समाचार

    Showing 3,751-3,760 of 10,133 items.
  • विपी प्रतिष्ठानमा जटिल प्रकारको करङ्गको सफल शल्यक्रिया

    धरान/ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हार्डजोनी विभागले नेपालमा खासै सेवा नभएको जटिल प्रकारको शल्यक्रिया गरेको छ । प्रतिष्ठानका हार्डजोर्नी विभागका हार्डजोनी विशेषज्ञ चिकित्सक डा. रोसनप्रसाद शाह कलवारले मुटु छाती सम्बन्धिको सिटिभिएस शल्यक्रिया विभागका सर्जन डा. लोकेस जैसवालसँगको सहकार्यमा करङ्गहरु भाचिएको र फोक्सो फुटेको विरामीको सफल शल्यक्रिया गरेका हुन् । पुस १९ गते काठमाडौंबाट धरान आउदैं गर्दा सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा धरान १५ का राजेन्द्र भण्डारीको करङ्ग भाचिनुको साथै फोक्सोमा चोट लागेको थियो । उनको ७ वटा करङ्ग भाचिएको थियो । फोक्सो फुटेको थियो । उनीसँग

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 1,582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘चाँय जाति’ नेपाल पिछडावर्गमा सुचिकृत

    वराहक्षेत्र/  हालसम्म राज्यको कुनै समुदाय सुचिकृत नभएका चाँय जातिहरु पिछडावर्गमा सुचिकृत भएका छन् । सोमवार श्रीमहल पुल्चौक ललितपुर स्थित कार्यलयमा बसेको संबैधानिक राष्ट्रिय समाबेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडावर्गमा समाबेश गरि सुचिकृत गरेको हो । नेपालको सुनसरी, मोरङ्ग, झापा, सर्लाही, रौतहट लगाएका तराईका जिल्लामा बसोबास रहेको चाँय जाति भित्र चन्द्रबशी र मण्डल थर रहेका छन् । बषौदेखि राज्य वर्ण व्यवस्थामा जोडिन चाहे पनि आज पूरा भएको नेपाल चन्दबंशी समाजका पुर्व केन्द्रीय सचिब राम कुमार मण्डलले बताए । उनले भने, ‘आजनै राष्ट्रिय समावेश आयोगका माननीय सदस्य तथा प्रवक्ता पु

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोङ गाउँपालिकाको रचनात्मक कार्यक्रम

    परिवर्तनका लागि सिर्जनशीलता आवश्यक हुन्छ । परिवर्तनका लागि सधैँभरि ठूलै क्रान्ति गर्नुपर्छ भन्ने छैन । कहिलेकाहीँ स–साना प्रयासबाट पनि परिवर्तनलाई सम्भव बनाउन सकिन्छ । चाहिन्छ त केवल सिर्जनशीलता । सिर्जनात्मक ढङ्गबाट सानै प्रयास ग¥यौँ भने पनि परिवर्तनको मार्ग बनाउन सक्छौँ । यसको सुन्दर उदाहरण इलामको रोङ गाउँपालिकाले प्रस्तुत गरेको छ । कुनै पनि बालबालिकाले खर्चको अभावमा उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनु नपरोस् भनेर रोङ गाउँपालिकाले यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान चलाइरहेको छ । यस अभियानअन्तर्गत गाउँपालिकाले आप्mनो क्षेत्रका प्रत्येक बालबालिकाको बैंक खातामा हरेक दिन

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 578 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बैंक र उद्योग सञ्चालक एउटै घरानाको भएसम्म आर्थिक समस्या:कोइराला

    विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बैंक र उद्योग एउटै घरानाले सञ्चालन गर्ने व्यवस्था हटाउनु जरुरी रहेको बताएका छन् । पिताजी कृष्णप्रसाद स्मृति परिषद्ले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एउटै घरानाको बैंक, उद्योग र इन्स्योरेन्स कम्पनी हुँदा समस्या देखिएको जिकिर गरे । बैंकहरूले ५ प्रतिशत ब्याजदरमा दिने कृषि ऋण वास्तविक कृषकले नपाउने गरेको नेता कोइरालाको भनाइ थियो । “सरकारले ५ प्रतिशतमा कृषि ऋण दिने व्यवस्था गरेको छ । सामान्य नागरिक १५–२० लाख कृषि ऋण माग्दै गयो भने बैंकले बस्नुहोस् पनि भन्दैन” कोइरालाले भने

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 366 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डीपीआर बनेको छैन अस्पताल बनाउन प्रदेश सरकारको डेढ करोड अनुदान

    विराटनगर/ कोशी प्रदेश सरकारले डीपीआर नै तयार नभएको इटहरी मोडल अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान दिने सहमति गरेको छ । आगोले पोलेका बिरामीहरूको उपचार गर्ने गरी प्रदेश सरकारले अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान दिने सहमति गरेको हो । माघ ३ गते भएको सहमतिअनुसार कोशीका मुख्यमन्त्री केदार कार्कीले आफ्नो ‘इन्ट्रेस’मा कुनै पूर्वाधार नभएको अस्पताललाई अनुदान दिइनेछ । सो अस्पताल जनस्वास्थ्य सरोकार ट्रस्ट (फेक्ट)ले सञ्चालन गर्ने बताइएको छ । ट्रस्टले कीर्तिपुरको बर्न अस्पताल सञ्चालन गर्दै आएको छ । यस्तै सो संस्थाले काठमाडौं मोडल अस्पतालसमेत सञ्चालन गर्दै आएको छ । कीर्तिपुरमा जस्तै इटहरी

    • प्रकाशित मितिः माघ १०, २०८०
    • 348 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात मजदुरहरुले भने “गरिखान गारो”

    धरान/ यातायात मजदुरहरुको गुनासो संकलनका लागि धरानको भानुचोक बसपार्कमा सञ्चालन गरेको शिविरमा यातायात मजदुरहरुले मजदुरी गरि जीवन चलाउन गारो भएको बताएका छन् । मजदुरहरुले सबैभन्दा बढी ट्राफिक प्रहरीको बोली र व्यवहारका कारण गरिखान गारो भएको बताएका छन् । सडकमा हिड्दा यात्रुहरुको सेवाका लागि हिँडेका हुन्छौं तर, सवारीसाधन स्टेण्डमा पार्क गर्दा, यात्रु, चढाउँदा, ओराल्दा ट्राफिक प्रहरीबाट गालीगलौज र जरिवानामा पर्ने गरिएको चालक विकि प्रधानले बताए । धरान काकडभिट्टरुटको सार्वजनिक बसका लोक प्रधानले भने, ‘हामीले ट्राफिक नियम मिच्यौँ भने कारबाहीमा पर्नुलाई अन्यथा मान्नु हुँदैन, ट्राफिक प्रहरीको

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 363 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्री केदार कार्कीद्वारा सय दिनको उपलब्धि सार्वजनिक

    विराटनगर/ कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेशमा सर्वसम्मत सभामुख चयन भएको विषयलाई समेत उपलब्धि मानेका छन् । उनले भने, ‘प्रदेशमा राजनीतिक स्थिरताका लागि लामो समयदेखि नेतृत्वबिहिन बनेको प्रदेशसभामा सहमतीय संस्कार अनुसार सभामुख सर्वसम्मत निर्वाचित गरी जनताको आवाज मुखरित गराउन सफल भएका छौँ ।’ विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्रको सञ्चालन, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रस

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतमा प्राण प्रतिष्ठा: नेपालमा शोभायात्रा

    धरान/ भारतको उत्तरप्रदेशस्थित अयोध्यामा नवनिर्मित राममन्दिरमा सोमबार प्राणप्रतिष्ठा गरिएको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका अनुसार भगवान रामको मूर्तिलाई १ सय १४ वटा घडाको औषधिय जल र विभिन्न तीर्थस्थलको पानीले स्नान गरिएको थियो । सरयु नदीबाट शुरु भएको प्राणप्रतिष्ठाको विधि सोमबार नै ‘अभिजित मुहूर्त’ मा समापन भएको छ । यसैको खुशियालीमा नेपालमा समेत विभिन्न संघ संस्थाले सोभायात्राको आयोजना गरेका छन् । मारवाडी सेवा समाज धरान, मधेशी सेवा समिति, नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सघ, आर्ट अफ लिभिङ लगायत अन्य संघ संस्थाले धरान ७ मा रहेको राममन्दिरबाट शोभायात्रा

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको रोङमा ‘एक रुपैयाँ बचत’ अभियान

    इलाम/ रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान धमाधम चलाइरहेको छ ।“अभाव, गरिबी र कमजोर आर्थिक अवस्थाकै कारण हाम्रो गाउँपालिकाका कुनै पनि बालबालिका उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ‘एक रुपैयाँ बचत’ कार्यकम सुरुआत गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । उनले भने, “प्रत्येक बालबालिकाको बैंक खातामा गाउँपालिकाले हरेक दिन रु. एक जम्मा गरिदिन्छ र उनीहरूलाई पनि आफैँ बचत गर्न लगाउँछ ।” यो कार्यक्रमका लागि दैनिक एक

    • प्रकाशित मितिः माघ ८, २०८०
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सांसद चौधरीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    इटहरी/ कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त कमजोर आर्थिक अवस्था भएका नागरिकलाई सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् । सांसद चौधरीले बर्जु ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई शितलहरबाट बचाउन ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी छन् । नेकपा एमाले बर्जु ४ को भेलामा उनले न्यानो कपडा वितरण गरेकी हुन् । चौधरीले बर्जु र गढी गाउँपालिकाका भूमिहिन, गरिब विपन्न नागरिकका जनतालाई आवास निर्माणमा पहल गरिरहेको पनि बताएकी छन

    • प्रकाशित मितिः माघ ८, २०८०
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved