५६ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोप, ४४ वर्षीय पुरुष पक्राउ

  • भदौ १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

तेह्रथुम । आफ्नै घरमा सुतिरहेको अवस्थामा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा तेह्रथुम प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

छथर गाउँपालिका–२ का ४४ वर्षीय लिलमबहादुर लिम्बुलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भदौ ९ गते ती महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। घटनालगत्तै सोही दिन लिम्बुलाई नियन्त्रणमा लिइएको हो।

पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरान–६ को सरस्वती मा ...

धरान/धरान उपमहानगरपालिका–६ पानबारीस्थित सरस्वती म ...

फरार प्रतिवादी पक्रा ...

धरान/बैकिङ कसुर मुद्दामा अदालतबाट सजाय फैसला भएपछि फरार ...

बालबालिकाको उज्ज्वल ...

सुनसरी/ धरान -१८ स्थित डिपोट सेकेन्डरी स्कुलमा नर्सरी र ...

गरिमा चौधरी हत्या प् ...

बारा/ बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved