धरानबाट लागूऔषध ६२६ ट्याब्लेटसहित पाँच जना पक्राउ

  • साउन २१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–१६ स्थित पौडेल चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।

बुधबार राति करिब ८:३० बजे शंकास्पद रूपमा रहेका उनीहरूलाई जाँच गर्दा ट्रामोल ३१३, एसएपीएसपीएइनफ्री १९५, एसपीएएसपीएइनप्रो १०० र एसपीएएसरेस्ट १८ गरी जम्मा ६२६ ट्याब्लेट तथा क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धरान–१३ का २२ वर्षीय अनिष तामाङ, १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथर फिदिम–१ का २१ वर्षीय पुरप राना मगर र २१ वर्षीय अबिनाष थापा मगर रहेका छन्।

प्रहरीले उनीहरूलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सरोज न्यौपाने मृत्यु ...

इटहरी/  इटहरी–९ का १६ वर्षीय सरोज न्यौपानेको ...

सुनसरीको कारागारबाट ...

धरान/  सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव् ...

इटहरीमा १७ वर्षीय सर ...

इटहरी/ इटहरी–९ का १७ वर्षीय सरोज न्यौपाने मृ ...

सुनकोशी घटनामा याताय ...

  काठमाडौं/ सिन्धुली जिल्लाको फिकलमा बसको ठक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved