चौथो धरान भेट्रान कप : धरान भेट्रानको शानदार जित

  • जेठ ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा हाम्रो धरान भेट्रान फुटबल क्लब ले बेलका भेट्रान उदयपुर माथि ५–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ।

खेलको पहिलो हाफमै धरानले आक्रामक खेल प्रदर्शन गर्दै जीवन लिम्बूको २ तथा पदम राईको २ गोलमार्फत ४–० को मजबुत अग्रता बनाएको थियो।

दोस्रो हाफमा टिम कप्तान अशोक राईले थप एक गोल गर्दै स्कोर ५–० पुर्‍याए।

खेलको अन्त्यतिर बेलका भेट्रानले पेनाल्टीको अवसर पाएको थियो, जसलाई केशर राईले सफलतापूर्वक गोलमा परिणत गर्दै अन्तर ५–१ मा झारे। तर त्यो गोल बेलकालाई खेलमा फर्काउन पर्याप्त बन्न सकेन।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका धरानका जर्सी नम्बर १७ का राकेश राई Player of the Match घोषित भए। उनलाई पुरस्कार तिलक राई ले प्रदान गरेका थिए।

अब भोलि हुने चौथो क्वाटरफाइनलमा पूर्वेली भेट्रान्स झापा र हाम्रो इटहरी भेट्रान्स बीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको 

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved