समाचार

    Showing 2,151-2,160 of 8,421 items.
  • राप्रपाका अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने निश्चित !

    विराटनगर/ तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि खाली भएको कोशी प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट बन्ने करिब निश्चित भएको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेकोमा राप्रपाले विष्टलाई अगाडि सारेको हो । यद्यपी त्यसको औपचारिक निर्णय गर्न भने बाँकी रहेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुखको निर्वाचन अगाडि बढाउने तयारीमा दलहरु छन् । यद्यपी निर्वाचनको मिति तय भइसकेको छैन । बुधबारको कार

    • प्रकाशित मितिः पुस ५, २०८०
    • 314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग वाणिज्य महासंघ कोशीका विभागिय समितीमा सदस्यहरु मनोनित

    विराटनगर/  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गठन गरेको विभिन्न समितिका सभापतिहरुले आफ्नो समितिका सदस्यहरु मनोनयन गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले समितिका सदस्यहरुलाई पत्र हस्तान्तरण गरेका छन् । अध्यक्षले आ–आफ्नो समिति मार्फत महासंघको गतिविधिहरुलाई सकृय बनाउने आर्थिक विकासमा टेवा पुर्‍याउने खालका कार्यक्रमहरु हुने अपेक्षा राखेको बताए । समितीमा शिक्षा तथा सुचना समितिको सभापति रबिन कुमार दाहाल रहेका छन् भने उपसभापतिमा बिबेक मिश्रा, सदस्यहरुमा तरुण संचेती, बन्धु पोखरेल, प्रकाश उप्रेती रहेका छन् । त्यसै गरि कर तथा राजश्व समितिको सभापतिमा देवकीन

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 389 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पोको अन्तिम तयारीमा आयोजक

    विराटनगर/  विराटनगर स्थित विराट नर्सिङ होमपूर्व शंकरपुर मार्गमा हुन गईरहेको मोरङ व्यपार संघ एक्स्पो २०८० को सम्पुर्ण स्टलहरु बिक्री भएको आयोजकले जनाएको छ । एक्स्पोको लागि यसअघि तय भएको २ सय ५० वटै स्टलहरु बिक्री भएपछि २५ स्टल थप भएको आयोजक मोरङ व्यपार संघका अध्यक्ष नविन रिजालले बताए । एक्स्पोका लागि बनाईएका स्टलहरु नेपाल, भारत, पाकितान र बंगलादेशका उद्योगी तथा व्यपारीहरुले खरिद गरेका छन् । प्रत्येक वर्ष विराटनगरमा लाग्ने मोरङ व्यपार संघ एक्स्पो यस पटक पुस ६ गते देखि सुरु भएर १६ गते समापन हुनेछ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । मोरङ व्यपार संघ एक्स्पोलाई अझै

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 475 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुक्ति समाजको ३६ औं स्थापना दिवस दलित अभियन्ता नेपाली र पोर्तेल पुरस्कृत

      विराटनगर/  नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् । बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली र पोर्तेललाई पुरस्कृत गरेको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार र पोर्तेललाई नवराज शंकर स्मृति युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । पुरस्कार नेकपा एमालेका महासचिव शंकर पोखरेल, मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर विश्वकर्मा पौडेल कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मा, नेकपा एमाले स्थायी कमिटी सदस्य गु

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीको एमाले केन्द्रित विरोधलाई जनताको अस्वीकार : शंकर पोखरेल

    विराटनगर/ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमाले केन्द्रित विरोधलाई जनताको तहमा अस्वीकार गरिएको दावी गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भए पनि मिडियाले सही सूचना सम्प्रेषण नगरेको गुनासो गरे । एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै उनले एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएको बताए । त्यसकारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको उनको भनाइ छ । ‘नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भइजान्थ्यो नि, अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन नि’, उनले भने,

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 354 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निजी क्षेत्र सरकारको अभिन्न अङ्ग : मुख्यमन्त्री कार्की

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हाँसील गर्न नसक्ने बताएका छन् । द एशीया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिकीकरण कार्यक्रमा उनले निजी क्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी सृजना गर्ने, आन्तरिक उत्पादन खपत गरी कृषि लगायतका प्राथमिक क्षेत्रको मुल्य अभिबृद्धिमा योगदान गर्ने तथा राजस्व तिरेर विकासका कामका लागि सरकारलाई स्रोत जुटाउने कार्य गर्ने हुनाले विकास र समृद्धिमा निजी क्षेत्रको योगदानको

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग व्यवसायमा ५ लाख बढी जनसंख्याको लगानी

    विराटनगर/ कोशी प्रदेशमा १ लाख ६८ हजार ५ सय १८ उद्योग व्यवसायमा ५ लाख ४४ हजार ७९ व्यक्ति लगानीकर्ताको रुपमा आवद्ध भई सेवा तथा उत्पादनमूलक कार्यमा संलग्न रहेको विवरण सार्वजनिक भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सोमबार आर्थिक/व्यवसायिक पश्र्वचित्र २०८० सार्वजनिक गरी उद्योग व्यवसाय र उद्यममा आवद्धताको अवस्था बाहिर ल्याएको हो । मुख्यमन्त्री केदार कार्कीले एक समारोहकाबीच सोमबार विराटनगरमा पाश्र्वचित्र २०८० को विमोचन गरेका थिए । जनगणना २०७८ अनुसार ४९ लाख ६१ हजार ४ सय १२ जनसंख्या रहेको कोशी प्रदेशमा १ लाख ६८ हजार भन्दा बढी व्यवसायमा झण्डै साढें ५ लाख व्यक्तिहरु व्यवसायमा आवद्ध

    • प्रकाशित मितिः पुस ३, २०८०
    • 340 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाहिरका सफारीलाई इटहरी प्रवेशको समय सिमा

    इटहरी/ अन्य पालिकामा दर्ता भएका सिटी सफारीका कारण पार्कीङ्ग व्यवस्थापनमा समस्या भएको भन्दै इटहरी उपमहानगर पालिकाले सफारीमा टाइम कार्ड लागू गरेको छ । छिमेकी पालिकाहरूबाट इटहरी नगर क्षेत्रभित्र सिटी सफारीहरू मालसामान र यात्रु लिएर प्रवेश गर्न पाए पनि फर्की हाल्नु पर्ने नयाँ व्यवस्था सहितको टाइम कार्ड लागू भएको हो । यसका लागि इटहरी प्रवेश गर्ने सबै नाकामा सफारीको इन्ट्री गर्ने र तोकिएको समय भित्र फर्कनु पर्ने व्यवस्था मिलाइएको इटहरी उप महानगर पालिकाले जनाएको छ । यात्रु र सामान लिएर इटहरीमा आउन पाइन्छ, इटहरी उपमहानगरका मेयर हेम कर्ण पौडेलले भने ‘इटहरीमा यात्रु र माल समान लिएर आउन पाइन

    • प्रकाशित मितिः पुस ३, २०८०
    • 483 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युनाइटेट युथद्वारा आश्रममा खाद्यसामग्री वितरण

    विराटनगर/ विराटनगर ४ स्थित जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेट युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ । आइतबार विराटनगर ३ मा अवस्थित आश्रममा संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो । संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० केजी दाल, एक कार्टुन विष्कुट, १० केजी फलफुल र ८ केजी आँटा वितरण गरेको हो । देउसी–भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट आश्रममा खाद्य सामग्री वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष विनोद दाहालले जानकारी दिए । सचिव विनोद घिमिरेले आगामी दिनमा पनि आश्रममा संस्थाले सकेको सहयोग गर

    • प्रकाशित मितिः पुस २, २०८०
    • 402 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको सलकपुरमा ६ करोडको सुन्तला बिक्री

    इलाम/  इलामको रोङ गाउँपालिका-६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन्। यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्। यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन्। स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताए। करिब १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उनको भनाइ थियो।  ‘राम्रो उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन’, उनले भने, ‘स्थानीय वडाले सुन्तला

    • प्रकाशित मितिः पुस २, २०८०
    • 409 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved