धरानमा लागूऔषधसहित युवक पक्राउ

  • माघ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारविरुद्धको अभियान अन्तर्गत एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले मिति २०८२।१०।०५ गते राति  धरान उप–महानगरपालिका वडा नं. २ स्थित ट्याक्सी स्टेण्डबाट धनकुटा नगरपालिका–१ निवासी १८ वर्षीय विशाल भनिने बुद्ध तामाङलाई खानतलासीका क्रममा पक्राउ गरेको हो।

खानतलासीका क्रममा तामाङको साथबाट लागूऔषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको छ।

प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइने जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved