विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा घमानसिंह बराइली निर्वाचित

  • पुस २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  श्री विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा घमानसिंह बराइली निर्वाचित भएका छन्।

सोमबार धरान–१० स्थित सैनिक भवनमा सम्पन्न समितिको १२ औँ अधिवेशनमा निवर्तमान महासचिव समेत रहेका बराइलीले अध्यक्षमा उम्मेदवार दिएका निवर्तमान सचिव सन्दीप शंकरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचन मण्डलका अधिकृत डिबी शाहशंकरका अनुसार बराइलीले ६५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शंकरले ५५ मत प्राप्त गरेका थिए।

अध्यक्ष बाहेक अन्य पदाधिकारीहरू भने सहमतिमै चयन भएका छन्। उपाध्यक्षमा मिरा बराइली, महासचिवमा वलिन्द्र बराइली, कोषाध्यक्षमा ललन जनकर्मी तथा सचिवमा कला शंकर चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा ज्ञानबहादुर लामिछाने, तेजेन्द्र लामिछाने, खड्ग धमला, रविन ल्वागुन, अन्जेश शंकर र आशबहादुर शंकर चयन भएका छन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved