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 1,228 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जसपाले धरानमा एक्लै लड्ने

    धरान । पाचदलीय सत्ता गठबन्धनको निर्णय विपरीत धरानमा जनता समाजवादी पार्टीले एकल उमेद्वार दर्ता गराउदै निर्वाचनमा होमिएको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धनले छुट्टै उमेद्वारी नदिन ह्विप जारी गरे पनि सत्ता गठबन्धनबीच पटक पटक सहमति नभएपनि जसपाले एक्लै उमेद्वारी दिएका थिए । उमेद्वारी दर्ता पश्चात जसपका नेता उपेन्द्र यादवले उमेद्वारी फिर्ता गरेर सत्ता गढबन्धनसँग तालमेल गरेर चुनाव लड्न यादवले निर्देशन दिए पछि यस विषयमा सत्ता गठबन्धन दलबीच छलफल समेत चलेको गठबन्धनका एक शीर्षस्त नेताले जानकारी दिए । धरानमा जनमोचाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा २ जना मेयरका उम्मेदवार सहित २४ जना उम्मेदवारले फिर्ता लिए

    धरान । वैसाख ३० गते हुने स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालकामा उमेद्वारी दिएकाहरुमध्ये मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यका २४ जना उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् । निर्वाचन नियमको तालिमका अनुसार धरानमा पनि निर्वाचन अधिकृतको कार्यालय धरान १२ मा वैशाख ११ र १२ गते विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका थिए । तथी मध्ये २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार मेयर पदबाट नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रेवतीरमण राई, सचेत नेपाली पार्टीका सुस्मिता कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएक

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 708 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मीरगञ्ज पुल आंशिकरुपमा सञ्चालनमा

    धरान । भारत र नेपालको व्यापारिक नाको भारतको बथनाहा स्थिति परमाण नदी स्थित निर्माणाधिन नयाँ चार लेनको पुल विहिबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ । मोरङ व्यापार संघले विगत लामो समयदेखि मीरगञ्ज पुल निर्माण नहुदा उद्यागी, व्यवसायीहरुलाई समस्या भएको भन्दै निर्माणका लागि सरकारको ध्यानाकषण गराउदै आएका छन् । पुल निर्माणका लागि पटक पटक पहल गर्नुका साथै मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारी साधानहरुको चाप व्यवस्थापनका लागि उच्च क्षमताको नयाँ चार लेनको पुलको निर्माण गर्न भारत सरकारका विभिन्न निकायमा नेपाल सरकारको विभिन्न निकायबाट पहल गर्दै आएको थियो । संघका अध्यक्ष नवीन रिजा

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 1,001 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘लोड सेडिङ नगर्न उद्योगी व्यवसायीहरुको माग’

    धरान । लामो समयको कोरोना संक्रमणका कारण धरासायी बनेको उद्योग धन्दा पुन : उद्योगमा विद्युत आपूर्तिमा कटान गरेपछि उद्योगी व्यवसायीहरु आक्रोसित बन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरुले विद्युत अनियमितताका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेकोले नियमित विजुली आपूर्ति गर्न माग गरेका हुन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको नेतृत्वमा व्यवसायीहरुको टोलीले प्रदेश नं. १ का मुख्यमन्त्री तथा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाउदै नियमित विजुली आपूर्ति नगर्ने हो भने आन्दोलन गर्ने चेतावनी दिएका छन् । विद्युत आपूर्तिमा कटौति गरेपछि प्रदेश नं. १ कै औद

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 790 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेका वडाअध्यक्ष गिरीको ५ वर्ष :सडक विस्तार देखि नागरिकलाई निशुल्क स्वास्थ्य बिमा

    धरान । स्थानीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । २० वर्षपछि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि देख्न पाए सँगै जनातामा विकास आकांक्षाहरु तिब्र रहेको देखियो । जनप्रतिनिधिहरु एक कार्यकाल समय बिताएर विदा हुने समय आइसकेको छ । केही ठाउँका जनप्रतिनिधिहरुले जनताको आर्शिवाद, स्याबासी पाएर हर्षका साथ विदा हुँदैछन् त केही ठाउँमा जनप्रतिनिधिहरु निराशा सहित बिदा हुँदैछन् । धरान पूर्व नेपालको अन्य स्थानका तुलनामा एक विकसित उदयीमान शहर हो । जनसहभागिताको शहर, विकाश निर्माणले तिब्रता पाएको शहरको रुपमा परि

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 1,494 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले उम्मेद्वारलाई मतदाताको सुुझाब ‘हल्लाको पछि नलाग्नुु,’

     धरान । नेकपा एमालेका मेयरका उमेद्धार मञ्जुु भण्डारी र उप मेयर पदम इस्वो शुुक्रबार धरान–१६को घर दैलो अभियानमा थिए ।भोट माग्दै जाने क्रममा एकजना मतदाताले मन्जुु भन्डारी छेउमै गएर भने ‘ धरानमा धेरै कामको सुुरुवात गरेकी छौ,काम गर्ने तरिका पनि सिक्यौ,अब जितेर गएपछि सबै योजना पुुरा गर्नुु । उनले अर्कोकुुरा पनि थपे ‘बेलाबेला कर्मचारीले दुुख दिने गरेका छन् त्यतापनि ध्यान दिने गर्नुु ।’ अर्की मतदाताले पनि भनिन् ‘अब पिच बाटो मात्र हैन हाम्रा छोराछोरीले पैसा कमाउने गरिका योजना ल्याउनुु पर्छ ।एक जना युुवाले उपमेयरका उमेद्धार पदम इस्वो लाई भने ‘दाई तपाई त वकिल ह

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 1,665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनसहभागिताको शहर बनाउने अभियान्ता पदम इस्वो

    धरान । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं १९ निवासी पदम इस्वो (लिम्वू)लाई उपमेयरको उम्मेद्धवार वनाएको छ । पद र शक्ति भन्दा पनि पार्टीलाई योगदान गर्नु पर्छ भन्ने मान्यता बोकेका इस्वोलाई धरानमा इमान्दार र झुझारु युवा नेताको रुपमा चिन्छिन् । २०५६ सालदेखि निरन्तर ११ वर्ष सम्म धरान नगर कमिटीको सदस्यमा रहेर काम गरेका उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहँदै हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह–संयोजकको जिम्मेवारीमा छन् । ४० सालदेखि विद्यार्थी राजनीतिमा अहोरात्र लागेका इस्वोले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फ

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 1,234 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युवा पुस्ताका मेयरका उम्मेदवार किशोर राई

    धरान । वैशाख ३० गते मतदान हुने स्थानीय तहको निर्वाचनमा यसपाली सत्तारुढ पाँच दलिय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली कांग्रेसको नेता राई संघर्षशिल, स्पष्टवक्ता, लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन् । धरानमै हुर्किएका उनी धरानका सबै समस्याहरु सँग परिचित छन् र मेयरको हैसियतमा समाधनका क्षमता पनि राख्छन् । राजनीतिक यात्रा बारे संक्षीप्त चर्चानेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय मानार्थ उपाध्यक्ष समेत रहेका, नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईको जन्म मोरङको बोराबाधमा आमा लक्ष्मी राई र पिता पृथ्वी ब

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 1,428 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved