७ वर्षीय बालक गम्भीर, घरमै खेलिरहेका बेला गोमनले डस्यो

  • वैशाख २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

दमक/ झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पको टोकाइबाट एक ७ वर्षीय बालक गम्भीर घाइते भएका छन्।

शनिबार बिहान करिब १०:५० बजे स्थानीय कर्णबहादुर राईका ७ वर्षीय छोरा सायंक राई आफ्नै घरको कोठाभित्र खेलिरहेका बेला गोमन सर्पले दाहिने खुट्टामा डसेको प्रहरीले जनाएको छ।

सर्पले डसेलगत्तै परिवारले बालकलाई तत्काल दमक सर्पदंश उपचार केन्द्र पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि B&C Hospital बिर्तामोड रेफर गरिएको छ।

अस्पताल स्रोतका अनुसार बालकको अवस्था गम्भीर रहेको छ भने उनी हाल बोल्न नसक्ने अवस्थामा उपचाररत छन्। घटनापछि स्थानीयवासीलाई वर्षायाममा सर्पबाट सतर्क रहन आग्रह गरिएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved