समाचार

    Showing 2,361-2,370 of 10,129 items.
  • आज गायक समिरको बेजोड प्रस्तुती

    धरान/ युटुवमा ३३ मिलियन भ्यूज पाएको थामन हात बोलको गीतका गायक आज (मंगलबार) धरान १५ स्थित बगरकोट सांस्कृतिक महोत्सवमा आउने भएका छन् । ् “समयसंगै यी घाउहरु हराइजान्छ” बोलको चारहप्ता अघि मात्रै रिलिज समिरको गीतले ४ लाख ८५ हजार भ्यूज पाएकोछ ।  तिनै चर्चित गायक श्रेष्ठ आज धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएकाहुन् । समिर श्रेष्ठका थुप्रै गीहरुले समेत युटुवमा मिलियन दर्शक पाएकोछ । अग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा आज साँझ ९ बजेदे िधराने दर्शकहरुसंगै गायक श्रेष्ठले धरानेसंगै नयाँ वर्षको स्वागत गर्ने छन् ।  गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिक

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाउँमै ‘रातो कार्ड’ पाउँदा अपाङ्गता भएका व्यक्तिहरू हर्षित

     झापा/  मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाइन् । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उनको कम्मरमुनिको भाग चल्दैन । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उनले बताइन्। ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा उनले उक्त प्रमाणपत्र पाइन् । “ह्विलचेयर बिना एक पाइला पनि हिँड्डुल गर्न सक्दिन”, पाहानले भनिन्, “अबदेखि मासिक भत्ता पनि दिने भन्नुभएको छ ।” नगरपालिकाले शिविरमै उ

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 514 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १९ औ अम्वर ललित डिपो कप:आयोजक र पुलिस स्कुल सेमिफाइनल प्रवेश

    धरान/डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको सोमबार देखि सुरु भएको क्वाटर फाइनल खेलमा आयोजक डिपो स्कुल र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।डिपो स्कुलले प्रभात स्कुललाई १–० र पुलिस स्कुलले समेत काम्रेल हाइ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हनु । खेलमा डिपो स्कुललका रिदम विक र पुलिस स्कुललका युगल विकेले गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा प्रवेश गराएका थिए । पहिलो र दोस्रो क्वाटर फाइनल खेलको म्यान अफ द म्याच प्रभात स्कुलका आशिष राई र काम्रेल हाइ स्कुलका गोलकिपर नुयाङ राई घोषित भए । उनिहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज तोल ल्होसार

    प्राचिनतम ल्होसार३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ । तोलको अर्थ हो समय या समयको चक्र र चलायमानता । देवताको विजय र दैत्यहरुको पराजयको कामना सहित तोल ल्होसारको बिसं २०७८ को संस्मरणमा पनि अन्य वर्षहरु झैं पुजा अर्चना गरिन्छ । सत्य र उज्यालोको पैरवी गर्दै आजको तोल ल्होसारमा सबैलाई शुभकामना । मौसम अनि हिमाल दुबैको साथ रहोस्, सबैलाई सुख होस् । संवत्सरत्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहर

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रथम पानबारी गोल्डकपको मुख्य प्रायोजकले ढाँट्यो,अहिले पुरस्कार रकम दिएन

    धरान । गत बर्ष २०८१ सालको बैशाख  २२ गतेदेखि २९ गते सम्म धरान ६ पानवारीमा भएको प्रथम पानबारी गोल्डकपको मुख्य प्रायोजकले अझै सम्म आयोजकलाई दिन्छु भनेको रकम दिएको छैन । मुख्य प्रायोजक सहित अन्य केही सहयोगी दाताले आयोजकलाई झण्डै दुई लाख भन्दा बढी रकम वुझाएका छैनन् ।जस्ले गर्दा आयोजकले अहिले सम्म खेलको आय व्यय सार्वजनिक गर्न सकेको छैन । खेल भएको एक वर्ष वित्न लाग्दा पनि मुख्य प्रायोजक सहित वचन दिएका केही वचनदाताले उक्त रकम अहिले सम्म आयोजक पानबारी फुटवल क्लबलाई उपलव्ध नगराएको अध्यक्ष भुपाल राईले बताए । स्थानीयस्थरबाटै आर्थिक सहयोगबाट नै आयोजना गरिएको उक्त प्रतियोगितामा झण्डै १२ लाख भन्दा बढी

    • प्रकाशित मितिः पुस १५, २०८१
    • 2,183 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज धरानमा घन्किनेछ “साँझ परेपछि नि लैलै

    धरान/ “साँझ परेपछि नि लैलै” सबैको जिब्रोमा झुण्डिएको गीत हो । नेपाली भाषीहरुको बसोवास रहेको भारतको पहाडी भूमि कालेबुङका गायक अनमोल गुरुङले गायको यो गीत अहिले युटुवमा दश मिलियन अर्थात एक करोड दर्शक पाएको छ । त्यही भएर सबै संगीतप्रेमीहरुको रोजाइमा छन गायक अनमोल गुरुङ ।  हो तिनै गायक गुरुङ आज धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएकाछन् । उनका हजारौँ रहर लगायतका गीहरुले समेत युटुवमा दश मिलियन दर्शक पाएकोछ । एउटै पिरती लगायत दर्जनौँ चर्चित गीतका गायक गुरुङलाई धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजेदे िधराने दर्शकहरुले हेर्न र सुन्न सक्नेछ ।  प्रत्येक दि

    • प्रकाशित मितिः पुस १५, २०८१
    • 791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संचारकर्मी प्रधानलाई नगद सहित दोसल्ला ओढाएर सम्मान

    धरान/ हिबिस्कस इङ्लिश बोर्डिङ स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गरेको छ । स्कुलले आइतवार एक कार्यक्रमको आयोजना युवा संचारकर्मी रस्मी प्रधानलाई नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले दोसल्ला ओढाई सम्मान पत्र र नगद सहित सम्मान गरको थिए । प्रधान धरानलाई कार्यक्षेत्र वनाई विगत एक दशक भन्दा लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय पत्रकारीता गरीरहेकी छिन् । स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गर्दै आएको छ । उक्त कार्यक्रममा २०८० सालको वार्षिक

    • प्रकाशित मितिः पुस १५, २०८१
    • 694 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज पौषे औँसी, विष्णुपादुकामा श्रद्धालुको भीँड

    काठमाण्डौ ।आज सोमबारे औँसी, बिहान मौन स्नान गरी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।पौष कृष्ण औँसीका दिन आज परे जस्तै सोमबारे औँसी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्त्वपूर्ण मानिन्छ । हरेक महिनामा आउने औँसीलाई विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ ।माता, पिता नहुनेले औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दान लगायत गरी मनाउँछन् । यसका लागि सोमवार परेको औँसी विशेष मानिन्छ । यसैगरी आज हरेक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवम् त

    • प्रकाशित मितिः पुस १५, २०८१
    • 688 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेस्टिबल कृषि र पर्यटनलाई बढी प्राथमिकतामा रहने

    धरान/ भारतीय पर्यटकलाई लक्षित गरी अंग्रजी नयाँ बर्षको अवसरमा प्रत्येक बर्ष आयोजना गरिदै आएको भेडेटार फेस्टिबलको १२ औं संस्करणमा पर्यटन र कृषि तथा स्थानीय जातीय परिकारलाई प्राथमितामा राखेर आयोजना गर्ने आयोजक भेडेटार होटल एसोसिएसनले जनाएको छ । यसका लागि तयारी थालिएको एसोसिएसनले जनाएको छ ।अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्या कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा आयोजना गर्न लागिएकौ १२ औँ भेडेटार फुड फेस्टिभल पर्यटन र कृषि र स्थानीय स्तरमा रहेका जातीय परिकारहरुलाई प्राथमिकतामा राख्ने होटल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए । उनले फेस्टिबलको अवसरमा आएका आन्तरिक तथा वा

    • प्रकाशित मितिः पुस १४, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान संगीत जात्रा:आज ज्योती मगरले धरान तताउने

    धरान/  धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा आज आइतबार गायीका ज्योती मगरको प्रस्तुती रहने भएको छ । धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजे गायीका मगरलाई प्रस्तुत गरिने नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईले जानकारी गराए । गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आठौं दिन आइतबार दर्शकहरुको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गायीका ज्योती मगरलाई धरान ल्याइएको राईले बताए । प्रत्येकदिनजसो चर्चाका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले सोमबार अनमोल गुरुङ, (कालिम्पोङ) मंगलबार समिर श्रेष्ठ (फिचरिङ गुड ब

    • प्रकाशित मितिः पुस १४, २०८१
    • 800 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved