कुटमिरोको रुखबाट लड्दा ५५ वर्षीय मैतबहादुर लिम्बुको मृत्यु

  • जेठ ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ।

विहीबार दिउँसो कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक रुखबाट लड्दा उनी गम्भीर घाइते भएका थिए।

दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै छातीभित्र पनि आन्तरिक चोट लागेको प्रहरीले जनाएको छ।

घाइते लिम्बुलाई तत्काल उपचारका लागि B & C Hospital मा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा मिति २०८३।०२।१० गते १६:०० बजेको समयमा निज मैत बहादुर लिम्बुको मृत्यू भएको  अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved