विश्व वातावरण दिवसको अवसरमा वराहक्षेत्रको चक्रघट्टीमा सरसफाई कार्यक्रम

  • जेठ २२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत्र सरसफाई कार्यक्रम आयोजना गरेको छ । शुक्रवार विश्व वातावरण दिवसको अवसरमा चक्रघट्टी बजार क्षेत्र सरसफाई गरिएको हो।

स्थानीयहरुलाई सरसफाइ सम्बन्धी सचेतना जगाउदै चक्रघट्टीको नगरपालिका कार्यालय अगाडिबाट मुनाल चौकहुदै इलाका अडाडि , वसपार्क क्षेत्रमा क्षेत्रमा सरसफाई गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

वराहक्षेत्रलाइ सुन्दर , सफा बनाउने नगरपालिको अभियानको रुपमा सप्ताहिक रुपमा सरसफाइ समेत गर्दै आएको र यसलाई थप सफल बनाउन बिश्व वातावरण दिवसको अवसरमा शुक्रवार बिहान वृहत सरसफाइ गरिएको उनले बताए ।

नगर प्रमुख रमेश कार्की संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा उप-प्रमुख नन्दकुमारी सुनुवार , वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु , इलाका प्रहरी कार्यालयको टोली, उद्योग वाणिज्य संघ वराहक्षेत्रका पदाधिकारीहरु , नगर प्रहरी, विभिन्न संघ र संस्थाका प्रतिनिधिहरु को उल्लेखनिय रुपमा सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved