सप्तकोशीमा माछा मार्ने, दाउरा टिप्ने र सेल्फी खिच्न रोक

  • भदौ १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

प्रहरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।

प्रहरीले नदी तटीय क्षेत्रमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेलगायतका गतिविधि नगर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहनसमेत प्रहरीले अनुरोध गरेको छ।

bbbb

saptakoshi

फरार प्रतिवादीमाथि ध ...

धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ...

११ क्विन्टल गाँजासहि ...

गाईघाट/  उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्ध ...

रसुवा बाढी प्रभावित ...

काठमाडौं/ अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइ ...

भन्सार छलेर ल्याइएको ...

सुनसरी/ सुनसरीको बर्जु गाउँपालिकाबाट भन्सार छली ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved